काठमाडौं- नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जना निको भएका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
नेपालमा सक्रिय सक्रमित १९६० रहेका छन्। पछिल्लो २४ घण्टामा ६४ हजारले खोप लगाएका छन्।