काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लागि ३ जना चिकित्सकलाई नवौँ तहमा बढुवाको लागि सिफारिस गरेको छ।
बढुवा समितिको निर्णय अनुसार कन्सल्टेण्ट प्याथोलोजिष्ट पदमा डा स्मृती महत, आयुर्वेदतर्फ कन्सल्टेण्ट शल्य चिकित्सकमा डा नेत्र बहादुर बस्नेत र कन्सल्टेण्ट स्त्रीरोग तथा प्रसूति चिकित्सकमा डा सुभद्रा कार्कीलाई बढुवा गर्न सिफारिस गरिएको छ।
