तस्बिर: प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द
काठमाडौ- जाजरकोट प्रहरीले एक गर्भवती महिलाको उद्धार गरेको छ।
प्रहरी चौकी पैक जाजरकोटबाट खटिएको प्रहरी टोलीले जिल्लाको कुशे गाउपालिका ८ औलिजा बस्ने २८ वर्षिय महिला दुर्गा रोकायलाई सुरक्षित प्रसूतिको लागि बोकेर स्वास्थ्य चौकी पैकमा पुर्याएको छ। जाजरकोटमा यातायातका साधनहरुको सहज पहुँच नहुँदा गर्भवती तथा सुत्केरी महिलाहरुले धेरै समस्यष भोग्नु परिरहेको छ।