कठमाडौं- नेपाल फार्मेसी परिषद्ले १९ औ नाम दर्ता परीक्षाको आवेदन खुला गरेको छ।
आयोगले एक सूचना जारी गर्दै यही जेष्ठ ६ गतेदेखि २२ गतेसम्म परीक्षा आवेदन दिन सकिने जनाएको छ। फार्मेसी परिषद्को १९ औ नाम दर्ता परीक्षा (फर्मासिष्ट एवम् फार्मेसी सहायक)को लागी आवेदन फारम परिषद्को वेवसाइटमा राखिएको जनाइएको छ।
आवेदन दिन नागरिकताको प्रमाणपत्र, प्रवेशिका देखि हाल सम्मको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्र समावेश गर्नुपर्ने परिषदले जनाएको छ।
![No description available.](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/280438005_5543706795653330_6945007292854498833_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=4iiEihlvwDsAX9KC6xC&_nc_oc=AQm467j58YEsGLrJNvhFh1yT38txOd357aUoaIIViCABv1W3qycjuZf3wnvxNGz6pRSNJnBDgUiLlsA-WRAMHRZP&_nc_ht=scontent.fktm6-1.fna&oh=03_AVIyip2K4PjnHmO2897v69tEA0rIFT_x-IilGL4lGBJGIw&oe=62AB6F8E)