काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि आरक्षणतर्फको सिट निर्धारण गरेको छ।
चिकित्सा शिक्षा नियमावलीमा तोकिएअनुसार कुल छात्रवृत्ति प्राप्त गर्ने मध्ये आरक्षणतर्फछुट्याइएको ४५६ प्रतिशतलाई शतप्रतिशत मानी विभिन्न कार्यक्रममा लागि सिट शैक्षिक संस्थालाई सिट छुट्याइएको छ।