काठमाडौं- नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले वार्षिकोत्सवको अवसरमा पदयात्रा सम्पन्न गरेको छ।
अस्पतालको आयोजनामा भएको पदयात्रा लगनखेलदेखि, मंगलबजार कृष्णमन्दिर, पुल्चोक हुँदै जाउलाखेलमा टुंगिएको थियो। अस्पतालले १७ गते ब्लड डोनेशन कार्यक्रम राखेको छ भने २० गते निशुल्क ओपिडीको व्यवस्था छ।