काठमाडौं- स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ। संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी दिएका हुन्। साथै स्वास्थ्य तर्फ प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ बजेट विनियोजन गरिएको छ।