काठमाडौं- सरकारले ‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै ‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल स्थापना गरिने बताए।
सरकारले बर्दिया र सप्तरीमा ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पताल निर्माण पनि गर्ने भएको छ।