काठमाडौं- स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ६६ जना कर्मचारीको स्तरवृद्धि बदरमा भाषागत त्रुटि भएको भन्दै वेभसाइटबाट उक्त सूचना हटाएको छ।
उक्त सूचिमा उल्लेखित कर्मचारीहरुको स्तरवृद्धि सम्बन्धी निर्णय अर्को सूचना प्रकाशित नभएसम्म सम्वन्धीत कार्यालयबाट कार्यान्वयन नगर्न समेत विभागले निर्देशन दिएको छ।
स्तरवृद्धि हुन योग्यता पुगेका कर्मचारीहरुको नाम समावेश भएको अवस्थामा स्तरवृद्धिको निर्णय यथावत रहने विभागको भनाई छ।
स्तरबृद्धि बदर भएको सूचना: