काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्टाफ नर्स र डेन्टल हाइजिनिष्टहरु माग गरेको छ। प्रतिष्ठानले विज्ञापन प्रकाशित गरी स्टाफ नर्स र डेन्टल हाइजिनिष्ट पदमा पदपूर्ति गर्न खोजेको जानकारी दिएको छ।
प्रतिष्ठानले दुबै पदमा करार सेवामा पदपूर्ति गर्न लागेको र सात दिन भित्र आवेदन दिनुपर्ने पनि सूचनामा उल्लेख गरेको छ।
