काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र तर्फ स्नातक तहको सशुल्क तर्फका सिटहरुमा म्याचिङ हुने विद्यार्थीहरुको पूर्वमनोनयन गरेको सुची प्रकाशित गरेको छ।
आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रमको आधारमा सूची प्रकाशित गरेको हो। आयोगले सूचीमा परेका विद्यार्थीहरुले अब शिक्षण संस्था र शैक्षिक कार्यक्रममा सशुल्क अध्ययनका लागि सहमति जनाउन सक्ने उल्लेख गरेको छ।
यस्तो छ सूची :