काठमाडौं- प्रादेशिक अस्पताल जलेश्वरले अस्थायी दरबन्दी (करार सेवा)मा जनशक्ति माग गरेको छ। अस्पतालको स्वीकृत अस्थायी दरबन्दी अनुसारका पदहरुमा १५ दिनभित्र दरखास्त पेश गर्न भनिएको छ।
कन्सल्टेन्ट पिडियाटिसियन, ल्याब टेक्निसियन, कन्सल्टेन्ट अब्स्टेटिसियन, मेडिकल रेकर्डर सुपरभाइजर, कन्सल्टेन्ट सर्जन, स्टाफ नर्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट साइक्याट्रिक्स, फार्मेसी सहायक, कन्सल्टेन्ट एनेस्थोसियोलोष्टि लगाएतका पदहरुमा कर्मचारी माग गरिएको छ।
