काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन्। हिजो साझदेखि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएक हुन्।
ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना गरिएको मुख्यमन्त्रीका स्वकीय सचीव सिवसिंह ओलीले जानकारी दिए। मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ।