काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही प्राविधिक जनशक्ति माग गरेको छ। आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाका लागि परिषद्ले जनशक्ति माग गरेको हो।
योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र आवेदन दिन भनिएको छ। दरखास्त शुल्क १००० रुपैयाँ लाग्नेछ।