काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने विश्वविद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थाहरुमा वार्षिक अनुगमन शुल्क तोकेको छ।
आयोगका अनुसार एमबीबीएस र बिडिएसको २र२ लाख, नर्सिङको १ लाख र अन्य कार्यक्रमको ५० हजार वार्षिक अनुगमन शुल्क लाग्नेछ।
आयोगले चिकित्सा शिक्षा आयोगको कोष संचालन कार्यविधधि २०७७ अनुसार उक्त शुल्क तोकेको जनाएको छ।