काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा सःशुल्कतर्फको दोस्रो पूर्वभर्नासूची प्रकाशन गरेको छ। पहिलो चरणको भर्नाबाट बाँकी रहेका सिटका लागि आयोगले दोस्रो पूर्वभर्नासूची निकालेको हो।
यस सूचीमा रहेका उम्मेदवारहरुलाई स्वीकार, अस्वीकार वा परित्याग गर्न आज दिउँसो ५ बजेसम्मको समय दिइएको छ।