काठमाडौं- सरकारले स्वास्थ्य बीमाको बजेट बढाएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट अनुसार स्वास्थ्य बीमा बोर्डका लागि १० अर्ब बजेट छुट्याइएको छ।
बजेटमा अर्थमन्त्री पौडेलले भने, 'स्वास्थ्य बीमाको पुन:संरचना गरिनेछ। बीमाको प्रभावकारी कार्यान्वयन र दायर विस्तार गरिनेछ। विमित सुविध थैली क्रमश: विस्तार गरिनेछ।'
उनले सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ। बिमितहरु फरक-फरक सुविधा उपलब्ध गराइने पनि उनले बताए।
दोहोरोपना हटाइने बताइएको छ। हालसम्म बाँकी रहेको भुक्तानी तेस्रो पक्षमा परीक्षण गराइ यसैग वर्ष फर-फारक गरिने समेत बजेटमा उल्लेख छ।