काठमाडौं - नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणनामा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुबीच प्रारम्भिक अवस्थामा उपाध्यक्षमा डा. गुरुशरण साह अगाडि देखिएका छन्। सदस्यमा डा. सारिका गोइतले सबैभन्दा धेरै मत ल्याएकी छिन्।
उपाध्यक्ष पदका तीन उम्मेदवारमध्ये डा. गुरुशरण साहले २१३ मत ल्याएका छन्। त्यस्तै डा. कुञ्जाङ शेर्पा १३१ मतसहित दोस्रो स्थानमा छन् भने डा. अजय सिंह थापा ३५ मतसहित पछाडि रहेका देखिन्छन्।
उस्तै, सदस्य पदका ३३ उम्मेदवारमध्ये डा. सारिका गोइतले २२९ मतसहित शीर्ष स्थानमा देखिइन्। यो संख्या अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा बढी देखिन्छ।
सदस्य पद
डा. सारिका गोइत — 220
डा. योविन कुमार यादव — 191
डा. छबी लाल पन्थी — 152
डा. सरोज कुमार साह — 147
डा. दिपेन्द्र पाण्डे — 114
डा. उज्वल ठाकुर — 110
डा. सम्राट पराजुली — 105
डा. सरोज कुमार गोहीवार — 104
डा. घनश्याम पाण्डे — 102
डा. अस्मिता पोखरेल — 96
डा. प्राची भगत — 95
डा. रबिन बस्नेत — 91
डा. ध्रुव नारायण साह — 88
डा. बुद्धिनाथ शाह — 71
डा. कुम्भराज जोशी — 71
डा. निना राई — 56
डा. प्रताप कुमार रोय — 57
डा. प्रमोद कुमार साह — 51
डा. दिपेश पौडेल — 49
डा. निशान भुर्तेल — 47
डा. सरस्वती भट्टराई — 44
डा. राम थापा क्षेत्री — 42
डा. बुद्धि प्रसाद भण्डारी — 40
डा. दिक्षान्त आचार्य — 40
डा. दिनेश कुमार बी. के. — 38
डा. विजय विक्रम बम — 36
डा. कुन्दन शेखर शर्मा — 36
डा. अरुण कुमार महत — 31
डा. बुद्धि मान तामाङ — 31
डा. हरि प्रसाद रिजाल — 26
डा. उत्तम कुमार गौतम — 22
डा. दिनेश दर्नाल — 20
डा. प्रकाश सिंह — 18
