काठमाडौं - नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ। हालसम्म ८ सय मत गणना भएको छ।
८ सय मत गणना हुँदा उपाध्यक्षमा गुरुशरण साहको ४२० मत आएको छ। त्यस्तै डा. कुञ्जाङ शेर्पा २५१ मतसहित दोस्रो स्थानमा छन् भने डा. अजय सिंह थापा ८४ मतसहित पछाडि रहेका देखिन्छन्।
उस्तै, सदस्य पदका ३३ उम्मेदवारमध्ये डा. सारिका गोइतले ४२७ मतसहित शीर्ष स्थानमा देखिइन्।
सदस्यहरुमा कसको कति मत?
क्रम उम्मेदवारको नाम कुल योगफल
१ डा. सारिका गोइत ४२७
२ डा. योविन कुमार यादव ३७३
३ डा. छवि लाल पन्थी ३०२
४ डा. सरोज कुमार साह २७०
५ डा. उज्वल ठाकुर २३०
६ डा. दिपेन्द्र पाण्डे २२८
७ डा. सम्राट पराजुली २२५
८ डा. सरोज कुमार गोहीवर २२१
९ डा. रविन बस्नेत २०९
१० डा. अस्मिता पोखरेल २०८
११ डा. घनश्याम पाण्डे १८६
१२ डा. प्राची भगत १८४
१३ डा. कुम्भ राज जोशी १७१
१४ डा. ध्रुव नारायण साह १५८
१५ डा. निना राई ११७
१६ डा. बुद्धिनाथ साह ११६
१७ डा. प्रताप कुमार रोय ११५
१८ डा. दिपेश पौडेल १०५
१९ डा. निशान भुर्तेल ९९
२० डा. प्रमोद कुमार साह ९०
२१ डा. दिक्षान्त आचार्य ८९
२२ डा. राम थापा क्षेत्री ८९
२३ डा. दिनेश कुमार बी.के. ८६
२४ डा. सरस्वती भट्टराई ८६
२५ डा. बुद्धि प्रसाद भण्डारी ८०
२६ डा. बुद्धि मान तामाङ ७५
२७ डा. बिजय विक्रम बम ६९
२८ डा. कुन्दन शेखर शर्मा ६३
२९ डा. अरुण कुमार महत ६१
३० डा. दिनेश दर्नाल ४९
३१ डा. प्रकाश सिंह ४७
३२ डा. उत्तम कुमार गौतम ४५
३३ डा. हरि प्रसाद रिजाल ४३