मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
मोटोपन घटाउन के गर्ने के नगर्ने?
शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढीहुनुलाई मोटोपना भनिन्छ। कसको कति तौल हुनुपर्छ भनी पत्ता लगाउने केही उपायहरू छन्। सेन्टिमिटरमा लिएको आफ्नो उचाइबाट महिला, पुरुष दुवैका लागि १०० घटाउँदा आएको अंकलाई आवश्यक अधिकताम किलोग्राम तौल मानिन्छ।
शुक्रबार, भदौ १८, २०७८
डेंगुबारे यी कुरा जानी राखौँ
डेंगु एडिस एजिप्टाइ जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। सामान्य उपचारले निको हुने भएपनि हेलचेक्रयाइँ गर्दा ज्यानै जाने गरेको छ।
बिहीबार, भदौ १७, २०७८
आङ खस्नुका १४ कारण र ९ लक्षण
चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नाको मुख्य कारण सानो पेटभित्रका अङ्गहरुलाई अड्याइराख्ने मांसपेशी कमजोर भएर खुकुलो हुँदै जानु हो। हाम्रो समाजमा महिलाको आङ खस्नुमा विविध सामाजिक कारणहरु पनि जोडिएका छन्।
शनिबार, भदौ १२, २०७८
यी हुन् निद्रा गडबड हुने ७ कारण र जोगिने ९ उपाय
उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ। तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ। उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ।
शनिबार, भदौ १२, २०७८
के कोरोना खोप लगाउन नपाएका विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन्?
स्वास्थ्य मन्त्रालयले उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाउने विद्यार्थीहरुले पनि कुनै बाधा बिना परीक्षा दिन पाउने स्पष्ट पारेको छ।
शुक्रबार, भदौ ११, २०७८
के हो निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग? यसका प्रमुख ५ कारण
निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ।
मंगलबार, भदौ ८, २०७८
गर्मीमा के के खाँदा फाइदा हुन्छ?
अर्को एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्तालगाएको थियो।
आइतबार, भदौ ६, २०७८
ब्राउन राइसको अनेकौँ फाइदा
ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकी यो कम प्रशोधित हुन्छ। सामान्यतया सेतो चामल बनाउन धेरै प्रशोधन गरिन्छ।
शनिबार, भदौ ५, २०७८
के कोरोना खोप लगाएपछि कुनै असर देखिएन भने खोपले काम गर्दैन?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि असर नदेखिएमा खोप काम गर्दैन भन्ने कुरा भम्र मात्र हो।
शुक्रबार, भदौ ४, २०७८
कोरोना संक्रमण भई निको भइसकेका व्यक्तिले पनि कोरोना खोप लगाउनुपर्छ?
एकपटक कोरोना लागिसकेका व्यक्तिले प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि अहिलेसम्म एकीन गर्न सकिएको छैन।
बिहीबार, भदौ ३, २०७८
एपेन्डिसाइटिस: कारण, लक्षण र उपचार
जो कोहीलाई पनि एपेन्डिसाइटिसको समस्या हुन सक्दछ। तर यो १० देखि ३०वर्षको उमेरका बीचमा बढी देखा पर्दछ र पुरुषमा भन्दा बढी महिलामा सामान्य हुन्छ।
बुधबार, भदौ २, २०७८
पुरानो मास्कलाई सही तरीकाले कसरी व्यवस्थापन गर्ने?
खोलिसकेपछि मास्कलाई प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाधेर राख्ने, संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्र्पकमा आउँदा लगाइएको मास्कलाई दुई तहको झोलामा राख्ने
मंगलबार, साउन २६, २०७८
कोभिसिल्डको पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा लगाउन पहिलेकै खोप केन्द्रमा जानुपर्छ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्ति जुन स्थानमा छ त्यँही नजिकको खोप केन्द्र गई गई पहिलो मात्रा लगाएको खोप कार्ड देखाएर खोप लगाउन सकिने जनाएको छ।
सोमबार, साउन २५, २०७८
के बालबालिकाले मास्क लगाउनुपर्छ? ५ वर्ष मुनिकालाई किन नलगाउन भनिन्छ?
५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउदा र्याल तथा सिगान निस्कने, नाक बन्द हुनेसक्ने र बालबालिकाले मुखमा लगाएको मास्क मुखभित्र हाल्नसक्ने भएकाले उनीहरुलाई मास्क लगाइदिनु भन्दा भिडभाडबाट जोगाउन उपयुक्त हुन्छ।
सोमबार, साउन २५, २०७८
यस्ता छन् मास्क लगाउँदा बारम्बार हुने पाँच गल्ती र ख्याल गर्नुपर्ने ४ कुरा
मास्कको मास्क प्रयोग गर्नाले एकातर्फ अन्य व्यक्तिको नाक र मुखमार्फत तपाईंको शरीरमा आउन सक्ने भाइरसबाट बच्न सकिन्छ भने अर्कोतर्फ यदि तपाईं संक्रमति हुनुहन्छ भने तपाईंबाट अन्य मानिसमा संक्रमण सर्दैन।
शुक्रबार, साउन २२, २०७८
मायाको अंगालो: कंगारु मदर केयर के हो? कसरी गर्ने?
मायाको अंगालो अर्थात् कंगारु मदर केयर जन्मजात कम तौल बच्चाहरूको लागि हेरचाहको सरल विधि हो। यो विधिमा शिशु, आमा वा कुनै पनि आफन्त (हेरचाहकर्ता)संग प्रारम्भिक, लामो र निरन्तर SKIN TO SKIN सम्पर्कमा रहन्छ।
शुक्रबार, साउन २२, २०७८
क्यूआर कोड सहितको विद्युतीय काेराेना खोप प्रमाणपत्र कसरी लिने?
त्यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोष्ट रजिष्ट्रेशन गर्न सकिन्छ।
बिहीबार, साउन २१, २०७८
कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने?
यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ।
आइतबार, साउन १७, २०७८
होम आइसोलेसनमा बसेका संक्रमितले पालना गर्नुपर्ने कुराहरु
संक्रमितहरुले घरमै बस्पदा पनि विभिन्न उपायहरु अवलम्बन गर्न सके अस्पतालसम्म पुग्नु पर्दैन।
शुक्रबार, साउन १५, २०७८
भाइरल हेपाटाइटिसः कारण, लक्षण र सर्ने तरिका
भाइरल हेपाटाइटिसको मुख्य लक्षण कमलपित्त (जन्डिस) हो जसले गर्दा बिरामीहरु डाक्टर वा बैद्यकहाँ पुग्छन्। तर धेरैजस्तो भाइरल हेपाटाइटिसका बिरामीहरुमा कमलपित्त हुँदैन र भाइरल हेपाटाइटिस बाहेक अरु धेरै कारणले कमलपित्त् हुन सक्छ।
बुधबार, साउन १३, २०७८
ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएमा नवजात शिशुको कोरोना परीक्षण गर्ने कि नगर्ने?
नवजात शिशुलाई कोरोना संक्रमण विरलै देखिन्छ। तर, प्रसवको समयमा वा त्यसपछि संक्रमितको सम्पर्कमा आएका शिशुमा पनि संक्रमण सर्न सक्छ।
मंगलबार, साउन ५, २०७८
बजारमा प्रचारित कोरोना गार्डजस्ता उपकरण भम्रपूर्ण भएकाे भन्दै सतर्क रहन आग्रह
विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड १९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउन नपर्ने भन्ने कुरा भ्रामक र तथ्याहीन भएको भन्दै मन्त्रालयले सतर्क रहन भनेको छ।
बिहीबार, असार ३१, २०७८
कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने?
कोभिड-१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ
बुधबार, असार ३०, २०७८
झाडापखाला लाग्नुको कारण यस्तो छ, कसरी बच्ने?
२४ घण्टामा ३ वा ३ भन्दा बढी पटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ। झाडा पखाला लाग्दा शरीरमा भएको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जान्छ र शरीर कमजोर हुन्छ ।
बुधबार, असार ३०, २०७८
गम्भीर समस्याको संकेत पनि हुन सक्छ सिँगान
सिँगान भन्नेबित्तिकै ‘छ्या’ भन्ने चलन छ। सबैले यसलाई फोहोर पदार्थको रुपमा लिन्छन्। तर, यो मानिसको स्वास्थ्यका लागि आवश्यक पदार्थ हो भन्नेचाहिँ धेरैलाई थाहा छैन।
आइतबार, असार २७, २०७८
यस्ता छन् मुटु बचाउने सात तरिका
निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ। निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ।
शनिबार, असार २६, २०७८
किन खतरा हुन्छ ३० वर्षपछि बच्चा जन्माउँदा?
२५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ। तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन्।
शनिबार, असार २६, २०७८
महिनावारी हुँदा यी चार कुरामा ख्याल गरौं
महिनावारी हुँदाको क्षण कुनै पनि महिलाका लागि प्रीतिकर हुँदैन। किनकी, यतिबेला पेट दुख्न सक्छ भने महिलालाई सरसफाइमा अतिरिक्त ध्यान दिनुपर्ने बाध्यता हुन्छ। महिनावारी भएको बेला यी काम गर्नुपर्छः
शनिबार, असार २६, २०७८
यी हुन् विश्वकै अचम्मका ९ रोग
कहिलेकाही चोटका कारण पनि उत्तेजना लामो समय रहिरहन्छ। साइकल दुर्घटनामा घाइते भएका डब्लिनका २२ वर्षीय एक पुरुषको उत्तेजना ७ हप्तासम्म रहेको थियो।
बुधबार, असार २३, २०७८
धेरै थकाई लाग्ने ६ कारण
स्वस्थ भोजन, व्यायाम र पर्याप्त निन्द्राले शरीरलाई उर्जा दिन्छ। तर कहिले काँही धेरै परिश्रम नगर्दा पनि शरीर कमजोर र थकाई भएको महशुस हुन्छ।
मंगलबार, असार २२, २०७८
Previous
26
27
28
29
30
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
८ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search