मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
चस्मालाई बाफले छेक्यो? यस्तो छ उपाय
चस्मा र मास्क दुवै लगाउनु परेको अवस्थामा आँखा सुख्खा भएर केराटाइटिस नामको रोगसमेत आँखाको बाहिरी भागमा लाग्न सक्ने अनुसन्धानले देखाएको छ।
सोमबार, चैत २, २०७७
गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?
सबै गर्भवतीका लागि प्रोटिन पाउडरको आवश्यकता नभएको प्रसुति गृहका सिनियर कन्सलट्यान्ट गाइनोकोलोजिष्ट डा कीर्तिपाल सुवेदी बताउँछन्।
शनिबार, फागुन २९, २०७७
कोरोना खोप सम्बन्धी २२ प्रश्नमा डा अनुप बास्तोलाको जवाफ
दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि सरकारले करिब ६ हजार खोप केन्द्र सञ्चालन गरेको छ। खोप लगाउन आउने ज्येष्ठ नागरिकमा द्धिविधा देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला बताउँछन्।
बुधबार, फागुन २६, २०७७
महिलालाई स्वस्थ रहन डा एलिसाको १० सुझाव
महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि इज फर भेजिना’ पुस्तककी सहलेखिका डा एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः
सोमबार, फागुन २४, २०७७
यी हुन् कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु
खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन।
शनिबार, फागुन २२, २०७७
सधैं प्रयोग हुने तर अत्यन्तै हानिकारक यी पाँच सेता खाद्य पदार्थ
पञ्च श्वेत खाद्ध भन्नाले ती खाद्ध हुन्, जसले हाम्रो शरीरलाई नराम्रो असर पारिरहेका हुन्छन्। प्रशोधन गरिएको अर्थात् सेतो चामल, मैदा, चिनी, नुन र पास्चराइज गरिएको दूध। यी पाँच सेता खानेकुरा हामी दैनिक रुपमा भान्सामा समावेश गरिरहेका हुन्छौं।
सोमबार, फागुन १०, २०७७
नुहाउँदा ध्यान दिनुपर्ने ८ कुरा
स्वस्थ रहनका लागि हरेक दिन नुहाउन जरुरी छ। दिनहुँ नुहाने गर्दा शरीरमा फूर्ति आउँछ। सफासुग्घर रहनुका साथै विभिन्न किसिमका संक्रमण तथा रोगबाट पनि बच्न सकिन्छ। नुहाउँदा केही कुरा ध्यान दिन भने जरुरी छ। नत्र त्यसले शरीरमा थप हानी पुर्याउन सक्छ।
शनिबार, फागुन ८, २०७७
मिर्गौला बिग्रिने कारण र जोगाउने उपाय
यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।
शनिबार, फागुन ८, २०७७
लसुनको सेवनबाट कम गर्न सकिन्छ शरीरको तौल?
लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ।
शुक्रबार, फागुन ७, २०७७
बच्चाको बोली र भाषाको विकास
प्रत्येक आमाबुबाले आफ्नो बच्चाको बोली विकास समय अनुसार भएको छ÷छैन ख्याल गर्नुपर्छ। बोलीको निश्चित समयमा निश्चित रुपमा विकास भएको छैन भने स्पिच थेरापी दिनु जरुरी छ।
मंगलबार, फागुन ४, २०७७
शरीरको तौल नाप्ने सही तरिका र समयबारे तपाईलाई थाहा छ?
चिकित्सकले पनि बेला बेलामा शरीरको तौल नाप्न सल्लाह दिने गर्छन्। तर तौल नाप्ने सही तरिका बारे सायद धेरैलाई जानकारी नहुन सक्छ। प्रायजसो हामी कुनै समय र अवस्था नहेरी शरीरको तौल लिने गर्छौ।
मंगलबार, फागुन ४, २०७७
बच्चाको मध्य कानमा हुने संक्रमणका ७ लक्षण
बालबालिकामा यो संक्रमण दर्दनाक हुन सक्छ। यो संक्रमण तब हुन्छ जब बालकालिकाको कानबाट निस्कने तरल पदार्थ अवरुद्ध हुन्छ।
बिहीबार, माघ २९, २०७७
यस्ता लक्षण देखिए एलर्जी भएको हुनसक्छ
एजर्लीको सबैभन्दा सामान्य लक्षण भनेको छालामा रातो रातो डावर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु वा सास फेर्न समस्या हुनु हो।
बुधबार, माघ २८, २०७७
यस्ता लक्षण देखिए मधुमेह भएको हुनसक्छ
आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन।
सोमबार, माघ २६, २०७७
ल्याबमा कसरी परीक्षण गरिन्छ, ग्याष्ट्राइटिसको समस्या?
यो ब्याक्टेरियाको बारेमा सबैले थाहा पाउन आवश्यक छ। किनभने यो ब्याक्टेरियाले क्रोनिक, एक्टिभ ग्याष्ट्राइटिसदेखि पछि क्यान्सरसम्म गराउन सक्ने जोखिम धेरै हुन्छ।
सोमबार, माघ २६, २०७७
ओखरका आठ फाइदा
स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो। शरीरलाई स्वस्थ राख्न ओखरको निकै महत्वपूर्ण भूमिका हुन्छ।
सोमबार, माघ २६, २०७७
चुकन्दरका फाइदा
चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ। जसले कारण शरीरलाई स्वस्थ राख्न मदत गर्छ। जाडो मौसममा हरेक दिन चुकन्दरको सलाद वा जुस लिनु राम्रो हुन्छ।
शनिबार, माघ २४, २०७७
क्यान्सर उपचारमा सन्तुलित आहारको भूमिका
क्यान्सर भनेको हाम्रो शरिरको कुनैपनि ठाउँमा हुने कोशिकाको अनियन्त्रित वृद्धि हो। क्यान्सर धेरै थरिका हुन्छन्‚ जस्तै आन्द्राको, छातीको, फोक्सोको, बोनम्यारो, गर्भाशयको क्यान्सर आदि। अहिलेको विश्वव्यापी नतिजा हेर्ने हो भने पनि क्यान्सरबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रहेको छ।
बिहीबार, माघ २२, २०७७
जाडोमा बढ्न सक्छ ब्लडप्रेसर
असन्तुलित जीवनशैली र पौष्टिक आहारको कमीका कारण आजकल धेरै व्यक्तिलाई ब्लड प्रेसरको समस्या हुन थालेको छ।
मंगलबार, माघ २०, २०७७
कोभिड भ्याक्सिनबारे जान्नैपर्ने ६ तथ्य
भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड नामक यस खोप नेपालमा हजारौँ अग्रपंक्तिमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीले लगाइसकेका छन्।
शनिबार, माघ १७, २०७७
ल्याब जाँच लागि सही तरिकाले पिसाब संकलन कसरी गर्ने?
पिसाबको जाँच धेरै रोगहरुको परीक्षणका लागि गरिन्छ। त्यसको लागि सफा र बिचको पिसाब चाहिन्छ। योनीको वरिपरि भएको सामान्य ब्याक्टेरियाहरुले संक्रमण गर्न दिदैन।
शुक्रबार, माघ १६, २०७७
कोभिड-१९ भ्याक्सिन क्यान्सरका बिरामीलाई लगाउन मिल्छ?
यो कोभिड-१९ भ्याक्सिनले क्यान्सर रोगका बिरामी लगायत अरु साधारण बिरामीहरुलाई समेत हुने फाइदाका साथै दीर्घकालीन रुपमा हुनसक्ने बेफाइदाका बारेमा अहिले नै भन्न सकिहाल्ने स्थिति भने छैन।
शुक्रबार, माघ १६, २०७७
किशोरीलाई आइरन किन?
रक्तअल्पताको न्यूनीकरणको लागि विश्वव्यापी धेरै पहल भएका छन् जसमध्ये किशोरीहरुलाई हप्ताको एक दिन आइरन चक्की खुवाउने कार्यक्रम पनि प्रमुख रहेको छ।
शुक्रबार, माघ १६, २०७७
कोरोना खोपबारे १६ जिज्ञासा र उत्तर
यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेसी वा जोर्नी दुख्ने, बान्ता आउने, आदि रहेका छन्।
बिहीबार, माघ १५, २०७७
१६ घण्टे उपवास र यसका फाइदा
१६ घण्टे उपवास भन्नाले बेलुकी खाना खाएको समयबाट बिहान खाना खाने समयबीचको १६ घण्टा अवधिको व्रत हो। यो उपवासमा साँझ ६ बजे खाना खाएपछि अर्को दिन बिहान १० बजेसम्म केही पनि खानेकुरा खाने गरिँदैन।
मंगलबार, माघ १३, २०७७
कस्तो अवस्थामा लगाउन मिल्छ कोभिसिल्ड भ्याक्सिन?
नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो।
मंगलबार, माघ १३, २०७७
खुर्सानी खानुका फाइदा
अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो
सोमबार, माघ १२, २०७७
यी आठ तरकारी र फलफूल जसमा हुन्छ सुन्तलामा भन्दा बढी भिटामिन सी
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ।
शनिबार, माघ १०, २०७७
आँखामा लाग्न सक्छन् यी रोगहरु
नवजात शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पँहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ।
बुधबार, माघ ७, २०७७
यी चीजको सेवन जाडोमा लाभदायी
शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन का लागि हामीले एन्टी अक्साइडयूक्त फलफूल र तरकारी नियमत सेवन गर्न जरुरी छ।
सोमबार, माघ ५, २०७७
Previous
28
29
30
31
32
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
८ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search