मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख १४, २०८१
Fri, Apr 26, 2024
शुक्रबार, वैशाख १४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
विचार/विश्लेषण
यसरी गर्न सकिन्छ कोभिडविरुद्धको खोप केन्द्र व्यवस्थापन
खोप केन्द्र उचित व्यवस्थापन र वितरणका लागि हामीले खोप वितरण योजना बनाउनु पर्ने हुन्छ। जसमा यदि कुनै ठाउँको लागि एक हजार डोज खोप उपलब्धता छ भने हामीले त्यही अनुसार योजना बनाएर जानु पर्ने हुन्छ।
बुधबार, साउन २७, २०७८
त्यस्तो बीपी प्रतिष्ठान यस्तो भयो, अब यसरी सुधारौं
उपकुलपतिलगायत विभिन्न पदाधिकारी चलखेलका आधारमा नियुक्त गरिएका आरोपमात्र लागिरहेको छैन, उपकुलपतिलगायत पदाधिकारी र कर्मचारीमाथि भ्रष्टाचारको अभियोग पनि लागेको छ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा मुद्दा परेको छ।
मंगलबार, साउन २६, २०७८
महालेखा परीक्षकलाई खुलापत्र : तपाईंको नाममा हुने भ्रष्टाचारले स्वास्थ्य क्षेत्र समस्याग्रस्त
लेखा परीक्षणमा आउने तपाईंका कर्मचारीका पनि आफन्त, परिवार तथा छोराछोरी हुन्छन्। उनीहरु पनि स्वस्थ बन्नुपर्छ। बिरामी हुँदा अस्पताल जानुपर्छ। तर, तिनै अस्पतालमा गुणस्तरहीन उपकरण राखिँदा तपाईं र तपाईंका कर्मचारी तथा परिवारको ज्यान कसरी जोगिन्छ?
आइतबार, साउन १७, २०७८
स्वास्थ्यको महत्व र संवेदनशीलताको अवमूल्यन
देउवाको पाँचौं कार्यकालको सुरुआतले राम्रो संकेत गरेको छैन। आइतबार भएको स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले त उनी ‘बिरालोलाई दूध रुँग्न लगाउने मतिमा अघि बढेको देखिएको छ।
आइतबार, साउन १०, २०७८
प्रधानमन्त्रीलाई संक्रमित स्वास्थ्यकर्मीको पत्र: बाँचेछु भने काममा फर्किन्छु, जोखिमभत्ता लिन धर्ना नबसाउनुहोस्
प्रधानमन्त्रीज्यू! मैले र मेरो परिवारले ब्यहोर्ने क्षति अत्यन्त भयावह र कारुणिक पनि हुन सक्छ। यस्तो विषम अवस्था म र मजस्ता धेरै कर्मचारीले भागेका छौं। यस्तो अवस्था झेलेर स्वास्थ्य सेवा प्रदान गर्दा पनि हामीलाई घोषित जोखिम भत्ता दिइएन।
आइतबार, साउन ३, २०७८
यसरी फेरिँदैछन् सरकारी अस्पताल
सरकारी स्वास्थ्य संस्थामा राम्रो काम गर्ने कर्मचारीको आत्माविस्वास माथि उठाउनुपर्छ। निरन्तर अनुगमन र मूल्यांकन हुनुपर्छ। नयाँ उपकरणहरुको पहुँचमा वृद्धि गर्नुपर्छ। र, सबै नागरिकमा सरकारी स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा पाइने आत्मविश्वास जगाउनुपर्छ।
शनिबार, साउन २, २०७८
बिपी प्रतिष्ठान धरानको आन्दोलनबारे जान्नैपर्ने कुरा
प्रतिष्ठानका भ्रष्ट पदाधिकारी र तिनलाई निरन्तर संरक्षण गरेर संस्थाको दोहन गर्ने सरकारविरुद्ध दरो नागरिक प्रतिरोधविना प्रतिष्ठानका विद्यार्थी, चिकित्सक र कर्मचारीको आन्दोलनले मात्रै यो विषयलाई पार लगाउन कठिन छ।
बिहीबार, असार ३१, २०७८
सावधानी अपनाऔं, घातक तेस्रो लहरलाई पनि परास्त गर्नुछ
१. भाइरस को बदलिँदो भेरियन्टस् २. बढ्दो सामाजिक मिश्रण र मान्छेको गतिशीलता ३. सार्वजनिक स्वास्थ्य र सामाजिक उपायको अनुपयुक्त प्रयोग ४ . खोप असमानता।
बुधबार, असार ३०, २०७८
शिक्षक कस्तो मनोबल लिएर विद्यालयमा उपस्थित हुने? विद्यार्थीलाई संक्रमणबाट कसरी जोगाउने?
अघिल्लो शैक्षिक सत्रमा ६ महिना पनि पूरा दिन कक्षा सञ्चालन हुन सकेनन्। वार्षिक परीक्षा अनलाइनको भरमा गरियो। कतै त पूर्व–परीक्षाका आधारमा नतिजा प्रकाशन गरियो। कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने अन्योल कायम छ।
बिहीबार, असार १७, २०७८
उपकुलपतिलाई बर्खास्त गर, बिपी प्रतिष्ठान जोगाऊ
तत्काल प्रतिष्ठानका उपकुलपति गिरीलाई बर्खास्त गरिनुपर्छ र आन्दोलनमा उठेका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिनुपर्छ। यसलाई सम्बोधन गर्न जति ढिला हुन्छ, प्रतिष्ठित संस्थाको साख झन् रफ्तारमा ध्वस्त हुनेछ।
बुधबार, असार १६, २०७८
बारी, बाढी, महामारी
हरेक बाढी पछी महामारी आउँछ। रोगको मात्र हैन। भोक अनि शोकको पनि। तर राज्य अनि समाजले देख्छ त केवल केही बाढीपीडित।
बिहीबार, असार १०, २०७८
नवजात शिशु स्क्रिनिङ आजको आवश्यकता
यो रोग थारु जातिलाई मात्रै देखिने भनि आम बुझाई रहेता पनि लामा, न्यौपाने, बराल, नेवार, मुस्लिम र ब्राहमण समुदायका व्यक्तिहरु समेत प्रभवित भएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ।
शनिबार, असार ५, २०७८
बिपी प्रतिष्ठानको चरम बेथिति र दीर्घकालीन निकासको बाटो
समितिले निश्चित समयभित्र प्रतिष्ठानका विभिन्न समस्या सम्बन्धमा गहिरो अध्ययन गरि तथ्यगत प्रतिवेदन बनाउने र तत्काल सार्वजनिक गरि उक्त प्रतिवेदन पदाधिकारीहरुले नि:शर्त पालना/ लागू गर्नु तयार भएको खण्डमा मात्रै प्रतिष्ठानले दीर्घकालीन निकास पाउन सक्छ।
शुक्रबार, असार ४, २०७८
स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीका समस्या र सुधारका लागि अबको बाटो
जबसम्म स्वास्थ्य आपुर्ति व्यवस्थापन प्रणालीलाई समय अनुकुल परिमार्जन गर्दै कार्यान्वयन प्रति ध्यान दिइदैन यसको प्रत्यक्ष असर समर्ग स्वास्थ्य क्षेत्रमा परिरहन्छ। र, हाम्रा स्वास्थ्यका सुचकहरु झन झन ओरालो लागिरहन्छन।
मंगलबार, असार १, २०७८
कोरोना महामारी र निषेधाज्ञा: सकसमा क्यान्सरका बिरामी
अहिलेको परिस्थितिमा उपचारमा आउनु भएका बिरामी, बिरामीको आफन्त, स्वास्थ्यकर्मी सबैले कठिनपुर्ण चुनौती सामना गरिरहेका छन्। यस्तो समयमा धैर्यता हुनु, आफूलाई व्यस्त राख्नु, उच्च मनोबल बनाइराख्नु महत्त्वपूर्ण हुन्छ।
सोमबार, जेठ ३१, २०७८
समुदायस्तरमा फैलिएको कोरोनालाई कसरी नियन्त्रणमा ल्याउने?
कोरोना भाइरसको संरचनामा आएको परिवर्तनले नयाँ भेरियन्टहरु उत्पन्न भएका छन् र मेडिकल विज्ञानलाई अझ चुनौती दिइरहेको छ। यो वर्ष कोरोनाले आफ्नो परिवर्तित संरचनासहित गाउँ गाँउ र समुदायस्तरमानै फैलिरहेको छ।
आइतबार, जेठ ३०, २०७८
भ्याक्सिनेशन इज चिपर देन लकडाउन
सरकारका लागि भने जनताको ज्यानभन्दा पनि प्यारो सत्ता देखियो। नागरिकको कोरोना उपचार र भ्याक्सिन खरिदभन्दा पनि सरकारका लागी मन्त्रीपरिषद् विस्तार गर्ने र सत्ता कसरी टिकाउने भन्ने प्राथमिकताको विषय बनेको छ।
आइतबार, जेठ ३०, २०७८
कोरोनाः प्रमुख घटनाक्रलाई फर्किएर हेर्दा
यस अन्तरालमा कैयौं वैज्ञानिकहरुद्वारा खोजमुलक अध्ययन अनुसन्धानहरु भइसकेका छन् र कोरोनाविरुद्धको लडाईंमा अनेक उपलब्धीहरु भएका छन्।
आइतबार, जेठ ३०, २०७८
विश्वमा सुर्ती सेवनको चिन्ताजनक नतिजा
यो अभियानले आम सर्वसाधारणलाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न निरुत्साहित गर्नेछ। सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको रणनैतिक योजना निर्माण एवं सुर्तीजन्य पदार्थको प्रकोप विरुद्ध लड्न जागरण अभियान संचालन गर्नेछ।
बिहीबार, जेठ २७, २०७८
पारासिटामोलको अभावले जन्माएका प्रश्नहरु
यातलाई घटाउँदै स्वदेशमै उत्पादन हुनसक्ने औषधिहरुलाई देश भित्र र बाहिर पनि पठाउन सकिने क्षमता बृद्धीमा प्रोत्साहन गर्दै अघि बढनु उचित देखिन्छ। आफ्नै उत्पादन हुनु र आयात गर्नुमा पक्कै फरक पर्दछ।
बिहीबार, जेठ २७, २०७८
महामारीमा सामुदायिक चिकित्सा विशेषज्ञहरूको भूमिका
सामुदायिक चिकित्सालाई जनस्वास्थ्यको एउटा महत्वपुर्ण विषयको रूपमा मान्न सकिन्छ जसले जनस्वास्थ्य र क्लिनिकल मेडिसिनको बिचको ठूलो दुरीलाई कम गर्दछ र सामुदायिक चिकित्सकहरुले यी दुई विधाहरु बीचमा समन्वय गरी योगदान पुर्याउन सक्छन्।
बुधबार, जेठ २६, २०७८
स्वास्थ्य मन्त्रालयमा एक वर्षमा तीन जना मन्त्रीसँग काम गर्ने मौका पाएँ
नयाँ कानूनले नयाँ संरचना सहितको कुरा ल्याएको छ। हामीले त्यो कानूनलाई फरक ढंगले प्रस्ताव गरेका छौं। आउने बेला फरक ढंगले अध्यादेश आइसकेको छ। यसको कार्यान्वयन गर्ने हामी सार्वजनिक प्रशासनको साथीहरुले गर्नुपर्ने हुन्छ।
आइतबार, जेठ २३, २०७८
कोभिड अध्यादेशको 'इफेक्ट'मा स्वास्थ्य मन्त्रालयको अस्तित्वको 'साइड इफेक्ट'
धेरैको जिज्ञासा छ कोभिडको आडमा टेकेर चलिआएको रितिथिति बेगर जिम्मेवारी र अधिकारको 'भल्भ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय र सीसीएमसीतिर घुमाइसकेपछि अब मन्त्रालयको अस्तित्व कता पुग्यो त?
बुधबार, जेठ १९, २०७८
सूर्तिजन्य पदार्थको सेवनले पुर्याउने असरहरु के के हुन्?
सूर्तिजन्य पदार्थको सेवनले अहिलेसम्म विश्वमा ठूलो जनस्वास्थ्य संकट परेको छ। यसले विश्वभरी वर्षेनी ८० लाखभन्दा बढी मानिसको ज्यान लिएको छ।
सोमबार, जेठ १७, २०७८
सरकारले यस्तो गर्यो भने कोरोनाको तेस्रो चरणको लडाइँ सहज हुनेछ
यस्तो महामारीका बेला सरकारले जनताको ज्यान जोगाउन तल्लीन हुनुपर्नेमा उल्टै फोहोरी राजनीतिमा लागेको छ। यो विडम्बना हो। सरकार जनस्वास्थ्यप्रति गम्भीर हुनैपर्छ।
सोमबार, जेठ १७, २०७८
कोरोना संक्रमणविरुद्ध दिइने खोपबारे लिनैपर्ने जानकारी
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि यो संक्रमण हुनसक्ने हुनाले खोप लगाउनुपर्छ।
सोमबार, जेठ १७, २०७८
सरकार छिटो भ्याक्सिन देऊ, लकडाउन बन्द गर
भ्याक्सिन सकेसम्म छिटो जनतालाई देऊ अनि लकडाउन बन्द गर सरकार ! एक/दुई हप्ता या एक/दुई महिनाको लकडाउन जसोतसो झेल्न सक्छन् तर धेरै लामो लकडाउन जनताले झेल्न सक्दैनन्।
सोमबार, जेठ १७, २०७८
एक सर्को धुँवामा रुमल्लिएको जीवन
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्म प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ। जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरुका मात्र हुनेछन्।
सोमबार, जेठ १७, २०७८
स्वास्थ्यकर्मी जोखिम भत्ता कसलाई?
यसरी हेर्दा स्वास्थ्य सेवा ऐन २०५३ को परिच्छेद ६ को दफा ३८ मा ‘कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउने छ’ भनी लेखिएको भएतापनि सो अनुसार समयमै भत्ता पाउन नसकेको देखिन्छ।
आइतबार, जेठ १६, २०७८
अझै सेतो कोट लगाउने सपना देख्ने?
एकचोटी मनन गरौँ त यस्तो महामारीमा एक दिन मात्र उनीहरू हात बाँधेर बसिदिने हो भने यहाँ सबै ठाउँ मसान घाट बन्ने छ। उनीहरूले आफ्नो प्राणलाई हत्केलामा राखेकाले आज हामी र हाम्रो परिवार मृत्युसङ्ग जम्का भेट गरेर मृत्युको मुखबाट फर्किएका छौं।
आइतबार, जेठ १६, २०७८
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
२३ घण्टा अगाडि
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search