मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ४, २०८२
Wed, Jun 18, 2025
बुधबार, असार ४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्वास्थ्यमा जोखिम एकातिर बजेट अर्कोतिर
स्वास्थ्य सेवा निस्शुल्क रुपमा जनातालाई प्रदान गर्ने राज्यको दायित्व हो। हरेक नागरिकले स्वस्थ्य भएर बाँच्न पाउने अधिकार हुन्छ।
शुक्रबार, मंसिर २, २०७९
गगन ‘क्वालिफाइड लिडर’ हुन्, युनिफाइड हेल्थ केयर सिस्टमको जग बसाए
उनी तयार छन्, उनी तत्पर छन्, उनी क्वालिफाइड छन्। म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनी ७ महिना मात्र स्वास्थ्यमन्त्री भए। यो देशलाई युनिफाइड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्नेबारे यति गहिरो होमवर्क गरे।
बिहीबार, मंसिर १, २०७९
मधुमेह र फिजियोथेरापी सम्बन्धी केही तथ्यहरु
नेपालमा केहि सोधपत्र मार्फत गरिएको खोजले मधुमेहको व्यापकता १० प्रतिशतको हाराहारी रहेको जनाए पनि बढ्दो सहरीकरण, जिवनशैली परिवर्तन, शारीरिक सक्रियताको कमिले यसको स्तिथि अझ जटिल हुनसक्ने विज्ञहरु आँकलन गर्दछन।
सोमबार, कात्तिक २८, २०७९
के मन्त्रालयले मात्रै स्वास्थ्य प्रणाली सुधार्न सक्छ? कस्तो छ नेपालको स्वास्थ्य प्रणाली?
स्वास्थ्य मन्त्रालयले बनाएको सेवा तथा व्यवस्थापन मापदण्डलाई सबैले अंगिकार गर्ने र जुनसुकै स्वास्थ्य संस्थामा गएपनि सेवामा एकरुपता पाइने कुराको सुनश्चितता आजको आवश्यकता हो।
बुधबार, कात्तिक २३, २०७९
कम्युनिटी फार्मेसी: बढ्दो औषधि अनियमितता, यसको प्रभाव र समाधानका उपाय
साथै फार्मेसी पेशालाई थप गुणस्तरीय बनाउन वैज्ञानिक अध्ययनबाट प्राप्त तथ्यांक र जानकारीको आधारमा नीति निर्माण र कार्यान्यवन गर्नु आजको आवश्यक्ता हो।
सोमबार, कात्तिक २१, २०७९
स्वास्थ्य केन्द्रित गैरसरकारी संस्थामा लैंगिक समानता
अझैपनि लैंगिक असमानताको सुचकांकको आधारमा हेर्ने हो भने हामि १६० देशमध्ये ११० स्थानमा पर्छौ।
बिहीबार, कात्तिक १७, २०७९
स्वास्थ्य क्षेत्रमा काम गर्ने भन्दा तथ्यांक खेलाउनेहरुको भिड
नीति योजना निर्माण तहमा कहिले पनि स्वास्थ्य नीति र रणनैतिक योजना बनाउँदा समुदायमा कार्यरत स्वास्थयकर्मीहरुको र कार्यान्वन गर्ने निकायको सल्लाह र सुझाव मागेको देखिँदैन।
बुधबार, कात्तिक १६, २०७९
जनस्वास्थ्य विषय अध्ययन: देशमा रोजगारीको अवसर कि वैदेशिक यात्राको बाध्यता!
देशमा रोजगारीका अवसर सृजना गर्न र बैदेशिक बसाईलाई निरुत्साहित गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यान जान जरुरी हुने देखिन्छ। नत्र जनस्वास्थ्य अध्ययन बेरोजगार जनशक्ति उत्पादन गर्ने माध्यम बन्ने पक्का छ।
बुधबार, कात्तिक २, २०७९
व्यवसायिक स्वास्थ्य सुरक्षा र नेपालको सन्दर्भ
हरेक प्रतिष्ठानलाई आफ्ना कामदारको बिमा गर्न बाध्यकारी व्यवस्था गर्ने।
आइतबार, असोज २३, २०७९
खान मात्रै जान्ने, पचाउन नजान्ने?
यसरी पल्टिरहनु पर्ने बाध्यता तिनको अतिभोजन र भोजन पचाउने अक्षमताको परिणाम हो। त्यस्ता खन्चुवा जनावरको शरीरको स्फूर्ति जवानी अगावै नष्ट भएरजान्छ। साथै यी जन्तुहरू कहिल्यै पनि दीर्घजीवी हुन सक्दैनन।
बिहीबार, असोज २०, २०७९
बालबालिकालाई चाडपर्वमा कसरी खुसी बनाउने ?
छुट्टी एकदमै जरुरी छ। तर आजकल अभिभावक आफैँ व्यस्त हुने हुनाले छुट्टीमा बालबालिकालाई घरमा कसरी राख्ने भन्ने तनाव हुन्छ।
मंगलबार, असोज १८, २०७९
यसरी गरौं दसैंमा रमाइलो
जसले गर्दा आहारसंगै बिहारको सन्तुलन बिग्रन सक्छ आहार बिहारमा आएको बदलावले बिचारको परिवर्तनमा भुमिका खेलिरहेको हुन्छ।
सोमबार, असोज १७, २०७९
मनमौजी नखाऔँ, स्वास्थ्यको ख्याल राखौँ
चिकित्कहरुका अनुसार, हामीलाई कैयौँ स्वास्थ्य समस्या देखिने ४० वर्ष कटेपछि हो। यद्यपि, स्वास्थ्य समस्याका लागि कुनै निश्चित उमेर भने हुँदैन। तैपनि, ४० कटेपछि भने अतिरिक्त चनाखो हुनुपर्ने जरुरत रहन्छ। यसो भन्नुको मतलब आफ्नो स्वास्थ्य अवस्था र विभिन्न परीक्षणबाट आएका नतिजाका बारेमा जानकार बन्ने र सोही अनुसार जीवनशैली अपनाउने हो।
आइतबार, असोज १६, २०७९
रेबिज नियन्त्रणका लागि स्वास्थ्य शिक्षा
रेबिज रोग मानव इतिहासका पुराना रोगहरुमध्ये एक मानिन्छ। यो लिसा भाइरस प्रजातिको भाइरसका कारण हुने मस्तिस्कसँग सम्बन्धित एक प्राणघातक रोग हो।
बुधबार, असोज १२, २०७९
रेबिज : ओझेलमा परेको प्राणघातक रोग
सबै माझ खोप को सर्वसुलभ पहुँच, ब्यबारिसे कुकुरहरुको उचित व्यवथापन र खोप, घर पालुवा जनावरलाई खोप सेवा र आम जनमानसमा रेबिज सम्बन्धी पर्याप्त मात्रामा जनचेतना भए मात्र यसको सहि रोकथाम गर्न सकिन्छ। सहि रोकथामबाट नै २०३० सम्ममा कुकुरको टोकाईबाट हुने रेबिजबाटको मृत्युलाई शून्यमा झर्ने लक्ष्य प्राप्ती सम्भव छ।
बुधबार, असोज १२, २०७९
आधारभूत स्वास्थ्य सेवा प्रवाहमा फर्मासिस्टको भूमिका
स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य शाखा, आधारभूत अस्पताल,प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चाैकी, आधारभुत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी सहायक/फर्मासिस्टकाे दरबन्दी कायम गर्न आवश्यक देखिन्छ।
आइतबार, असोज ९, २०७९
गर्भवती र सुत्केरी स्याहारमा श्रीमानले केही गर्दैनन् वा समाजले देख्दैन?
३६ घण्टापश्चात केहि सुधारपछि थप आरामको लागि घर लगियो। के यसमा पनि हाम्रो समाजले पुरुषको कुनै भूमिका देख्दैन?
शनिबार, असोज ८, २०७९
'सम्मेलनले सरकारलाई विशेष नीति, योजना तथा कार्यक्रम बनाउन सहयोग गर्छ'
यस्ता महत्वपूर्ण विषयवस्तुमाथी गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नु पर्ने रणनीतिक योजना र नीतिलाई मार्ग निर्देश गर्न सहजीकरणको भूमिका खेल्ने मैले अपेक्षा गरेको छु।
मंगलबार, असोज ४, २०७९
'जनतालाई महामारीबाट जोगाउन सरकार निरन्तर लागिरहेको छ'
विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नु पर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको अवस्थामा नेपालको स्वास्थ्य सेवालाई हामीले परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज र पारदर्शी बनाउँदै नेपाली जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ।
मंगलबार, असोज ४, २०७९
समृद्धि र सुखको आधार: स्वास्थ्यमा यथोचित लगानी
नेपालको तथ्यांक हेर्दा स्वास्थ्यमा हुने वर्षभरिको खर्चमध्ये करिब ५७ प्रतिशत खर्च व्यक्तिको आफ्नै खल्तीबाट हुने गरेको देखिन्छ। नेपालमा स्वास्थ्य सेवा प्राप्त गर्दा हुने उच्च व्यक्तिगत खर्चका कारण हरेक वर्ष करिब ५ लाख नागरिक गरिबीको रेखामुनि धकेलिने गरेको तथ्यांक छ।
मंगलबार, असोज ४, २०७९
ओझेल परेको स्वास्थ्य जनशक्तिको मुद्दा
आफ्नो योग्यताले पढेको स्वास्थ्यकर्मीलाई सेवा दिन नसक्ने ठाउँमा पठाइन्छ। सुगममा आउनका लागि उनीहरुले आग्रह गर्नुपर्छ। दुई वर्षसम्म उनीहरुले आफ्नो भविष्यको विकास गर्न पाउँदैन। राज्यले स्वास्थ्यकर्मीलाई मुक्त कमैया सरह व्यवहार गर्छ।
आइतबार, असोज २, २०७९
व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार
यस वर्षको परिवार नियोजन दिबसको नारा 'व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार' रहेको छ। यसै सम्बन्धमा जानकारी दिनको लागि मदत पुगोस भन्ने दृष्टिकोणले यो लेख तयार गरिएको हो।
आइतबार, असोज २, २०७९
आखिर प्रयोगशाला पिच्छे फरक-फरक रिपोर्ट किन आउँछ?
देशमा बढ्दो आधुनिकिकरण र स्वास्थ्य सेवाको पहुँचसँगै हरेक जिल्लामा जिल्ला जनस्वास्थ्य प्रयोगशालाको अवधारणा र स्थापना गर्न सकेमा यस्ता त्रुटि कम गर्न सकिन्छ।
आइतबार, असोज २, २०७९
अबको जोड दरबन्दी थप्नेमा हुनुपर्छ
बिमामा २/४ वर्ष प्रिमियमले मात्र नपुग्न सक्छ। तर बिमा व्यवस्थित हुँदै जाँदा सहज हुन्छ। त्यसैले स्वास्थ्य बिमालाई ७५३ वटै स्थानीय तहमा पुर्याएर सरकारी सेवाबाटै सेवा दिने गरी स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य गर्नेगरी हुनुपर्छ।
शुक्रबार, भदौ ३१, २०७९
दु:खका साथ भन्नुपर्छ, हामीले न्यूनतम सेवा मापदण्ड लागू गर्न सकेका छैनौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, योजना आयोगहरु पनि यसमा जोडिने हुनाले सबैले अपनत्व फिल गरेर प्राथमिकतामा राख्नुभयो भने सहज हुन्छ।
शुक्रबार, भदौ ३१, २०७९
कोभिडले प्रणाली बलियो हुनुपर्छ भन्ने सिकायो
हामीलाई महामारीको समयमा काम गर्न पुरानो कानुनले सहयोग गर्यो। २०२० सालमा धेरै मिहिनेत गरेर बनाएको कानुनले नै अहिले काम गर्यो। कुनै पनि काम गर्न पहिला आधार, कानुन चाहिने रहेछ भन्ने कुरा पनि महामारीले प्रष्ट रुपमा सिकाएको छ।
शुक्रबार, भदौ ३१, २०७९
स्वास्थ्य बिमा : टिक्छ पाँच ‘टी’ मा
स्वास्थ्य बिमा ‘सबल र सफल’ पार्नका लागि यस कार्यक्रमको साइडमा एक स्वतन्त्र र स्वायत्त प्रकारको थिंक ट्यांक रहनु जरुरी हुन्छ, ‘खोज, सोच र सोध’ का आधारमा बोर्डलाई निरन्तर सल्लाह दिने कार्यादेश हुने गरी।
बिहीबार, भदौ ३०, २०७९
स्वास्थ्यमा सर्वव्यापी पहुँच: चुनौती र अवसर
आधारभूत मानवीय आवश्यकता जस्तै भोकमरी तथा गरिबीको अन्त्य, सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ र सबै उमेर समूहका व्यक्तिको लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्द्धन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छI
बुधबार, भदौ २२, २०७९
स्वास्थ्य प्रणाली परिवर्तनका पक्षमा
नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ। स्वास्थ्य प्रणाली परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्न आग्रह गर्दछौं।
शुक्रबार, भदौ १७, २०७९
गोर्बाचोभको त्यो लेख!
मैले बारम्बार भन्ने गरेको छु, हामीले विश्वलाई, अन्तर्राष्ट्रिय राजनीति र राजनीतिक विचारहरुलाई अशैन्यीकरण (डिमिलिटाराइज) गर्न आवश्यक छ।
बिहीबार, भदौ १६, २०७९
Previous
10
11
12
13
14
Next
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
शुक्रबार, जेठ ३०, २०८२
औषधि क्षेत्र पूर्ण रुपमा बन्दै गर्दै आन्दोलनमा होमिँदै १२ संगठन
शनिबार, जेठ ३१, २०८२
काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन मन्त्रालयको पत्र
बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
२३ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search