मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस ५, २०८२
Sat, Dec 20, 2025
शनिबार, पुस ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
आयुर्वेद प्रतिष्ठानको आवश्यकता
नेपालमा भएका जडीबुटीहरु सरकारले सङ्कलन गरेर औषधिका रुपमा उपयोगमा ल्याउनुपर्छ। अहिले नेपालको वनबाट पूर्वमा सङ्कलन भएका जडीबुटी भारतको पटनामा जाने गरेको छ। त्यहाँ ठूलो सङ्ग्रहालय छ। त्यहाँ हिमालबाट बनेको जडीबुटी भनेर राखिएको छ।
बिहीबार, साउन २४, २०८१
स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता
सार्वजनिक स्थान, सरकारी कार्यालय, विद्यालय, होटल तथा रेस्टुरेन्टहरुमा पनि स्तनपान कक्षको व्यवस्था हुने हो भने दूधे बालककी आमाले निर्धक्क दूध चुसाउन सक्ने थिइन्। अहिलेका नाबालक शिशुहरुले आमाको पूर्ण स्तनपान गर्न नपाए शारीरिक तथा मानसिक रोगको सिकार हुन सक्ने जोखिम हुन्छ।
मंगलबार, साउन २२, २०८१
कागजी नीति भन्छ- औषधिमा आत्मनिर्भर, सरकार भन्छ- पख-पख, मौद्रिक नीति भन्छ- दिन्न-दिन्न, बैंक भन्छ- प्रोभिजनिङ गर्छु
नेपाली औषधि उद्योगहरू बायोटेक्नोलोजी र बायो–सिमिलर, र एन्टी स्नेक भेनम , क्यान्सरप्रतिरोधी औषधिहरूमा उत्पादनको प्रयास गर्दै नवीनतम प्रविधितर्फ अघि बढिरहेका छन्। यो केवल व्यापारमात्र नभई राष्ट्रलाई विश्वसामू चिनाउने अथक प्रयास हो।
मंगलबार, साउन २२, २०८१
स्वास्थ्य बीमा बोर्डले दाबी भुक्तानी र प्रतिफल प्रणाली विकास गर्नुपर्ने कारणहरू
दीर्घकालमा तेस्रो पक्षको प्रणालीमा निर्भर रहनुभन्दा आफ्नै प्रणालीले सञ्चालन र मर्मतसम्भारमा लागत बचत गर्न सक्छ। उदाहरणका लागि, प्रारम्भिक स्थापना खर्च उच्च हुन सक्छ, तर दीर्घकालमा, मासिक वा वार्षिक लाइसेन्स शुल्कमा ठूलो बचत हुन्छ।
शनिबार, साउन १९, २०८१
विश्व स्तनपान सप्ताह र यसको सान्दर्भिकता
शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत आमाहरुलाई सहजताका लागि सोच्नुपर्दछ। सरोकारवालाहरुले जागिरे आमाहरुको लागि हरेक कार्यालयमा स्तनपान कक्षको बारेमा नीति निर्माण गर्ने र कार्यान्वायन गर्न जरुरी छ।
शनिबार, साउन १९, २०८१
नेपालमा हैजा किन बनिरहेको छ जनस्वास्थ्यको चुनौती?
हैजाको नियन्त्रणमा उल्लेखनीय प्रगति भए तापनि, केही चुनौतीहरू अझै बाँकी छन्। नेपालमा स्वास्थ्य स्रोतहरूको असमान वितरण, भौगोलिक बाधाहरू र दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूको पहुँचमा अवरोध हुनुले प्रकोपमा समयमै प्रतिक्रिया जनाउन कठिन बनाउँछ।
शुक्रबार, साउन १८, २०८१
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य
बढी रगत माग हुने जिल्लामा माग अनुसार आपूर्ति गर्न यथेष्ट रगत सङ्कलनको लागि यस सेवालाई अझै प्रभावकारी गराउँदै लैजान, समुदायस्तरमा रक्तदाता संघ संस्था, स्थानीय निकायहरू, अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग समन्वय बढाउँदै लैजान एकद्धार योजना, प्रतिवेदन, सूचना आदान प्रदान र अनुगमन पद्धति चुस्त बनाउनुपर्ने देखिएको छ । सेवामा एकरुपताको लागि स्तरीय विधि, पद्धति र संरचना पुनःनिर्माण वा पुनःपरिभाषित गर्नुपर्ने छ ।
शनिबार, साउन १२, २०८१
वीर अस्पतालको सामाजिक सेवा एकाइलाई प्रभावकारी बनाउने उपाय
विगतको द्वन्दको क्रममा घाइते भएका व्यक्तिहरूको उपचार नेपाल सरकारले जारी गरेको ‘माओवादी सेनाका घाइते, अपाङ्ग लडाकुहरू, सशस्त्रद्वन्द्व , ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि निःशुल्क उपचार एवम् हेरचाह निर्देशिका २०६८’मा व्यवस्था भए वमोजिम निज बिरामीहरूको घाइतेको निर्धारण भएको वर्गिकरण र निजहरुको उपचारसँग सम्बन्धित अन्य प्रमाण कागजात हेरेर औषधोपचार गर्ने व्यवस्था समेत सामाजिक सेवा इकाईले गर्नपर्छ।
शनिबार, साउन १२, २०८१
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
स्वास्थ्य क्षेत्र नितान्त प्राविधिक, बहुआयामिक, मानव जीवन र सेवासँग प्रत्यक्ष जोडिएको विषय भएकोले पक्कै पनि आम नगारिकको चासो र उच्च सरोकारको विषय हुनु स्वभाविक हो।नेपालको संविधान-२०७२ जारी भए पश्चात नेपालको समग्र स्वास्थ्य क्षेत्रमा अथाह: सम्भावनाका बीच पनि केहि चुनौतीको महसुस आम स्वास्थ्यकर्मी तथा सुभेक्षुकहरुलाई भै रहेको विषय हो।
शुक्रबार, साउन ११, २०८१
स्वास्थ्य सामग्रीको सार्वजनिक खरिदमा छुट्टै व्यवस्थाको आवश्यकता किन?
वर्तमान सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ ले सार्वजनिक निकायले मालसामानको लागत अनुमान तयार गर्दा नियम ९ र सम्बन्धित मालसामानको स्पेसिफिकेशनको अधीनमा रही तयार गर्नुपर्ने उल्लेख छ। तर स्वास्थ्यजन्य मालसामानको स्पेसिफिकेशन र लागत अनुमान तयार गर्न प्रस्ट निर्देशिका वा नियममा समावेश छैन र विशेषज्ञताको समावेश प्रावधान स्पष्ट रूपमा उल्लेख नगरिएको हुँदा बजार मूल्यमा उतार-चढाव, विशेषज्ञताको अभाव र गुणस्तर र मात्रा निर्धारण गर्न कठिनाइ भइरहेको छ।
आइतबार, साउन ६, २०८१
लुतो फ्याक्ने पर्व र हराउँदै गएको चलन
बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो। यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन्। नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन्।
मंगलबार, साउन १, २०८१
अन्तर्राष्ट्रिय योग दिवसः योगको आवश्यकता किन?
योगबाट मधुमेह, उच्च रक्त चाप, स्वाशप्रश्वासजन्य समस्या र क्यान्सर जस्ता नसर्ने रोगका कारणले हुने उच्च मृत्युदरलाई कम गर्दै ती रोगमा लगानी भएको देशको आर्थिक भारलाई घटाउन सकिन्छ।
शुक्रबार, असार ७, २०८१
अझै घट्न सकेन उच्च मातृ मृत्युदर, कसरी घटाउन सकिन्छ?
मातृ मृत्यु घटाउन स्थानीय तह र स्वास्थ्य संस्थाको भूमिका महत्तवपूर्ण रहन्छ। उचित समयमा रेफर नहुँदा गर्भवती आमाको मृत्यु हुने, शिशुको मृत्यु हुने, अस्वस्थ शिशुको जन्म हुने समस्या देखिएको छ।
बिहीबार, जेठ ३१, २०८१
बी एन्ड सीलाई सम्बन्धन : डा गोविन्द केसीको जित !
आमजनको मुद्दा उठाएर उनले थालेको 'अभियान'ले उनलाई राहत मिलेको छ। यदि प्रसाईंले त्यो महशुस गरेर मेडिकल कलेज चलाए भने राज्यका लागि पनि हानी छैन। मेडिकल कलेजलाई 'पैसा छाप्ने मेसिन' बनाउने प्रसाईंहरुको सोचमा रुपान्तरण ल्याउनु डा केसीहरुको सानो जित होइन!
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्य क्षेत्रका विद्यमान अराजकता तथा ब्रेन ड्रेनको त्रास
मानिसको जिवन तथा मरणसंग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताल तथा स्वस्थ्य सेवा प्रदायकहरु अत्यन्तै संवेदनशील क्षेत्र हुन्। उच्च गुणस्तरको सेवाप्रवाह आजको आवश्यकताका रुपमा खटकिएको कुरा आजको यथार्थ हो।
शुक्रबार, जेठ २५, २०८१
महामारीका रूपमा फैलिँदै छ तनाव
तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ। समयमा तनाव व्यवस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ। तनाव विश्वकै ठुलो महामारीका रूपमा लिने गरिएको छ।
बिहीबार, जेठ २४, २०८१
नेपालको ग्रामीण स्वास्थ्य सेवामा टेलिफार्मेसीको वर्तमान अवस्था, महत्त्व र प्रभावहरू
सरकारी नीति र नियमन:नेपाल सरकारले डिजिटल स्वास्थ्य सेवा र टेलिफार्मेसीलाई प्रोत्साहित गर्न केहि नीतिहरू अघि बढाइरहेको छतर, स्पष्ट नियमन र दिशानिर्देशको अभावले टेलिफार्मेसीको प्रभावकारी कार्यान्वयनमा कठिनाइ भइरहेको छ।
बिहीबार, जेठ २४, २०८१
अस्पतालको सेवा लिन लामो समय कुर्नुपर्ने समस्या समाधानका उपायहरु
धेरैजसो अस्पतालहरुमा एक दशक भन्दा पनि पहिलाको जनशक्तीको दरबन्दी अनुसार कार्य भैरहेको छ। समस्याको मुल कारण यो पनि हो। अस्पतालहरुको बिरामीको चाप र भौतिक संरचना र कामको आधारमा के कति जनशक्तीको आवश्यकता छ सोको लेखाजोखा गरेर आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्य कार्यकर्ताहरुको परिपुर्ति गर्नु महत्वपुर्ण छ।
सोमबार, जेठ २१, २०८१
स्वास्थ्य बीमा: विकल्प कि आवश्यकता?
नेपालको सन्दर्भमा स्वास्थ्य बीमाले गर्दा बिगत आधा दशकमा गरिब, बन्चित, उत्पीडित आदिवाशी, जनजाती, अल्पसंख्यक एवं मध्यमवर्गीय समाजको पहुँचमा ठूला ठूला अस्पतालहरु आएको छन्। स्वास्थ्य बीमाले गर्दा नै वर्तमानमा सरकारी अस्पतालहरु नवजीवन पाएका छन्। बिगतको तथ्यांक हेर्ने हो भने सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाले गर्दा करिब दुई शय प्रतिशतले सेवाग्राहीको संख्या बढेको छ।
शनिबार, जेठ १९, २०८१
तुलसीमा रजनीगन्धा 'हुनेखाने'को शान होइन, आफ्नै स्वास्थ्यको अपमान
नेपालको एनडीएचएस २०२२ को तथ्यांक हेर्ने हो भने लगभग ५० प्रतिशत पुरुष र ७ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थको प्रयोग गर्छन्। तथ्यांकले के पनि देखाएको छ भने नपढेका या माध्यमिक शिक्षा भन्दा कम पढेकामा सुर्तीजन्य पदार्थको प्रयोग धेरै छ।
शुक्रबार, जेठ १८, २०८१
‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं’
सुर्तीजन्य पदार्थ सेवनविरुद्ध शिक्षा, स्वास्थ्यलगायत सवै निकायबाट विभिन्न कार्यक्रम मार्फत् समुदायस्तरसम्म व्यापक रुपमा जनचेतना अभिबृद्धि गर्नु परेको छ, यसका लागि विद्यालय शिक्षाको पाठ्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धका पाठ्य सामाग्री राख्नुपर्छ।
शुक्रबार, जेठ १८, २०८१
माटो सुहाउँदो विषय: एमडीजीपी
एमडीजीपीको विभिन्न सवल पक्षलाई केलाउँदा हाम्रो देशको माटो सुहाँउदो विषय एमडीजीपी र ईएम हो र यसो भन्दै गर्दा अन्य महत्वपूर्ण विशिष्टकृत र विशेषज्ञ सेवाको महत्त्वलाई किमार्थ नकार्न सकिँदैन। मुलतः एमडीजीपीका यी सवल पक्षलाई नियालेर यसको पर्याप्त प्रवद्र्धन र उचित सम्मानजनक व्यवस्थापन हुँदा देशको स्वास्थ्य अवस्थाले फड्को मार्ने सन्दर्भमा विश्वस्त हुन सकिन्छ।
बिहीबार, जेठ १७, २०८१
स्वास्थ्यमा बजेट २०८१/८२: संक्षिप्त विश्लेषण
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा तीन तहका सरकारबीच पारस्परिक सहमति, एकरुपात्मक बुझाई एवम् समन्वय हुन आवश्यक छ। नेपालले दिगो विकास लक्ष्य हाँसिल गर्नका लागि सेवारत कर्मचारीको उच्च मनोवल कायम राख्न अत्यावश्यक देखिन्छ। करिब एक वर्ष यता नियमित तलबका लागि हारगुहार गरिरहेका कर्मचारीले यस परिवेशमा बजेट कार्यान्वयनलाई कसरी लिन्छन, त्यो महत्वपूर्ण रहेको छl
बुधबार, जेठ १६, २०८१
संविधानमै सुनिश्चित स्वास्थ्य अधिकार र बेखबर नागरिक
स्वास्थ्यको अधिकार नेपालको समृद्ध भविष्यका लागि एक आवश्यक अवस्था हो। नेपाल सरकारले सार्वजनिक नीति र कानुनमा स्वास्थ्य सेवाहरूको पहुँच तथा स्वास्थ्यको अधिकारलाई संरक्षण गर्नुपर्छ। र यसमा समाजका सबै व्यक्तिहरूको सहभागिता आवश्यक छ। 'मेरो स्वास्थ्य, मेरो अधिकार ˗ माइ हेल्थ, माइ राइट' विश्व स्वास्थ्य दिवस २०२४को नारा समेत रहेको छ ।
सोमबार, जेठ १४, २०८१
स्वास्थ्यजन्य सामानको सार्वजनिक खरिद, आवश्यकता कि प्रतिस्पर्धा?
आपूर्तिकर्ताहरु एक-आपसमा प्रतिस्पर्धा गर्नाले मालसामान वा सेवाको मूल्यमा कमी ल्याउँछ र सरकारी खर्चमा बचत हुन्छ। आपूर्तिकर्ताहरुलाई नयाँ र प्रभावकारी टेक्नोलोजी प्रस्तुत गर्न प्रेरित गरी यसले नवप्रवर्तन र प्राविधिक सुधारमा सहयोग पुर्याउँछ। प्रतिस्पर्धात्मक प्रक्रिया पारदर्शी हुन्छ, जसले भ्रष्टाचार र अपारदर्शितालाई न्यूनिकरण गरी सार्वजनिक खरिद प्रणालीको विश्वसनीयता बढाउँछ।
शनिबार, जेठ १२, २०८१
आईपीभी खोपको महत्व र अभियान
भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं। आफ्ना बालबालिकाहरुको भविष्य उज्वल बनाऔं। जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरुको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बन्चित नगरौं। जुनसुकै समयमा पनि चल्ने यस्ता महत्वपूर्ण अभियानलाई सफल पारौं।
बिहीबार, जेठ १०, २०८१
मन्त्रीज्यू, ३४ वटा औषधिको आयात कहिले रोक्ने?
आज छिमेकी मुलुकहरु भारत, बंगलादेश, पाकिस्तानको मनग्य औषधि उद्योगहरुको उत्पादनलाई हामीले निर्वाध विक्रीवितरण गर्न दिएका छौं, उनीहरुले हाम्रो एउटा पनि औषधि किनेका छैनन् । त्यति मात्रै नभएर ट्याब्लेट, क्याप्सुलको खोल ओढेर खाद्यपूरक पदार्थहरुपनि कुनै नियमन निरिक्षणका बिना नेपाल भित्रिन्छन्।
आइतबार, जेठ ६, २०८१
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
वर्षको उमेरमा उनले ग्र्याजुएसन गरे, वकिल बने, ३० वर्षसम्म वकालत गरे। आफ्नो अनुभव समेटेको किताब लेखे र टिकटक स्टार बने। उनि मायामा परे। शारीरिक अस्वस्थताले गर्दा उनको प्रेम जीवन सफल हुन सकेन तर पनि उनले आफ्नो जीवन पूर्ण रुपले रमाए।
मंगलबार, जेठ १, २०८१
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
हाल चिकित्सा विज्ञान राष्ट्रि य प्रतिष्ठानन ऐनलाई संशोधन गर्न केही नेपाल ऐन संशोधन अगाडि बढेको अवस्था छ। दुवाकोटको अस्पताल बनाएर अध्ययन अध्यापनलाई नियमित गरेर मात्र उक्त संशोधन भएमा चिकित्सा क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा सहज हुने कुरा पनि अनुरोध गर्न चाहन्छु।
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
न्याम्स स्थापनाको मुख्य उद्देश्य वा यसको केन्द्रबिन्दु भनेको नै 'विस्तारित न्याम्स' हो। विस्तारित न्याम्स अर्थात स्नातक डिग्री भएका डाक्टरहरूका लागि शैक्षिक अवसरहरू फराकिलो बनाउन, उनीहरूलाई विशेष र सुपर-स्पेशलाइज्ड तालिम लिन सक्षम बनाउन धेरैभन्दा धेरै संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु नै हो।
आइतबार, वैशाख २३, २०८१
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
१८ घण्टा अगाडि
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search