मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ४, २०८२
Wed, Jun 18, 2025
बुधबार, असार ४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
हाइपोथर्मिया: अभाव र बेवास्ताको उपज
सन्तुलित रुपमा चल्ने प्रक्रियामा विचलन आएमा शरीरले ताप उत्पादन गर्ने क्षमताभन्दा खर्च गर्ने या नास हुने क्रम बढी हुन गई सन्तुलन बिग्रिएर शरीरको तापक्रममा अप्रत्यासित रुपमा गिरावट आई स्नायु प्रणाली, रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा समस्या देखा पर्छ। यहाँ शरीरको तापक्रम ९५ डिग्री फरेन्हाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भई मुटु, फोक्सो तथा स्नायु प्रणालीले सामान्य तवरबाट काम गर्न सक्दैन भन्ने यस अवस्थालाई हाइपोथर्मिया भनिन्छ।
बुधबार, माघ १०, २०८०
कसरी गर्ने पूर्व प्रसूति स्याहार? कस-कसलाई फाइदा पुग्छ?
र्भवती आमा र गर्भको बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरु दुवैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा गर्भको कारणबाट परिवारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिवारका सम्पूर्ण सदस्यहरुमा समेत पारिवारिक मानसिक सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा पूर्व प्रसूति स्याहारलाई महत्वका साथमा हेरिएको पाइन्छ।
मंगलबार, माघ ९, २०८०
चिकित्सकहरुलाई देशमै बस्ने वातावरण बनाऊ
श्रम विदेश पठाउन सरकार आफैंले पहल गरिरहेको थियो। अहिले श्रम मात्रै होइन, ब्रेनहरु समेत विदेशिइरहेका छन्। विदेशिरहेका ती प्रत्येक ब्रेनका लागि सरकारले लाखौं खर्च गरेको छ। अहिले डरलाग्दो रुपमा विदेशिने ब्रेनहरुमा चिकित्सक एक हो, जसको नेपालमै अभाव छ।
सोमबार, माघ ८, २०८०
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाका कारणहरुको चिरफार
हिंसामा परेका स्वास्थ्यकर्मीहरुको मुख्य गुनासो भनेको प्रचलित कानुनको हुबहु पालना नगरी हिंसा गर्ने व्यक्तिसित मेलमिलाप गर्न बाध्य बनाइने, मुद्दा कमजोर बनाउन चलखेल गर्ने र हिंसामा परेका स्वास्थ्यकर्मीलाई कानुनी उपचारमा धेरैतर्फबाट असहयोग गर्ने गरिएको पाइएको छ।
आइतबार, माघ ७, २०८०
गुणस्तरीय शिक्षा र करिअरका लागि विदेशिन्छन् नेपाली डाक्टर
देश फर्कनुभन्दा, जीवन त यहाँ (अमेरिका, यूके जस्ता देश) राम्रो छ भने यहीँ आफ्नो परिवार बनाउने सोच्छ। त्यसपछि हजार बहाना बनाएर ऊ नआउने बाटो बनाउँछ र धेरै हदसम्म सफल पनि हुन्छ।
शुक्रबार, पुस २७, २०८०
जुनोटिक रोगको जोखिममा नेपाली किसानहरू
यदि यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्न सकेको खण्डमा नेपालको पशुपालन पेशा जुनोटिक रोगहरूको दृष्टीकोणबाट सुरक्षित मानिनेछ भने समुदायमा यस प्रकारका रोगहरूको प्रकोपमा समेत न्यूनिकरण आई किसानहरुको मात्र नभई देशको समग्र आर्थिक अवस्थामा समेत सहयोग पुग्नेछ
बुधबार, पुस २५, २०८०
नेपालको स्वास्थ्य प्रणाली भित्रका प्रश्नहरु?
नेपालको स्वास्थ्य प्रणालीमा भएको सैदान्तिक र व्यवहारिक पक्षलाई अध्ययन गरिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्दताहरु जस्तासुकै भएपनी मुख्य उद्देश्य भनेको विश्वव्यापी स्वास्थ्य कभरेज जसको अर्थ देशका प्रत्येक नागरिक गरिबीको कारण स्वास्थ्य उपचार नपाएर अकालमा मर्नु नपरोस् र स्वास्थ्य उपचार गर्दागर्दै लागेको खर्चको कारण गरिबीको रेखामुनी धकेलिनु पनि नपरोस् भन्ने हो।
मंगलबार, पुस २४, २०८०
यो देशमा आखिर मन्त्री कस्का?
मात्र तिमीविरूद्ध आवाज अनि तिमी प्रतिको नकारात्मक धारणा बाहेक अरू केही छैन। दिमाग एकोहोराएका छन्। त्यसैले मैले भनेको मान! तिम्रो कार्यक्षमतालाई मध्यनजर गरी निर्णय गर्नुभन्दा यहाँ तिमीलाई कार्यक्षेत्रबाट लखेट्ने प्रपञ्च रचिरहेका छन्। तिम्रो कार्यस्थलको जुझारु र लगनशील टिम अनि अहोरात्र चिकित्सासेवामा खटिने ती करार र अन्य सेवाका कर्मचारीहरूको रोजिरोटी खोसिने छ। र आफ्ना मान्छेहरू भर्ती गर्नेछन् शुरू मै उनीहरूले। तिमी बोल्न र नबोल्नुको कुनै अर्थ छैन।
आइतबार, पुस २२, २०८०
स्वास्थ्य बीमाको को-पेमेन्ट प्रणाली न्यून आर्थिक स्तरका लागि सहजीकरण होस्
आगामी माघ १ गतेबाट बीमाबाट उपचार गरिरहेका बिरामीहरुले १० प्रतिशत थप उपचार खर्च लागत साझेदारी (कोपेमेन्ट) को नाउँमा तिर्नुपर्ने भएको छ। सोही साझेदारीमा सरकारी, सामुदायिक र निजी सबै खाले अस्पतालहरु पर्ने र उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम जस्ता नियमित औषधी सेवन गर्ने बिरामीले एक महिनाको लागि पाउँदै आएको अब तीन महिनाको लागि एकैपटक पाउन सकिन्छ।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्य बीमा कार्यक्रमको ब्ल्याक बक्स खोल्न पहल किन नगर्ने?
करिब ५ वर्षको हेल्थ पोलिसी, हेल्थ इकोनोमिक्स र हेल्थ इकोनोमेट्रिक्सको अध्ययन र लगभग १० वर्षको नेपालको सरकारी स्वास्थ्य प्रणालीको अनुभवको आधारमा म यो लेखमा नेपालको स्वास्थ्य बीमा कार्यक्रमको बारेमा एउटा तर्क गर्दैछु। त्यो हो, नेपालको स्वास्थ्य बीमा कार्यक्रम एउटा ब्ल्याक बक्स हो, जुन नखोलीकन यो कार्यक्रममा पोलिसी डिर्पाचर गर्न र दिगो सुधार गर्न एकदमै कठिन छ।
बुधबार, पुस १८, २०८०
डा विशद दाहालको कविता : एकदिन
एकदिन त जरूर ढल्नेछन् दिवारहरू भत्कनेछन् किल्लाहरू तोडिनेछ्न अहंकारहरू दासताका सीमारेखाहरू नाघेर एकदिन त कसैले फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
मंगलबार, पुस १७, २०८०
नेपालीलाई जापान जानुअघि क्षयरोग परीक्षण किन अनिवार्य गरियो?
क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्त्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। यो रोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। विशेष गरी नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा क्षयरोगले चुनौतीपुर्ण परिस्थिति सिर्जना गरेको छ।
सोमबार, पुस १६, २०८०
डा जय जस्तै 'पराजय' हुने छुट छैन विशदहरुलाई!
काठमाडौं मेडिकल कलेज (केएमसी) त्यसभन्दा फरक हुने कुरा भएन। दिवंगत भारतीय युवा डाक्टर जय सावलाले भनेजस्तै यो अन्यायको चेन तोड्न जरुरी छ। चिकित्सामार्फत् सेवा गर्ने तर अन्याय नसहने जीवनमन्त्र बोकेका डा विशदहरुलाई पनि वर्षौंदेखि जारी अन्याय तोड्नुपर्छ भन्ने लाग्ने नै भयो।
शुक्रबार, पुस १३, २०८०
गेटा मेडिकल कलेजबारे जरुरी ७ जानकारी
त्यहाँका संरचना एउटा मेडिकल क्याम्पसका लागि भनेर बनेको हो। तत्काल विश्वविद्यालय बनाउने हो भने या त अस्पतालको क्षमता घटाउनुपर्छ, या संरचना थप्नुपर्छ।
सोमबार, पुस २, २०८०
स्वास्थ्यमा सर्वव्यापी पहुँच कहिले? उपलब्धि पनि दिगो छैनन्
राजनीतिक अस्थिरता, जवाफदेहिताको अभाव र कतिपय नीतिगत अस्पष्टताको मारमा नेपालको समग्र स्वास्थ्य प्रणाली परेकै छ। हाम्रो स्वास्थ्य प्रणाली कति कमजोर रहेछ भन्ने कुरा कोभिड महामारीमा नै प्रष्ट भइसकेको छ। ठूला विपद् र महामारीलाई थेग्न सक्ने गरी हाम्रो प्रणाली सुदृढ भएकै छैनन्।
मंगलबार, मंसिर २६, २०८०
बच्चाको वृद्धि अनुगमनमा अभिभावककै जिम्मेवारी
बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शरीरको वृद्वि जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको जाँच गरी गणितीय मानांकको आधारमा रेकर्ड गरिनुलाई वृद्धि अनुगमन भनिन्छ।
सोमबार, मंसिर २५, २०८०
महिनावारी विभेदः महिलाहरुमाथि हुने एक प्रकारको हिंसा
सन् २०१९ बाट महिनावारी दिवस मनाउन थालिएको हो। राधा पौडेललेको नेतृत्वमा नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो। दक्षिण गोलाद्दिर्य मर्यादित महिनावारी सञ्जाल नामक संस्थाको माध्यबाट यो दिवस मनाउन थालिएको थियो।
शुक्रबार, मंसिर २२, २०८०
पक्षघातको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइसिस र थ्रोम्बेक्टोमीमा सरकारले लगानी गर्नुपर्छ
न्यून आए भएका बिरामीलाई त्यसको पहुँचमा ल्याउन सरकारले त्यस्ता प्रविधिमा लगानी गर्नुपर्छ। अरु हाम्रो जस्तै विकासशील देशहरु पनि छन्, जहाँ यस्ता प्रविधि बिरामीलाई पैसा नलाग्ने गरी उपलब्ध छन्।
बुधबार, मंसिर २०, २०८०
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता व्यवस्थापन र पुनर्स्थापना
अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति भन्ने बुझिन्छ।
आइतबार, मंसिर १७, २०८०
विश्व एड्स दिवस: एचआइभी र क्षयरोगको सह–संक्रमण
एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नुपर्दछ।
शुक्रबार, मंसिर १५, २०८०
नेपालको स्वास्थ्य सूचना प्रणालीः नौलो प्रयास, चुनौती र अबको बाटो
कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्तरमा स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समिक्षा गर्यो। तर यस वर्ष यो कार्यक्रम कम्तिमा एक हिसाबले फरक रह्यो।
सोमबार, मंसिर ११, २०८०
आईएनएफ नेपालको ७१ वर्षे यात्रा: स्वास्थ्य क्षेत्रमा गरेका काम र भावी योजना
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरुमा सामुदायीक विकास तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न परियोजनाहरु नेपाल सरकारका विभिन्न निकायहरु तथा दातृ निकायहरुसँगको समन्वय तथा सहकार्यमा संचालन गरिरहेको छ।
शुक्रबार, मंसिर १, २०८०
दिगो विकास लक्ष्यमा स्वास्थ्यः तथ्य, उपलब्धि र अबको बाटो
दिगो विकास लक्ष्यको जग भनेको सहश्राब्दी विकास लक्ष्य नै हो। सहश्राब्दी विकास लक्ष्य अन्तिम चरणमा आइपुग्दा विश्वव्यापी रूपमै कतिपय लक्ष्यहरू हासिल हुन बाँकी नै थिए। विकास अल्पकालीन नभई दिगो हुनुपर्छ भन्ने मान्यताका साथ विश्वले सन् २०१५ मा समान धारणा अबलम्वन गरेपछि विभिन्न देशहरूले राष्ट्रिय लक्ष्य निर्धारण गरेका छन्।
बिहीबार, कात्तिक २३, २०८०
जापानमा नेपालीको स्वास्थ्य- ४: १९-२० वर्षको बच्चाले यती धेरै बोझ कसरी बोक्न सक्छ?
दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्- कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ? हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ।
मंगलबार, कात्तिक १४, २०८०
दिगो विकास लक्ष्य २०३० र मातृशिशु सुरक्षा सञ्जालको सान्दर्भिकता
अझै पनि धेरै गर्भवती तथा सुत्केरी महिलाले स्वास्थ्य सेवा उपयोग गर्न परिवार वा समाजमा व्याप्त अवरोधहरु छिचोल्नु पर्ने अवस्था छ।
शुक्रबार, कात्तिक १०, २०८०
कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव
दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।
सोमबार, असोज २९, २०८०
पोषणलाई बहुपक्षीय रुपमा हेरौं
एक अध्ययन अनुसार विश्वव्यापी रुपमा भएका प्रयासहरूको बाबजुद पनि सन् २०२२ मा ५ वर्षमुनिका करिब ४ करोड ५० लाख बालबालिका कम तौलका थिए। त्यस्तै, १४ करोड ८० लाख बालबालिकाहरुमा पुड्कोपन र ३ करोड ७० लाख बालबालिकाको ज्यादा तौल रहेको थियो।
शुक्रबार, असोज २६, २०८०
आश्रयको खोजीः जलवायु परिवर्तन, विस्थापन र स्वास्थ्यजन्य चुनौती
नीति निर्माताहरूलाई हाम्रो सुस्पष्ट सन्देश हुनुपर्दछः हाम्रो पुस्ताले नयाँ पुस्तालाई छाड्ने बिरासत अल्पकालीन उपलब्धिले होइन, त्यसलाई आउँदो पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्ने हाम्रो प्रतिबद्धताले परिभाषित गरिनुपर्दछ।
बुधबार, असोज २४, २०८०
'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'
मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।
मंगलबार, असोज २३, २०८०
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपात र तोडफोड कम गराउने ७ उपाय
दिनहुँ बढ्दै गइरहेको चिकित्सक र स्वास्थ्यकर्मीमाथिको हातपात तथा अस्पताल तोडफोडका घटना कम गराउन के गरे बेस् होला भन्नेमा मेरो विचार यस्तो छ। विद्वान जनताबारे त के कुरा गराइ भो र, कमसेकम सरकार र नेपाल चिकित्सक संघ गम्भीर बनून्!
मंगलबार, असोज ९, २०८०
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
शुक्रबार, जेठ ३०, २०८२
औषधि क्षेत्र पूर्ण रुपमा बन्दै गर्दै आन्दोलनमा होमिँदै १२ संगठन
शनिबार, जेठ ३१, २०८२
काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन मन्त्रालयको पत्र
बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
२३ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search