मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस ५, २०८२
Sat, Dec 20, 2025
शनिबार, पुस ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
बालबालिकालाई मोबाइल दिँदा ठूला मानिसहरूले आफ्नो घरको कामकाज गर्न फुर्सद पाउँछन् भन्ने लाग्न सक्छ, तर उनीहरूले यो बिर्सन्छन् कि यस्ता उपकरणमा घण्टौँ टोलाउँदा बच्चाको आँखामा असर, मस्तिष्कको विकासमा प्रभाव, मनस्थितिमा गडबडी तथा विचारधारामा विकृति आउन सक्छ।
बिहीबार, वैशाख ११, २०८२
नेपालमा मानसिक स्वास्थ्यको अवस्था र यसको महत्व
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन्, र हालको समयमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। किशोर-किशोरीहरूमा यो दर ५.२ प्रतिश रहेको छ।
मंगलबार, वैशाख ९, २०८२
नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?
खेल जित्दा, नयाँ लेबलमा पुग्दा र कुनै लक्ष्य पूरा हुँदा यो हार्मोनको मात्रा अत्याधिक बढ्छ। यसैले गर्दा समय गएको थाहा नै हुँदैन। विशेषगरी कोभिड-१९ को महामारी पश्चात डिजिटल विश्वले आकार लियो। डिजिटल मार्केटिङ, अनलाइन कक्षाहरु, अध्ययन सामग्री र सामानको प्रचारप्रसारमा डिजिटल प्रविधिको हस्तक्षेप बढ्यो। युट्युब, नेटफ्लिक्स, ओटिटि जस्ता अनलाइन स्ट्रिमिङ्ग प्लेटफर्महरु मनोरन्जनात्मक गतिविधिका लागि सहायक बने।
आइतबार, वैशाख ७, २०८२
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
क्लिनिकल फार्मेसी एक अस्पताल क्षेत्र भित्र फार्मासिस्ट द्वारा प्रदर्शन गरिने एक विशेष कार्य हो जस्ले प्रत्येक बिरामीले सबैभन्दा उपयुक्त प्रमाण-आधारित उपचार प्राप्त गरेको सुनिश्चित गर्न मद्दत गर्न बिरामीको औषधि उपचारको मूल्याङ्कन गर्छ।क्लिनिकल फार्मेसी सुरक्षित, उपयुक्त र लागत-प्रभावी तर्कसंगत औषधि थेरापीलाई प्रवर्द्धन गर्ने प्रयासमा फार्मासिस्टहरूले प्रदान गर्ने सेवाहरू मध्ये एक हो।
मंगलबार, वैशाख २, २०८२
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
यी रोगहरू मौन रुपमा फैलिन्छन्। तर नियन्त्रण नगरे समयमै उनीहरूले स्वास्थ्य प्रणालीलाई पुनः थला पार्न सक्छन्।स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति बढ्दै गएको गुनासो स्थानीय तथा क्षेत्रीय संघसंस्थाहरूबाट खुलेर आउन थालेको छ।
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
सरकारी संयन्त्र नै यस्तो फितलो भएपछि निजी संरचनामा मनपरी शुल्क असुल हुने गरेको पाइन्छ। गुणस्तरीय उपचारबाट बिरामी बन्चित छन्। सरकारले यसतर्फ सोच्ने बेला आएको छ।
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
प्रचलित कानुन अनुसार औषधि व्यवस्था विभागले औषधिको मूल्य निर्धारण गर्न आवश्यक देखेमा औषधि परामर्श परिषदको बैठकमा पेश गरि मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाउन सक्ने प्रावधान रहेको छ।यसरि निर्धारण गरिएको मूल्य नेपाल सरकारको राजपत्रमा प्रकाशित भए पश्चात लागु हुनेछ।
आइतबार, चैत ३१, २०८१
औषधि किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने?
करिब १६ प्रतिशत ज्येष्ठ नागरिकहरुमा कुपोषणको समस्या तथा ६१ प्रतिशत कुपोषण हुने जोखिममा रहेको अनुसन्धानले पत्ता लगाएको छ। यसरी हेर्दा करिब २० –२२ प्रतिशत ज्येष्ठ नागरिकलाई उचित प्रकारको खानपानको व्यवस्था हुन सकेको छ।
शनिबार, चैत ३०, २०८१
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
अन्त्यमा, स्वस्थ शुरुवात अथवा ‘गर्भ रहे देखि सुत्केरी अवस्थामा आमा र बच्चालाई विशेष स्वास्थ स्याहार तथा सहयोग’ नै देशको समृद्ध भविष्यको आधारशिला भएकोले हामीले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्दता अनुसार यस क्षेत्रमा थप योगदान पुर्याउन सरोकारवाला सबैको कर्तब्य हुन् आउँछ।
सोमबार, चैत २५, २०८१
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
मानसिक स्वास्थ्यसम्बन्धी सेवामा पनि अझै पर्याप्त सुधार हुन सकेको छैन। २०२० को एनएचआरसी सर्वेक्षण अनुसार, २० प्रतिशत भन्दा बढी वयस्क नेपालीहरूमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको थियो, तर सोही अनुपातमा उपचार पाउने दर १० प्रतिशत भन्दा कम छ।
सोमबार, चैत २५, २०८१
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
समग्र रुपमा भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र अध्यन/अध्यापन, अनुसन्धान र यहाँ काम गर्नेहरुलाई प्रोत्साहन सँगसँगै अघि बढाएका छौं । सामाजिक सुरक्षासँगै विकास समिति भत्ता दिएका छौं र बीचमा हामीले बीमाको पनि भत्ता दिएका थियौं । तर, अहिले बीमाको रकम केही ढिलोगरी भुक्तानी हुने गरेकाले रोकिएको छ। सकेसम्म यहाँ बस्ने र काम गर्नेलाई परिश्रमको फल दिनुपर्छ भन्ने लागेर हामीले यस्तो व्यवस्था गरेका हौं।
सोमबार, चैत २५, २०८१
अस्पतालको सेवा विस्तार गर्न प्राप्त भएको त्यो अवसर
सम्भवतः मेरै पालामा सबैभन्दा धेरै बजेट निकासा भयो र भौतिक पूर्वाधार लगायतका काम हामीले गर्न सक्यौं । म अहिले पनि गर्व गर्छु, अस्पताल विकास समितिका अध्यक्षको विभागीय मन्त्रीसँग घनिष्ट सम्बन्ध रहेको विषयलाई आमजनको भरोसाको केन्द्र रहेको अस्पतालको विकास र विस्तारमा उपयोग गर्न सकें । छोटो समयमा अस्पतालले सेवा विस्तारका हिसाबले ऐतिहासिक सफलता प्राप्त गर्यो।
सोमबार, चैत २५, २०८१
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहार सुधार्न आवश्यक
नेपालमा स्वास्थ्य सेवा सुधार गर्नका लागि मात्र स्वास्थ्यकर्मीको संख्या बढाउनु पर्याप्त हुँदैन। उनीहरूको संचार क्षमता, कार्यस्थलमा व्यवहार तथा बिरामी तथा सहकर्मीहरूसँगको सम्बन्ध सुधार गर्न आवश्यक छ। यसले समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न मद्दत गर्नेछ।
आइतबार, चैत २४, २०८१
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
पतिसँग यौन सम्बन्ध राख्नु पत्नीको 'कर्तव्य' भएको मान्यता यसको उदाहरण हो। नेपालमा पुरुष-पुरुष यौन व्यवहारलाई बुझ्न भाषा र लैङ्गिक भूमिकाहरूको अध्ययन महत्त्वपूर्ण छ, जसले संस्कृति भित्र यी सम्बन्धहरू कसरी परिभाषित गरिन्छन् भन्ने बुझ्न मद्दत गर्दछ।
शनिबार, चैत १६, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूले यी क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गरेमा, क्षयरोगलाई जनस्वास्थ्य समस्याका रूपमा हटाउन सकिन्छ साथै यस्ता प्रयासहरूलाई अझ प्रभावकारी र दिगो बनाउन सहज हुनेछ । सबै पक्षको सहकार्यले नेपाललाई सन् २०३५ सम्म क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट मुक्त गराउन सकिनेछ, साथै सन् २०५० सम्म क्षयरोगमुक्त राष्ट्र बनाउने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ।
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
यो सबै विषयलाई एकमुष्ट रुपमा नेपाल सरकारको अपनत्व रहने गरी इन्टरनेट गभरनेन्सको नियमानुसार सफ्टवेयर सेवालाई वस्तुको रुपमा नलिएर इन्टनेट जस्तै गरी सेवाको रुपमा परिभाषित गरी सेवा खरिद गर्नु पर्ने हुन्छ।त्यसकारण यस इएमआर निर्देशिकामा “परनिर्भर्ताको अन्त्य” भनेको सरकार वा निजी दुबैको लागि परनिर्भरताको अन्त्य हो।
सोमबार, चैत ११, २०८१
किन आवश्यक छ क्षयरोगमा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार?
क्षयरोग पहिचानका लागि विभिन्न खालका परीक्षण उपलब्ध छन् । पहिलो र आधारभूत विधि हो छातीको एक्स–रे । यसबाट टीबी भए–नभएको पत्ता लगाउन सकिन्छ । यस्तै, दुई दिनको खकार जाँच गरिन्छ, जसका लागि ‘जिन एक्सपर्ट’ विधि अपनाइन्छ । यो विधि सरकारी संस्थाहरुमा निःशुल्क उपलब्ध छ । छातीबाहेक अन्य अंगमा भएको टीबी पत्ता लगाउने उपयुक्त विधि पनि जिन एक्सपर्ट नै हो ।
सोमबार, चैत ११, २०८१
क्षयरोग उपचारमा नयाँ के छ र के आउँदै छ?
हालको बीसीजी खोपको प्रभावकारिता सीमित छ र यसले सबै प्रकारको क्षयरोगको पूर्ण रोकथाम गर्न सक्दैन। त्यसैले वैज्ञानिकहरूले नयाँ खोपहरू विकास गर्ने प्रयासमा छन्। एम७२/एएसओई खोप, जुन हालका फेज ३ क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ, भविष्यमा क्षयरोगको रोकथाममा ठूलो योगदान पुर्याउन सक्छ।
सोमबार, चैत ११, २०८१
सन् २०५० भित्र क्षयरोग समाप्त: सपना कि सम्भावना
क्षयरोग, जसलाई टीबी पनि भनिन्छ, विश्वभर एक प्रमुख स्वास्थ्य समस्या बनेको छ। यो रोग मुख्य रूपमा फोक्सोमा असर गर्छ तर अन्य अंगहरूमा पनि फैलिन सक्छ। हालसालै, यसको रोकथाम, निदान र उपचारका उपायहरूमा उल्लेखनीय प्रगति भएको भए तापनि सही जानकारी र सजगता नहुँदा यसका प्रभावहरू अझ गम्भीर हुन सक्छन्।
सोमबार, चैत ११, २०८१
स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न...
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिबृद्वी गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ।
शुक्रबार, चैत ८, २०८१
युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्याउ!
एमबीबीएस पढेपछि एमडी गर्नुपर्ने हुन्छ। त्यसको पनि आफ्नै व्यथा छन्। त्यसपछि डीएम गर्नुपर्ने हुन्छ। त्यसका पनि थप व्यथा छन्। पढेर सकेपछि पनि ठाउँ त्यही हो समाज त्यही हो राज्य उही हो। तलब सुविधामा धेरै उन्नति केही हुँदैन। पढ्ने बेलामा त सरकारी चिकित्सकको तलबको त सुनिश्चितता गर्न नसक्ने नियमकानून छन् यहाँ! क्लिनिक आदिमा काम गर्दा सबैतिर समान आय हुँदैन। दुई चारजना नाम चलेका चिकित्सकहरुलाई भ्याइ-नभ्याइ हुन्छ। अरुलाई सङ्घर्ष नै हुन्छ।
बिहीबार, चैत ७, २०८१
बारा-पर्सा औद्योगिक क्षेत्रको वायु प्रदूषण र त्यसले निम्त्याउने स्वास्थ्य संकट
बीरगञ्ज महानगरपालिकासहित यस क्षेत्रका शहर तथा गाउँहरू प्रदूषणको प्रत्यक्ष प्रभावमा छन्। सहर तथा गाउँका बासिन्दा दैनिक रूपमा प्रदूषित हावामा सास फेर्न बाध्य छन्, जसका कारण दीर्घकालीन रूपमा फोक्सो, मुटु तथा अन्य अंगहरूमा असर पर्ने देखिन्छ। यदि तत्काल सुधारात्मक उपायहरू अपनाइएन भने, प्रदूषणको असर आगामी वर्षहरूमा झन् भयावह बन्ने देखिन्छ।
सोमबार, चैत ४, २०८१
नेपालको स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा ठूलो असमानता छ
जब मैले ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे २०२२’ केलाएँ । मैले यी अठोट र लक्ष्यमा चुनौती महशुस गरें । किनभने त्यो सर्वेबाट प्राप्त तथ्यांकले भन्छन्– स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा गहिरो खाडल छ।
शनिबार, चैत २, २०८१
आधारभूत उपचार र बीमाबाट हुने उपचार छुट्याउपर्छ
स्वास्थ्य बीमामा रिफर गरिएका थोरै बिरामीहरुलाई मात्रै लिन सक्ने अवस्था हुन्थ्यो । यसले स्वास्थ्य बिमाको बोझ घटाउँथ्यो। अर्कातिर आधारभूत स्वास्थ्य निशुल्क भनिएपनि स्वास्थ्य बीमामा प्रिमियम तिरेर नागरिकले लिइरहेका छन्।
शनिबार, चैत २, २०८१
जनशक्ति दैनिक ५ हजार दाबी हेर्न सक्ने छ, दाबी ४० हजार आउँछ
प्रत्येक महिना २ अर्ब रुपैयाँ स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने अवस्था छ । बीमा बोर्डले करारमा राखेका कर्मचारीको दायित्व के हो भन्ने स्पष्ट पारिएको छैन । स्वास्थ्य बीमा बोर्डको कार्यालय भाडामा छ । बीमा बोर्डले वार्षिक २ करोड ७३ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ । यस्ता यस्ता कुराहरुले पछिल्लो समय बीमा बोर्डलाई समस्यामा पारेको हो । हालको प्रमुख समस्या भनेकै भुक्तानी हो।
शनिबार, चैत २, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
बिमाको आकारलाई ठुलो बनाउँदा पैसा धेरै लाग्छ । ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायत लक्षित वर्गको प्रिमियम सरकारले तिर्ने हुँदा बिमा कोष बढ्दै जान्छ । बिमा गर्ने तर प्रिमियम नतिर्ने ७० प्रतिशतका कारण स्वास्थ्य बिमा असफलतातर्फ उन्मुख भएको हो।
शनिबार, चैत २, २०८१
जनस्वास्थ्यमा हैजाको प्रभाव
हरेक घटनाबाट पाठ सिक्नु पर्दछ। हैजाले हामीलाई आधुनिक जनस्वास्थ्यका संकटहरु बुझ्न र उचित व्यवस्थापन गर्नको लागि अनुपम ज्ञान दिएको छ। रोगको निगरानी, अनुसन्धानमूलक खोज र सही आपतकालिन अवस्थालाई सम्बोधन गर्न स्पष्ट रुपले जानकारी दिन आवश्यक हुन्छ। यसले गर्दा, विश्वसनीयताको वातावरण सिर्जना भएर आवश्यक समन्वयमा सहज हुन्छ।
शनिबार, चैत २, २०८१
मिर्गौला रोग लाग्नै नदिन के गर्ने?
बालबालिकामा मिर्गौला रोग लाग्ने विभिन्न कारणहरू हुन्छन्। कोही जन्मदै मिर्गौलामा समस्या लिएर जन्मेका हुन्छन्। बालबच्चाहरूको मिर्गौला कति स्वस्थ हुन्छ भन्ने निर्णय आमाको गर्भमा हुँदादेखि नै हुन्छ।
बिहीबार, फागुन २९, २०८१
धन्न ! बाँचेर फर्कियो कान्छी! [संस्मरण]
एकै ठाउँमा बहुउपचार पद्धतिको संरचना अघि सारिएकोमा ज्यादै खुसी लाग्यो। यसका साथै सर्वसाधारण जनताहरूलाई पनि उपचार गर्न सहज होस् भन्ने उद्देश्य राखेर विभिन्न काम गर्ने योजना तयार पारिएको रहेछ। यसका साथै बिरामी भेट्न जानेहरूले अन्य सामानको इच्छाअनुसार नगद रकम दिएर ‘गेट वेल सुन’ कार्ड लिनुपर्ने व्यवस्था गरिएको रहेछ। जसद्वारा बिरामीको उपचार खर्चमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको देखेर औधी खुसी लाग्यो।
बुधबार, फागुन २८, २०८१
२० जनाबाट यसरी सुरु भएकाे थियो नेपाल चिकित्सक संघ
नेपालमा जनक्रान्ति सम्पन्न भएलगत्तै २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना डाक्टरहरूको त्यहीँ आयोजित एक बैठकले आफ्नो पेशागत हक, हित, प्रतिष्ठा, सुसंगठन एवम् भावनात्मक एकता बनाउने उद्देश्य र कर्तव्यवोध सहित १३ बुँदे एक निर्णय गरेको थियो। जसमा नेपाल चिकित्सक संघको स्थापना गर्ने अठोट प्रमुख थियो।
मंगलबार, फागुन २०, २०८१
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
२० घण्टा अगाडि
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search