मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस ५, २०८२
Sat, Dec 20, 2025
शनिबार, पुस ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
पानीमा प्रधानमन्त्रीलाई पत्र : आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै?
हामीलाई अहिले पानी-जहाज चाहिएको छैन, पानीको बीचमा अलपत्र परेको त्यो ज्यान चाहिएको हो, पानीले सधैं पुर्याजउने विनाश र त्रासको समाधान चाहिएको हो । खोलामा हराएका ठूलाठूला बस नै भेट्टिनन् भने यी विचरा साना मान्छेहरु अब कसरी भेटिएलान्?
मंगलबार, असोज १५, २०८१
क्षयरोग निर्मूलको लागि सरकारको प्रयास: एआईयुक्त एक्सरे मेसिनको प्रयोग
क्षयरोग आँखाले देख्न नसकिने कीटाणु म्याकोब्याक्टेरियम ट्युबरकुलोसिसबाट हुने गर्छ। क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ।
मंगलबार, असोज १५, २०८१
नेपालमा फैलिँदै मुटुरोग, कसरी गर्न सकिन्छ नियन्त्रण ?
मुटुरोग बढ्नुको मुख्य कारण भनेको खानपान, धुम्रपान, मध्यपान, तनावमा बाँच्ने बानी, सुगर, कोलेस्ट्रोल, ब्लड प्रेसर जस्ता कारणले पनि नेपालमा मुटुरोगका बिरामीहरू बढिरहेका छन्। सहरी क्षेत्रमा पछिल्लो समयमा मुटु ब्लक हुने रोग ह्वात्तै बढेर गएको देखिन्छ।
आइतबार, असोज १३, २०८१
नेपाली औषधि उद्योग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
३ करोड जनसंख्या भएको मुलुकमा २०००० भन्दा बढी ब्राण्ड हुनु पनि यो मुलुकको निमित्त अनावश्यक देखिन्छ। विषयले अन्य अर्थ नलगाएमा, आज हाम्रो मुलुकभित्र बढदै गइरहेको औषधिको म्याद समाप्तिको परिमाणमा बढोतरीले आर्थिक घाटालाई पनि त बढाइरहेको छ। करोडौ लगानीबाट सुरु भएका कतिपय उधोगहरु आजको अवस्थासम्म आइपुग्दा बन्दप्राय अवस्थामा पुग्नु पछाडि यी र अन्य यस्तै कारकतत्वहरु छन त? जस्को उत्तर न त सरकारसँग छ न त व्यवसायीहरूसँग नै छ।
शुक्रबार, असोज ११, २०८१
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रण गर्दछु साथै अस्पताल पविारलाई यस अवसरमा हाम्रो ज्ञान र सिपको उच्चतम उपयोग विरामीको सेवामा समर्पित हुन र कार्यालयको समय सिमा भित्र सेवाभावलाई आत्मसात गर्नेछौ ।
शुक्रबार, असोज ११, २०८१
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
राज्य बलियो भए मात्रै हामी पनि अब्बल हुन्छौं। हातेमालो गर्दै अगाडि बढेमा मात्रै निजी क्षेत्र र सरकारबी रहेको विश्वास संकटलाई हामी हटाउन सक्छौं। नेपालभरी करिब ३ खर्बको लगानीमा करिब ४ सय ५० निजी अस्पतालहरु सञ्चालित छन्।
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
नसर्ने रोगको बृदिले स्वास्थ्य प्रणालीमा थप चाप बढाएको छ जसले गर्दा बिरामीको उपचार र ब्यबस्थापनमा थप चुनौतीहरु उत्पन्न भएको छ। नसर्ने रोगहरु (जस्तै मधुमेह,उच्च रक्तचाप) को व्यवस्थापनमा फार्मासिष्टहरुले औषधि उपचार व्यवस्थापन र जीवनशैली परामर्श प्रदान गर्न सहयोग गर्दछन।
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
स्वास्थ्य सेवाकर्मीहरूलाई तालिमः सुरक्षा प्रोटोकलहरूमा स्वास्थ्य सेवा व्यवसायीहरूको निरन्तर प्रशिक्षण महत्त्वपूर्ण छ। बिरामीहरूलाई सुरक्षित राख्नका लागि कर्मचारीहरू नवीनतम अभ्यासहरूसँग अद्यावधिक हुनुपर्छ।
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
बिरामीलाई हुने भेदभावलाई निरुत्साहित पार्नु, भेदभावविरुद्ध जनचेतना जगाउनु, अल्जाइमर वा डिमेन्सियाका बिरामीहरुलाई समयमै निदान तथा उपचारमा सहयोग गर्नु र सहज एवं सम्मानजनक जीवन जिउन मद्धत गर्नुमा हाम्रो भूमिका जरुरी छ। साथै राज्यले पनि यस्ता बिरामीको सम्मानजनक बाच्न पाउने अधिकार सुनिस्चित गर्नु आवश्यक छ।
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
आयोग बनेको नेपालमा स्वास्थ्य र शिक्षालाई कसरी प्रवद्र्धन गर्ने, कसरी विकास गर्ने, कसरी बढी भन्दा बढी विद्यार्थीलाई स्वदेशमै पढाउने, विदेशी विद्यार्थीलाई कसरी आकर्षित गर्ने र धन भित्र्याउने, बढी भन्दा बढी फ्याकल्टी अप्रुभ गराउने, कसरी धेरै जनशक्ति उत्पादन गर्ने, कसरी उत्पादिन जनशक्तिलाई नेपालमै राख्ने भनेर काम गर्ने हो। तर आयोग कैंची बोकर आयो। जहाँ पायो त्यही काटेको छ।
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
परिवार योजना मानिसको स्वास्थ्य, शिक्षा र सशक्तिकरणकोलागि एउटा प्रमुख निर्धारक भएको हुदा हरेक ब्यक्ति वा जोडीलाई निजको प्रजनन आवश्यकताको आधारमा गुणस्तरीय (सुसूचित छनौटमा आधारित) परिवार योजना शिक्षा, सूचना, परामर्श र सेवा प्रदान गरौ।
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
मैले लेखक र पुस्तकको बजारीकरण गर्न खोजेको भने होईन। आध्यात्मिक र मानसिक स्वास्थ्यको दृष्टिकोणले पठनीय, मननीय र अनुकरणीय विषयवस्तु लागेकोले केहि बुँदा टिपोटगरी सार्वजनिक गर्ने जमर्को गरेको हुँ। राम्रा कार्यलाई प्रोत्साहन गर्न चुक्नुहुन्न भन्ने मनोसाय केन्द्रित प्रयास मात्रै गरेको हुँ।
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
कार्यक्रममा हुने अनावश्यक रकम विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई नियन्त्रण गरी समतामूलक विनियोजन र खर्चमा पारदर्शीता अपनाई उच्चतम र अर्थपूर्ण उपलब्धि हासिल गर्नु नै मूल्यको महत्व हो। यसको अभ्यास अङ्गीकार गर्नाले कार्य संचालनमा लागत दक्षता र लागत प्रभावकारी बढ्छ। स्वास्थ्य प्रणालीमा कसरी असान्दर्भिक बजेट विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई घटाई अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नु जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
जबसम्म हामीले अप्राकृतिक रुपमा बदलिएको जलवायु र बढ्दो विपदलाई “प्राकृति” को बदलिँदो रुप भनेर व्याख्या गर्छौ, तबसम्म मानवीय कारणले भएको जलवायु परिवर्तनलाई रोक्न तथा यसको जोखिम न्यूनीकरण एवं अनुकुलन गर्न कठिन छ भन्ने कुरा स्थानीय निकाय एवं सर्वसाधारणले बुझ्न जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
विशेष गरी ग्रामीण क्षेत्रमा आर्थिक कठिनाइहरू र आर्थिक तनाव बढ्दो आत्महत्या दरसँग प्रत्यक्ष जोडिएको छ। कोभिड १९ को महामारी र त्यसपछिको आर्थिक मन्दीले ग्रामीण तथा शहरी दुबै क्षेत्रमा थप आर्थिक सङ्कट र दबाब बढाएको छ, जसले गर्दा मानसिक रोगीहरुको सङ्ख्यामा वृद्धि भई आत्महत्याका घटनामा समेत वृद्धि भएको छ।
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
कोभिड महामारीका बेला लगभग हरेक मान्छेले धेरथोर मात्रामा मानसिक समस्या भोगे । धेरै संख्यामा हरेक उमेरका व्यक्तिहरु एन्जाइटी, डिप्रेसन र ओसिडी जस्ता तनाव सम्बन्धी समस्याका शिकार भए । धेरै आत्महत्याका घटना पनि कोभिड महामारी शुरु भएपछि भएको देखिन्छ ।
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
आत्महत्यासँग सम्बन्धित व्यवहार र पूर्व संकेत गर्नेहरुको तथ्यांक संकलन, शीघ्र पहिचान, जाँच र नियमित उपचार गर्न सक्ने संस्थागत क्षमता सबलीकरण र विस्तार गर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चितता हुनेगरी स्वास्थ्यकर्मीको क्षमता बढाउने कार्यलाई तीव्रता दिइनुपर्छ।
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
हामी जतिसुकै सचेत र शिक्षित भए पनि दैनिक प्रक्रिया वा व्यवहारमा गर्नुपर्ने कार्य नियमित रुपले नियमवद्धरुपमा गरेपनि कुनै पनि बेला केही न केही हुन सक्दछ। जुन कुरा हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हुन्छ।
सोमबार, भदौ २४, २०८१
तीजको मौलिकता जोगाउन सकस्
हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज नेपाली संस्कार र सस्कृतिको मौलिक परम्परागत पर्व हो। नेपालमा भएका अन्य पर्वभन्दा भिन्न अर्थ र परम्परागत महत्व बोकेको तीज पर्व आफैंमा विशेष छ।
शनिबार, भदौ २२, २०८१
मानसिक अस्पताल किन जाने, अस्पतालमा कस्तो सेवा पाइन्छ?
मानसिक समस्या भनेको मस्तिष्क र मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हो, जसले व्यक्तिको सोच, भावना, व्यवहार, र दैनिक जीवनमा असर पुर्याउँछ। यी समस्याहरू अस्थायी वा दीर्घकालीन हुन सक्छन् र सामान्य जीवनमा चुनौतीहरू उत्पन्न गर्न सक्छन्। मानसिक समस्या विभिन्न प्रकारका हुन्छन्
शुक्रबार, भदौ २१, २०८१
औषधि ऐन २०३५ संशोधनको आवश्यकता
आपतकालीन अवस्थामा आवश्यक पर्ने औषधिहरुको सहज उपलब्धताका एवं सुनिश्चितताका लागि ऐनमा व्यवस्था गर्नुपर्ने देखिन्छ। औषधि क्षेत्रमा आवश्यक नयाँ प्रोटोकल /निर्देशिकाहरु जारि गरि नियमन गर्नुपर्ने अवस्थालाई समेत ध्यानमा राखी सोको लागि ऐन संशोधन गर्नुपर्ने अवस्था देखापरेको छ।
बिहीबार, भदौ २०, २०८१
भारतमा बारम्बार हुने बलात्कारपछि क्रुर हत्या: विद्यालयमा मानसिक स्वास्थ्य शिक्षाको आवश्यकता
भारतमा देखिएका हिंसात्मक घटनाहरूले हामीलाई चेतावनी दिएको छ कि यदि हामीले हाम्रो बालबालिकालाई उचित शिक्षा र मानसिक स्वास्थ्य सेवाहरू प्रदान गर्न सकेनौं भने हिंसात्मक व्यवहारमा वृद्धि हुने सम्भावना छ।
बिहीबार, भदौ २०, २०८१
क्लिनिक नियमनमा कानुनी अन्यौलता
पन्ध्र शय्या सम्मको अस्पताललाई दर्ता, नवीकरण र नियमन गर्न सक्ने अधिकार प्राप्त स्थानीय तहले सामान्य पोलिक्लिनिक, डेन्टल क्लिनिक र विशेषज्ञ क्लिनिकलाई नियमन गर्न नसक्ला? प्राविधिक रुपमा क्लिनिक भन्दा अस्पताल बढी जटिल छ।
सोमबार, भदौ १७, २०८१
नेपालमा खोपको विकासक्रम, उपलब्धि तथा चुनौतीहरु
खोप कार्यक्रमलाई प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीसँग सरोकार राख्ने विषय तथा क्षेत्रमा देखिएता पनि यो कार्यक्रम सबैको साझा दायित्व अन्तर्गतको कार्यक्रम हो।
शनिबार, भदौ १५, २०८१
दार्चुलामा राष्ट्रिय खोप कार्यक्रम संचालन र भ्याक्सिन ढुवानीमा चुनौती
जिल्ला तहमा स्वास्थ्य कार्यालयले प्राप्त गर्ने खोप तथा खोप जन्य सामग्रीहरु प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रत्येक महिना वा दुई महिनाको एक पटक प्राप्त गर्ने गर्दछ। सो प्राप्त सामग्रीहरुलाई जिल्लामा रहेको भ्याक्सिन कोल्डस्टोर बाट प्रत्येक महिना पालिका तहमा रहेको भ्याक्सिन सब-कोल्ड स्टोर, भ्याक्सिन वितरण केन्द्र र स्वास्थ्य संस्थाहरु सम्म पुगाईन्छ।
बिहीबार, भदौ ६, २०८१
स्थानीय तहको स्वास्थ्य शाखाः स्रोत छ, साधन छैन
सम्पुर्ण स्थानीय तहहरुलाई नीतिगत रुपमै आधारभुत स्वास्थ्य सेवा प्रवाह, सेवा व्यवस्थापन गर्ने, स्वास्थ्य नीति र कार्ययोजना(आवधिक र कानुनी प्रबन्ध) तयार गर्ने र लागु गर्ने सन्दर्भमा संबैधानिक रुपमै स्पष्ट प्रबन्ध रहेको छ। संविधानको यस ऐतिहासिक निर्णयले स्वास्थ्य सेवामा व्यापक परिवर्तन ल्याएको छ, जसले नयाँ अवसरहरूसँगै धेरै चुनौतीहरु समेत खडा गरेको छ।
मंगलबार, भदौ ४, २०८१
अस्पताल व्यवस्थापनका आयामहरू
अस्पतालको मुख्य सेवा भनेकै उपचार सेवा हो।कोहि पनि व्यक्ति रहरले बिरामी हुदैन त्यसैले अस्पतालले बिरामीको उपचारलाई जहिले पनि केन्द्र भागमा राखेर योजना बनाउनुपर्दछ। अस्पताल छ तर त्यहाँका योजनाहरु बिरामीको उपचार सहजीकरणको लागि वस्तुगत रुपमा उद्दत छैनन् भने त्यहाँको सेवा गुणस्तरमा पनि प्रशस्त शंका गर्ने ठाउँ रहन्छ।
सोमबार, भदौ ३, २०८१
थेग्न सक्लान् त स्थानीय तहले आधारभूत अस्पताल?
यो योजनाको मोडेल अनुसार सघीय सरकारले बजेटको सुनिश्चितता गर्ने तथा भवन निर्माणको प्रोटोटाइप दिने र सम्बन्धित स्थानीय तहले जग्गा व्यवस्थापन गरी ठाउँ अनुसारको डि.पि.आर. तयार गरी बहुवर्षिय ठेक्कामा लगाउने तथा निर्माण गरी भुक्तानीका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा बिल पठाउने गरेका छन्। प्राप्त बिल अनुसारको भुक्तानी संघीय सरकारले पठाउने गरेको छ।
शनिबार, भदौ १, २०८१
के स्वास्थ्य बीमाको सीमा ५ लाख पुर्याउने घोषणाको कार्यान्वयन सम्भव छ?
स्वास्थ्य मन्त्रीज्यूले ५ लाख रुपैयाँसम्मको बीमा कभरेजको घोषणा गरिए पनि,यस्ता घोषणाहरु कागजमै मात्र सिमित हुने प्रचलन भइआएको देखिन्छ। साच्चिकै यसलाई वर्तमान अवस्थामा कार्यान्वयन गर्ने हो भने बीमा बोर्डका चुनौतीहरु समाधान गर्न जरुरी छ। वित्तीय, प्राविधिक र व्यवस्थापकीय चुनौतीहरूलाई सम्बोधन नगरी यो योजना सफल बनाउन कठिन हुनेछ।
मंगलबार, साउन २९, २०८१
महालेखा परीक्षकलाई दोस्रो खुलापत्र : लेखा परीक्षकलाई कमिसन नछुट्याउँदा निहुँ खोज्छन् भन्ने भाष्यको अन्त्य कहिले हुन्छ?
अर्कातिर कार्यालय प्रमुख र लेखाका कर्मचारीले लेखापरीक्षणलाई हाउगुजी देखाएर खाजा, स्टेसनरी, मसलन्द तथा मालसामान (सामग्री) खरिदमा समेत कमिसनको लोभले नागारिकले पाउने सेवाको गुणस्तरमा कमी ल्याइन्छ।
आइतबार, साउन २७, २०८१
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
१९ घण्टा अगाडि
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search