मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, पुस ४, २०८२
Sat, Dec 20, 2025
शुक्रबार, पुस ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
दादुरा र स्वास्थ्य प्रवर्द्धन अभियान
पारामिक्सो परिवारभित्र पर्ने दादुरा भाइरसले उपल्लो श्वास–प्रश्वास नलीमा संक्रमण गर्छ, संक्रमण भएको १० देखि १४ दिनभित्र शरीरभरी फैलिन्छ। यसो हुँदा विभिन्न गम्भीर स्वास्थ्य समस्या तथा विकृति उत्पन्न हुनुकासाथै मृत्युसमेत हुन्छ। यो रोगविरुद्ध सुरक्षित एवम् प्रभावकारी खोप हुँदाहुँदै विश्वव्यापी रुपमै बालबालिकाको प्रमुख मृत्युको कारण बनेको छ।
शुक्रबार, असार १, २०८०
राष्ट्रिय ट्रमा सेन्टर र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरु
लक्षित समूहका बिरामीहरूको पहिचान र सहुलियत का आधारहरूः राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक सेवा एकाइले लक्षित समूह पहिचान गरी सहुलियत निर्धारण गर्दा निम्नानुसारका आधारहरूलाई अवलम्बन गरेको छ।
बिहीबार, जेठ ३२, २०८०
'छाला उपचारका नाममा भइरहेको गलत काम रोकिनुपर्छ, नियमन हुनुपर्छ'
फिलिङ गर्न नजानेको व्यक्तिले गर्यो भने आँखामा अन्धोपना नै हुन सक्छ। एकतिर फेस कसिलो हुने अर्कोतिर लुज हुने हुन सक्छ, अनुहार नै बिग्रिने अवस्था हुन सक्छ। अहिले कोठी हटाउने, ट्याटु हटाउने काम पार्लरमा गरेर बिगारेर बिरामीहरु हामीसम्म आएका छन्। यस्ता गलत काम रोकिनुपर्छ। नियमन हुनुपर्छ।
बिहीबार, जेठ ३२, २०८०
सडक दुर्घटना : अब सबै जिम्मेवार बन्ने बेला भएन र?
आरटीए भीटामिन, ड्रग, रियाक्सन हर्मोनल इम्ब्यालेन्स, खानपानको गडबडी ले गर्दा लाग्ने रोग होईन्र यो भावितवी रुपले हुने आकस्मिक दुर्घटना हो यसको प्रकृति फेल इन्जुरी, कट इन्जुरीसँग बढी मिल्दो जुल्दो भएको हुनाले निदानमा सडक दुर्घटना लेख्ने चलनमा कमि रहेको पाईन्छ्र ढड्डामा जे लेखे पनि बिरामीले गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गर्न पाए बिरामी र चिकित्सकको लागि यसभन्दा खुसीको क्षण के नै होला।
बिहीबार, जेठ ३२, २०८०
‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता
स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क जबसम्म उपलब्ध एवं वितरण गरिँदैन तबसम्म यो व्यापार नै हुनेछ। आम स्वयंसेवी रक्तदातालाई उत्साहित गराउनुका साथै प्रभावकारी रक्त व्यवस्थापन गर्न सबैले ऐक्यबद्धता जनाउन सकिएमा यस दिवसको सार्थकता हुनेछ।
बुधबार, जेठ ३१, २०८०
कानूनकै आँखा अगाडि मदिराको विज्ञापन!
विज्ञापनहरू जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (१) तथा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ दफा ५ को उपदफा १(छ) विपरीत रहेको भनि विज्ञापन बोर्डले सो किसिमको विज्ञापन नगर्न/नगराउन र सो किसिमको विज्ञापन रहेको बोर्ड समेत हटाउन सूचित गर्दै २०७८ कार्तिक २५ गते प्रेस विज्ञप्ति निकाल्यो। सोभन्दा अगाडी यसै खालका विज्ञापनहरू नछापिएका भने होइनन्।
बुधबार, जेठ ३१, २०८०
'छाला उपचारका नाममा भइरहेको गलत अभ्यास रोक्नुपर्छ'
अमेरिकन एसोसिएसन अफ ब्युटिसियनको परिभाषामा शरीरको नन–लिभिड पार्ट अफ द बडी अर्थात् जहाँ रगत बग्दैन त्यसको सौन्दर्यताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। जस्तैः छालाको माथिल्लो भाग, कपाल र नङको स्याहारका लागि र सुन्दरताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। छालाको माथिल्लो भाग पनि स्याहारमा मात्र काम गर्ने हो।
बुधबार, जेठ ३१, २०८०
उपचारमा बेहोर्नुपर्ने अप्ठ्यारा सुल्झाऊ
बोल्न सक्ने र सोध्न सहज हुने÷मान्नेहरुले त सोध्दै–खोज्दै सेवा लिन सक्छन्। भाषा र भूगोलका कारण अप्ठ्यारो महसुस गर्नेहरुको दिन भने अलमलमै बित्ने गरेको छ। बल्लबल्ल डाक्टरसम्म पुग्ने उनीहरुले बिरामीको चापका कारण अपेक्षित समय पाउँदैनन्। आफ्नो रोगका विषयमा मनमा रहेका अनेक प्रश्न डाक्टरमा देखिने हतारोसँगै मनमै दबाएर फर्किने गर्छन्।
मंगलबार, जेठ ३०, २०८०
औषधिको समुचित प्रयोग र चुनौती
आवश्यकताको पहिचान गरी औषधि सिफारिस गर्न वञ्चित गर्दै आफुखुशी औषधि लेख्न दबाब दिने प्रचलन बढेको छ।
आइतबार, जेठ २८, २०८०
नि:शुल्क कार्यक्रम, स्वास्थ्य बीमा र नीतिगत पुनर्संरचना
नेपाल सरकारले विभिन्न ८७ वटा छुट्टाछुट्टै सामाजिक सुरक्षाका कार्यक्रमहरुको लागि सयौं अर्ब रुपैयाँ खर्च गरिरहेको छ र यो सरकारको अनिवार्य दायित्व भित्र पनि पर्दछ l
बिहीबार, जेठ १८, २०८०
‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’
सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गरी यस्ता पदार्थको सेवनलाई निरुत्साहन वा प्रतिबन्ध गर्नका लागि सुर्ती उत्पादनको साटो खाद्यान्न उत्पादन बढाउन र विज्ञापनमा रोक लगाउने अभियान चलाउनु नै यस दिवसको मुख्य उद्देश्य हो।
बुधबार, जेठ १७, २०८०
राष्ट्रिय खोप कार्यक्रमका विगतका पाटा र भविष्यका बाटाहरु
विभीन्न अध्ययन अनुसन्धानहरुबाट खोप कार्यक्रममा लगानीको तुलनामा २० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिने निचोडहरु सार्वजनिक भएको पाइन्छ। नेपालमा पनि राष्ट्रिय खोप कार्यक्रम उच्च प्राथमिकता प्राप्त कार्यक्रमका रुपमा रहि आएको छ।
मंगलबार, जेठ ९, २०८०
रोकथामको पाटोमा बजेट बढाउनुपर्छ: दीपक भट्ट
अहिलेको अवस्थामा बढी भन्दा बढी रोकथामको पाटोमा लगानी गर्नुपर्छ। हाम्रो जनशक्ति पनि त्यही अनुसारको छ। गाउँमा पनि जनचेतनाको कमी छ। जसले गर्दा स्वास्थ्यमा पहुँच नपुगेको अवस्था छ। पहुँच पुगेकाहरूमा पनि रोकथामको पाटोमा काम हुन सकेको छैन।
बिहीबार, वैशाख २८, २०८०
स्वास्थ्यमा जनशक्ति परिचालन र व्यवस्थापनतर्फ पर्याप्त बजेट हुनुपर्छ: डा अनिलविक्रम कार्की
औषधि उत्पादनमा स्वदेशी कम्पनीलाई प्रोत्साहन हुने गरी बजेट आउनुपर्छ। कच्चा पदार्थमा आयातमा भन्सार शुल्कमा छुट हुनुपर्छ। सुर्तीजन्य पदार्थको कर बढाउनुपर्छ। त्योबाट आउने रकम स्वास्थ्य क्षेत्रको नसर्ने रोगको उपचारमा खर्च हुनुपर्छ।
बुधबार, वैशाख २७, २०८०
'स्वास्थ्यमा बजेट घटाउनु हुँदैन, स्वास्थ्यको लगानी खर्च होइन'
विश्व स्वास्थ्य संगठनको एउटा ग्लोबल अध्ययनका अनुसार स्वास्थ्य सेवाहरूमा हामीले एक रुपैयाँको लगानी गरियो भने ६ रुपैयाँको नाफा आउँछ। हाम्रो देशमा राजनीतिज्ञ, नीति निर्माता र आम मानिसकोको समेत बुझाइमा आर्थिक लगानी भन्दा पनि आर्थिक खपत भन्ने गलत बुझाई छ।
बुधबार, वैशाख २७, २०८०
संघीयताको छायाँमा स्थानीय स्वास्थ्य सेवा
नेपालको अन्तरिम संविधान २०६३ को धारा १६ उपधारा २ ले स्वास्थ्यलाई नागरिकको आधारभूत अधिकारको रुपमा उल्लेख गरेको र सोही बमोजिम नेपालमा नि:शुल्क स्वास्थ्य सेवाको अवधारणा विकसित भै कार्यान्वायनमा रहेकोछ। अन्तरिम संविधानको मर्मलाई आत्मसाथ गर्दै वर्तमान संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारकोरुपमा स्थापित गरेकोछ।
सोमबार, वैशाख २५, २०८०
सजिलै हाड भाँचिने समस्या 'ओस्टियोजेनेसिस इम्पर्फेक्टा' र विसबोन डे
अन्य विकसित देशमा ओआइ भएका व्यक्तिले सामान्य जीवन बिताइरहेका छन्। तर हाम्रो देशमा सामान्य जीवन बिताउन घेरै गाह्रो छ। बालबालिकाको हाड बढी भाँचिने जोखिम भएकाले व्हिलचेयर प्रयोग गरिरहनु पर्ने हुन्छ। हाम्रो समाजमा सबै स्कुल, कलेज पार्क तथा रेस्टुरेन्ट र होटेलमा ह्विलचेयर प्रयोग गर्ने मिल्ने गरी बनाइएको हुँदैन। जसले गर्दा यो अवस्थाका मानिसले सामान्य जीवनयापन गर्न गाह्रो छ।
शनिबार, वैशाख २३, २०८०
सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय
सरुवा रोग फैलिन नदिन हातको सफाई महत्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरुमध्ये हात मुख्य हो।
शुक्रबार, वैशाख २२, २०८०
अन्तर्राष्ट्रिय श्रमिक दिवस र आजको ट्रेड युनियन
सामान्यतया श्रमिक वर्गहरुको संगठन जसले सामुहित हितको लागि सामुहिक सौदावाजी मार्फत श्रमिकहरुको पेशागत हकहितको सुरक्षा, अधिकार हरुको संरक्षण र प्रवर्द्धनको कार्यका लगि गठन गरिएका संघ/ महासंघ हरु नै ट्रेड यूनियन हुन्।
सोमबार, वैशाख १८, २०८०
'पिताजीको स्वप्नबाटिका हो नर्भिक, जहाँ फूलहरु रोगमुक्त मुस्कान हाँसिरहेका छन्'
प्रविधिको हिसाबले पनि नर्भिक सधैं अगाडि रह्यो। ३० वर्षअघि नेपालमा पहिलोपटक निजी क्षेत्रमा इको मसिन ल्याउने पनि नर्भिक नै हो। क्याथब्लयाब सुरु गर्ने पनि नर्भिक नै हो भने बाइपास सर्जरी सुरु गर्ने पनि नर्भिक नै हो। नर्भिकले यस्ता धेरै प्रथम कार्यहरु गरेको छ। त्यसको फेहरिस्त मैले अहिले पढ्न थालेँ भने धेरै समयको आवश्यकता पर्दछ।
मंगलबार, वैशाख १२, २०८०
स्वास्थ्य बीमा स्थापना दिवसको औचित्य
स्वास्थ्यको विभिन्न शिर्षकमा राज्यद्वारा दिइने सेवा सुविधा स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरी गुणस्तरीय ढङ्गले संचालन गरेमा अझै उपयोगी बनाउन सकिन्छ।
शनिबार, चैत २५, २०७९
नारामै सिमित ‘हेल्थ फर अल’
सबैलाई स्वास्थ्य बीमाले समेट्न सकियो र संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशूल्क दिन सकियो भनेमात्र ‘हेल्थ फर अल’को नजिक पुग्न सकिन्छ। विश्व स्वास्थ्य दिवसले ‘सबैका लागि स्वास्थ्य’ दिशामा अगाडि बढ्न मदत गरोस्।
शुक्रबार, चैत २४, २०७९
बहुपक्षीय सहभागिताले मात्र सबैका लागि स्वास्थ्य प्राप्त हुनसक्छ
विभिन्न देशका मुलत: सरकारी स्वास्थ्य निकायहरुले हरेक वर्ष अप्रिल ७ तारिकका दिन विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउने चलन छ। सन १९४८ मा विश्व स्वास्थ्य सम्मेलन पछिका स्वास्थ्य गतिविधिहरुमध्ये सन १९५० देखि विश्वभरि हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने कार्यको सुरुवात गरिएको थियो।
शुक्रबार, चैत २४, २०७९
कति वर्षसम्म सबैका लागि स्वास्थ्य भनेर नारा मात्र लगाइरहने?
सन् १९४८ अप्रिल ७ गते विश्व स्वास्थ्य संगठन स्थापना भएको दिनको सम्झना स्वरुप हरेक वर्ष अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसको रुपमा विश्वभरि नै मनाउने गरिन्छ।
शुक्रबार, चैत २४, २०७९
औषधि सुरक्षा, फार्मेसी पेसा र सूचना वितरणमा कानूनी मुद्दाहरू
औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिलले फार्मेसी व्यवसाय नियन्त्रण र नियमन गर्ने भएकाले सूचना प्रवाहसँग सम्बन्धित नैतिक र कानूनी पक्षको समस्या समाधान गर्न उनीहरूको संयुक्त प्रयास अति आवश्यक हुन्छ।
बिहीबार, चैत २३, २०७९
जनस्वास्थ्यमा लगानी किन गर्ने?
नेपाल जस्तो कम आय हुने मुलुकमा स्वास्थ्यमा सरकारी लगानी प्रतिव्यक्ति ८६ अमेरिकी डलर आवश्यक पर्ने अध्ययनले देखाएको छ। तर, नेपालमा हाल सरकारी लगानी प्रति व्यक्ति १७ अमेरिकी डलर मात्रै रहेको छ।
मंगलबार, चैत २१, २०७९
पुस्तक समीक्षाः मुटुरोग उपचारको इतिहास र आधिकारिक दस्तावेज
पछिल्लो समय वरिष्ठ मुटु सर्जन डा रामेश कोइरालाले ‘आमाको मुटु’ तथा मुटुरोग विशेषज्ञ लोकविक्रम थापाले ‘मुटुको ढुकढुकी’, डा भगवान् कोइरालाले ‘हृदय’ गैरआख्यानिक कृति लेखेपछि मुटु अझ समग्र चिकित्सा क्षेत्र नै साहित्यसँग जोडिन पुग्यो।
सोमबार, चैत २०, २०७९
सन्तान जन्माउने प्रक्रियालाई मजाक नबनाइयोस्
परिवार पछिको दोस्रो परिवार आ–आफ्नो कर्मथलो हो। कर्मथलोका साथीहरु परिवारभित्रका सदस्यहरु हुन्। आफ्नो परिवारभित्र सुखदुख दुवै अवस्थामा साथ, सपोर्ट हुन्छ र हुनु पनि पर्छ।
बुधबार, चैत १५, २०७९
क्षयरोग अन्त्य गर्ने उपाय: निदान र उपचार
यस वर्षको विश्व क्षयरोग दिवसको नाराले उच्चस्तरमै नेतृत्व एवम् लगानी अभिबृद्धि गरी क्षयरोगजस्तो घातक संक्रमणका कारण विश्वभरका समुदायस्तरसम्मको स्वास्थ्य, सामाजिक तथा आर्थिक प्रतिकूल असरलाई निर्मुल गर्न सकिने आशालाई सार्थक पार्न आव्हान गरेको छ।
शुक्रबार, चैत १०, २०७९
क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट हटाउन हाम्रो भूमिका
क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ। यो रोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ।
शुक्रबार, चैत १०, २०७९
Previous
12
13
14
15
16
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
एमालेमा स्वास्थ्य क्षेत्रबाट डा झलक शर्मा गौतम उम्मेदवार, पूर्वस्वास्थ्य मन्त्रीहरु कहाँ भिड्दैछन्?
मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search