मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ४, २०८२
Thu, Jun 19, 2025
बुधबार, असार ४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
नेपाल जनस्वास्थ्य संघसँग जनस्वास्थ्यकर्मीको अपेक्षा
चुनावमा हारजित भोट तलमाथी हुने कुरा स्वभाविक नै हो यदपी नतिजा जे जस्तो होस्, यहाँहरुकोनेफामा योगदान पुर्याउछु भनेर देखाएको उत्प्रेरणा सदैब कायम रहिरहोस,समितिमा रहेर होस वा नरहेर होस आफ्नो पेशागत संस्था, पेशागत विकासमा पुर्याउन सकिने ठाउँ अथाह छ।
आइतबार, पुस ११, २०७८
खोपको दायरा बढाऊ
यी पृष्ठभूमिलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा अब खोपको पहुँच बढाउनुको अनिवार्यता पुष्टि हुन्छ। हामीले यतातिर ध्यान दिनुको औचित्य पुष्टि हुन्छ। अहिले विश्व बजारमा खोपको अभाव देखिँदैन। नेपालले पनि अनुदान र खरिद प्रक्रियामामार्फत् खोप ल्याइरहेको छ।
बिहीबार, पुस १, २०७८
'१-२ दिनदेखि कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ'
ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरियन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।
मंगलबार, मंसिर २८, २०७८
मिर्गौला प्रत्यारोपण कसरी सहज बनाउने?
रक्त समूह नमिलेको खण्डमा सट्टापट्टाको पनि प्रावधान नेपालको कानुनमा छ। तर यसमा दिने र लिनेको ए अथवा बि रक्त समूह भए सहज छ।
बुधबार, मंसिर २२, २०७८
पोषण सम्बन्धी कार्यक्रम छन्, उपलब्धि मूल्यांकन छैन
सबै तहबाट छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रवाहका लागि सम्बन्धित सबै कर्मचारीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नुपर्छ। संचालित कार्यक्रमहरुको प्रभावकारी सुपरिवेक्षण, अनुगमन तथा प्रभावकारिता मूल्यांकन गरी पृष्ठपोषण प्रदान गर्न पनि जरुरी छ।
बुधबार, मंसिर २२, २०७८
एचआईभी परीक्षण, उपचार र निगरानीमा जोड दिऔं
यसैपनि वर्तमान विश्वमा कोभिड-१९ ले असमानता र सेवाहरुमा पहुँचको दूरी बढाउँदैछ। जसले एचआईभी प्रभावित धेरै मानिसहरूको जीवनलाई थप चुनौतीपूर्ण बनाउँदैछ।
बुधबार, मंसिर १५, २०७८
कोरोना प्रभावले २० वर्ष पछाडि धकलियो क्षयरोग कार्यक्रम
क्षयरोग र कोरोना दुवै सरुवा रोगहरु भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यतिmमा सजिलै सर्न सक्छन्। कोरोना महामारीले गर्दा क्षयरोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपलिँदै चुनौतिपुर्ण परिस्थिति सिर्जना गरको छ।
शनिबार, मंसिर ११, २०७८
हैजा रोग- सचेतना र समाधान
यो रोगको निगरानी र प्रकोपलाई द्रुत रूपमा समाधान गर्न स्थानीय तह, प्रादेशिक तथा सरोकारवाला सबै पक्षबाट राष्ट्रिय तयारीलाई बलियो बनाउन अत्यन्त आवश्यक छ।
बिहीबार, मंसिर २, २०७८
अधुरो खुला दिसामुक्त अभियान : हैजाले अझै नागरिकको लिँदैछ ज्यान
स्वास्थ्यका आधारभूत सेवाहरु विस्तारै वडा तहसम्म पुर्याउने प्रकृयामा रहेको देशमा कुनै दूरदराज वा स्वास्थ्य संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ, प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ।
सोमबार, कात्तिक १५, २०७८
गर्भपतन: तथ्य र मिथ्याबीचमा रुमल्लिएको स्वास्थ्यको पाटो
र्भपतन बारे खुलेर कुरा नगरिने भएकाले पनि होला यसबारे समुदायमा भएका जानकारी प्राय भ्रमपूर्ण र गलत हुने गर्छन्। त्यसैले त गर्भपतन स्वास्थ्यको विषय हुँदा हुँदै पनि यो लाज, हीनता र तिरस्कारको विषय बन्न पुग्छ।
सोमबार, कात्तिक १५, २०७८
मानसिक स्वास्थ्यमा सम्बन्धको महत्व
विश्व स्वास्थ्य संगठनले प्रत्येक चारजना व्यक्तिमध्ये एक जनालाई जीवनको कुनै कालखण्डमा मानसिक स्वास्थ्य समस्याको भएको हुन्छ भन्ने कुराको खुलासा गरेको अवस्था छ। यसले मानसिक स्वास्थ्य समस्याको विष्फोटक अवस्थालाई प्रतिविम्वित गर्छ। यस्तो भयावह अवस्थाबाट बाहिर आउन राज्यले सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नु पर्छ।
बिहीबार, कात्तिक ११, २०७८
काठमाडौँ हैजाको जोखिममा !
हैजा तिब्र गतिमा फैलने प्राणघातक सरुवा रोग भएता पनि सामान्य सावधानीहरु मात्र अपनाउन सके यसबाट बच्न र द्रुत नियन्त्रणमा ल्याउन सकिन्छ।
बुधबार, कात्तिक ३, २०७८
विशिष्ट श्रेणीको नयाँ प्रयोगशाला खोल्न के-के आवश्यक पर्छ?
सोही मापदण्डको परिच्छेद ८ मा प्रयोगशाला सञ्चालन सम्बन्धि मापदण्ड उल्लेख छ। सो मापदण्डले प्रयोगशालाहरुको गुणस्तर बृद्धि गर्ने र देश बाहिर टेस्टको लागि नमुना पठाउनुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्य बोकेको देखिन्छ ।
आइतबार, असोज ३१, २०७८
स्वास्थ्यमन्त्रीलाई ३० सुझाव: स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा पुर्याइदिनुस्
संघियता कार्यान्वयनको सुरुवाती चरणमै रहेको अवस्थामा कोभिड–१९ संक्रमणले थिचिएको स्वास्थ्य प्रणालीलाई अब पहिलेकै अवस्थामा फर्काउनुपर्नेछ। त्यसैले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने प्राथमिकताका काम नवनियुक्त स्वाथ्यमन्त्रीज्यू समक्ष राख्न चाहन्छु।
सोमबार, असोज २५, २०७८
कोभिड महामारीमा समाजिक संजालको भूमिका
समाजिक संजाल असल अभ्यास ग्रहण गर्ने माध्यम हुन सक्ने हुँदा यसको उपयोग बढाइ कोभिडको विपद् जोखिम न्यूनिकरण गर्न जोड दिन तत्पर हुन आवश्यक छ।
शुक्रबार, असोज २२, २०७८
औषधिको मूल्यमा छुट, फार्मेसी पेशाको एक विकृति
एक फर्मासिस्ट भएको नाताले म चाहन्छु की सरकारले नै यो औषधि मूल्य र छुट, बोनस स्कीम आदिमा उचित निर्णय लिई यसलाई व्यवस्थित र एक रुपता ल्याओस्।
आइतबार, असोज १७, २०७८
सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप
कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखीसम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिकहरु यसबाट लाभान्वित भईसकेको विद्यमान अवस्था छ।
शनिबार, असोज ९, २०७८
चिकित्सक संघको पहिलो राष्ट्रिय सम्मेलन र छलफलका पाँच विषय
शिखर सम्मेलन वैज्ञानिक समितिले नेपालको परिवेश अनुसार मुख्य ५ वटा बिषयवस्तुलाई मुख्य केन्द्र विन्दु बनाई वैज्ञानिक मन्थन गर्ने जमर्को गरेको छ।
शुक्रबार, असोज ८, २०७८
डाक्टर, प्रेसर कुकर अनि प्राक्टिकल!
नयाँ प्रेसर कुकरमा सिठ्ठी पनि छिट्टो अनि सजिलो गरी लाग्छ। तर हाम्रो चिकित्सा शिक्षा प्रणाली पुरानो प्रेसर कुकर हो। सिठ्ठी लाग्न त लाग्छ, तर वासर खुस्केजस्तो स्याइँ स्याइँ गर्दै कैयौँ निरर्थक प्रयास पछी मात्र। यतीन्जेलमा भित्रको खाना तयार हुँदैन, बढी पाकेर लेदो भैसक्छ
बुधबार, असोज ६, २०७८
परिवार नियोजन: स्वस्थ र सुखी जीवनको आधार
नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाइन्छ।
बुधबार, असोज ६, २०७८
कोभिड–१९ महामारीमा राष्ट्रसेवक कर्मचारी: सुशासन ‘ग्लामर गफ’को विषय होइन
सीमित स्रोतसाधनका राष्ट्र सेवकले महामारीविरुद्धको लडाइँलाई निरन्तरता दिँदै आएका छन्। महामारीको सुरुवाती दिनदेखि नै दिनरात नभनी कर्मचारीले काम गरेका छन्।
मंगलबार, असोज ५, २०७८
परिवार नियोजन किन विकासको मुद्दा हो?
नेपाल सरकारले लकडाउनभित्रै परिवार नियोजनसम्बन्धी सेवा पनि अत्यावश्यक सेवा भनी निणर्य गरे सँगै सेवाको उपलब्धतामा बृदि भए पनि पहुँच र प्रयोगको कठिनाई एथावत नै छ। यहि बिषयलाई मध्य नजर गर्दै यस बर्ष २०७८ को नारा तय भएको हो।
आइतबार, असोज ३, २०७८
अस्पतालहरुमा डाइटिसियनको महत्व किन बढिरहेको छ?
डाइटिसियन सेवा संघीय तथा प्रादेशिक राजधानीसहित काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, विर्तामोड, भैरहवा, वीरगंज, धरान, घोराही, कालिकोट लगायत अन्य सहरहरुमा सूूचारु मात्रै छैनन् सेवा विस्तार, स्तर अभिवृद्धि, जनशक्तिको संख्या वृद्धि पनि निरन्तर भइरहेको छ।
शनिबार, भदौ २६, २०७८
आत्महत्या रोकथाम: जीवन जीउने पद्धतिका ४ रणनीति
“मानसिक स्वास्थ्यको लागि विशेष अभियान” नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ।
शुक्रबार, भदौ २५, २०७८
जैविक आतंकवाद विरुद्धको कानुन किन छैन नेपालमा?
विक आतंकवाद व्यक्ति, समुह तथा शक्ति राष्ट्र यीमध्ये जूनसुकै पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फैलाउन सक्छ। वर्तमान समयमा आतंकवादी स्वयम् घातक संक्रमण भइ सम्पूर्ण क्षेत्र वा समुदायमा संक्रमण फैलाइदिने जस्ता निकृष्ट कार्य गर्छन्।
बिहीबार, भदौ २४, २०७८
स्वास्थ्यखबर १२औँ वर्षमा
कोरोना महामारीका बेलामा भ्रमपूर्ण समाचार र जानकारीहरुको पनि महामारी फैलिएका थिए। यस बीचमा हामीले पाठकहरुलाई तथ्यपूर्ण समाचार प्रवाह गर्ने प्रयास गर्यौं। विश्व स्वास्थ्य संगठन र अन्य आधिकारिक निकाय तथा विज्ञहरुको धारणालाई सधैं प्राथमिकतामा राख्यौं।
बुधबार, भदौ १६, २०७८
जनस्वास्थ्य संघ चुनाव: पेशागत चुनौति र निकास
भनिन्छ विषम परिस्थितिमा नै असल नेतृत्वको पहिचान हुन्छ। तर नेफाले कोभिड महामारीको विषम परिस्थितिमा केहि काम गरेको देखिएन। उल्टै कन्फरेन्सको नाममा लाखौं खर्च गरेको भन्ने समाचार बाहिरीए।
मंगलबार, भदौ १५, २०७८
स्वास्थ्य सेवामा छैन ‘सेवा’, समाधान पर्खिरहेका पाँच सवाल
पेसेण्ट स्याटिस्फ्याक्सन, पब्लिक स्याटिस्फ्याक्सन र प्रोफेसनल स्याटिस्फ्याक्सन नै पोलिसी स्याटिस्फ्याक्सन हुनुपर्छ भन्ने धरातलमा रहेर स्वास्थ्यक्षेत्रले निम्न सवालमा बहस छेड्ने र समाधान खोज्नेतिर अविलम्ब अग्रसर हुनुपर्नेछ।
बिहीबार, भदौ १०, २०७८
बिग्रँदै गएको नेपालको स्वास्थ्य सेवा र सुधारका १० उपाय
संघ, प्रदेश र स्थानीय सरकारले स्वास्थ्यकर्मीसँग यथोचित व्यवहार गर्नै जानेका छैनन्। आफ्नो पहुँच पुग्ने र आसेपासेका लागि नियम कानुन मिचेरै भए पनि जहाँसुकै पदस्थापना वा सरुवा गरिदिने परिपाटी छ।
बुधबार, भदौ ९, २०७८
यसरी गर्न सकिन्छ कोभिडविरुद्धको खोप केन्द्र व्यवस्थापन
खोप केन्द्र उचित व्यवस्थापन र वितरणका लागि हामीले खोप वितरण योजना बनाउनु पर्ने हुन्छ। जसमा यदि कुनै ठाउँको लागि एक हजार डोज खोप उपलब्धता छ भने हामीले त्यही अनुसार योजना बनाएर जानु पर्ने हुन्छ।
बुधबार, साउन २७, २०७८
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
शुक्रबार, जेठ ३०, २०८२
औषधि क्षेत्र पूर्ण रुपमा बन्दै गर्दै आन्दोलनमा होमिँदै १२ संगठन
शनिबार, जेठ ३१, २०८२
काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन मन्त्रालयको पत्र
बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
२३ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search