मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
हुम्ला: सुत्करीले पाएनन् प्रोत्साहन भत्ता
हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ।
सोमबार, वैशाख ४, २०८०
भारतको महाराष्ट्रमा एक कार्यक्रममा उपस्थित भएकाहरुलाई लू लाग्दा ११ जनाको मृत्यु
भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ।
सोमबार, वैशाख ४, २०८०
चिकित्सा शिक्षा आयोगविरुद्ध किन आन्दोलित छन् मेडिकल विद्यार्थी? [भिडियो]
सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने लगायतका माग उनीहरुले राखेका छन्।
सोमबार, वैशाख ४, २०८०
कान्ति बाल अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने
दरबन्दीअनुसार पदपूर्ति नहुँदा अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा प्रवाह प्रभावित हुदै आएको छ।
सोमबार, वैशाख ४, २०८०
जन्मिने बित्तिकै शिशुहरुमा देखिन सक्ने स्वास्थ्य समस्याहरु
सास फेर्न गाह्रो हुने, पेट भित्रै दिसा खाने, एमीन्योटिक फ्लुड खाएको, कसैको पोजिसन नमिलेको लगायत समस्या यस अन्तर्गत पर्दछन्।
सोमबार, वैशाख ४, २०८०
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ- मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन्।
आइतबार, वैशाख ३, २०८०
भारतमा नक्कली औषधि बनाउने १८ फार्मा कम्पनीको लाइसेन्स रद्द
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीजीसीआई) ले हालै २० राज्यको ७६ फार्मा कम्पनीको अनुसन्धान गरेको थियो। जसमा ७० वटा कम्पनी हिमाचल प्रदेश, ४५ कम्पनी उत्तराखण्ड र २३ कम्पनी मध्य प्रदेशका थिए।
आइतबार, वैशाख ३, २०८०
एमाले अध्यक्ष ओली अस्वस्थ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अध्यक्ष ओलीले आफू अस्वस्थ भएको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।
आइतबार, वैशाख ३, २०८०
सिंहदरबार वैद्यखाना: आम्दानी भन्दा खर्च बढी
सिंहदरबार वैद्यखानाको आयभन्दा व्यय बढी भएको पाइएको छ। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले वैद्यखानाको आयभन्दा व्यय बढी भएको देखाएको हो।
आइतबार, वैशाख ३, २०८०
आठौं पटक मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रालयले अझै पाएन मन्त्री
आज पनि स्वास्थ्यमन्त्री नियुक्ती हुन सकेको सकेन। प्रधानमन्त्री प्रचण्डसँग स्वास्थ्यसहित अझै चार मन्त्रालय छन्।
आइतबार, वैशाख ३, २०८०
थपिए ९९ कोरोना संक्रमित, १५ जना आईसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
आइतबार, वैशाख ३, २०८०
वार्षिकोत्सवको अवसरमा नर्भिकको प्रभातफेरी
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज(आइतबार) काठमाडौंमा प्रभातफेीि कार्यक्रम आयोजना गरेको छ।
आइतबार, वैशाख ३, २०८०
प्रदुषणले बिरामी बढ्न थाले, तत्काल समाधान गरियोस् : सांसद सुवाल
सांसद प्रेम सुवालले काठमाडौँ विश्वमै फोहर शहरमा परिणत रोग लाग्ने जोखिम बढेको बताएका छन्।
आइतबार, वैशाख ३, २०८०
विद्यार्थी भर्नामा मिचिएको योग्यताक्रम तत्काल सच्याइयोस् : डा तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्।
आइतबार, वैशाख ३, २०८०
वायु प्रदूषण बढ्यो, अनिवार्य मास्कको प्रयोग गरौँ : विज्ञ
वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ।
आइतबार, वैशाख ३, २०८०
भोजपुरको पौवादुङमा गाउँपालिकाको वडा नं ४ मा पूर्णखोप सुनिश्चित
भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं ४ लाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ।
आइतबार, वैशाख ३, २०८०
संक्रमण बढेसँगै उपत्यकाका अस्पतालमा कोरोनाविरुद्ध खोप लगाउने बढे
कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड-१९ बिरुद्धको खोप गाउनेहरुको उपस्थिति बाक्लिएको हो। केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढिरहेका छन्।
आइतबार, वैशाख ३, २०८०
चितवनमा कोरोनाका कारण एकको मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
नसर्ने तथा मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न
नेप्लिज़ सोसाईटी अफ कम्यूनिटी मेडिसिन, सरस्वतीनगर सुधार संघ र ७३८ फिटनेसको संयुक्त आयोजनामा नसर्ने र मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, वैशाख ३, २०८०
डढेलोले देशभर वायु प्रदूषण बढ्दै
डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र
अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन्। निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ।
आइतबार, वैशाख ३, २०८०
कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएकी ७३ वर्षीया महिला छन्। उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा
विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ।
आइतबार, वैशाख ३, २०८०
परराष्ट्रमन्त्री बन्दै एनपी साउद, स्वास्थ्यले आज पनि मन्त्री नपाउने
परराष्ट्रमन्त्री नियुक्त हुने भए पनि स्वास्थ्य मन्त्रालयले भने आज पनि मन्त्री नपाउने देखिएको छ। १० गते हुने उपनिर्वाचनपछि मात्र स्वास्थ्यसहित अन्य रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ।
आइतबार, वैशाख ३, २०८०
म्याग्नस फर्माले ल्यायो सिओपीडी रोगको नयाँ औषधि रोफ्लु
रोफ्लु ब्रान्ड नामको ५०० एम.सि.जी. मा म्याग्नसले उक्त औषधि नेपाली बजारमै पहिलो पटक ल्याउन सफल भएको म्याग्नस फर्माका निर्देशक शुधिर प्रकाश मास्केले जानकारी दिए।
शनिबार, वैशाख २, २०८०
साढे १३ हजार औषधि पसल मात्र नवीकरण
महालेखापरीक्षकको हालै सार्वजनिक ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा उपत्यकाभित्र १५ हजार ५६० औषधि पसल दर्ता छन्। जसमध्ये १३ हजार ६२२ पसलले मात्र नवीकरण गरेको पाइएको हो।
शनिबार, वैशाख २, २०८०
वास्तविक उमेरभन्दा कम देखिने तरिका
छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ।
शनिबार, वैशाख २, २०८०
किन हुन्छ यौन असफलता?
पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ। यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन।
शनिबार, वैशाख २, २०८०
ढिलो सन्तान जन्माउँदा आमा र बच्चालाई कस्ता जोखिम हुन्छन् ?
३० देखि ३५ वर्षपछि अण्डाहरु घट्दै जान्छ। ४० वर्षसम्म आइपुग्दा पाठेघरमा भएको गुणस्तरीय अण्डा लगभग सकिन्छ।
शनिबार, वैशाख २, २०८०
थपिए १३६ कोरोना संक्रमित, १४ जना आईसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
शुक्रबार, वैशाख १, २०८०
Previous
304
305
306
307
308
Next
ताजा समाचार
सबै
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
१८ घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
१९ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search