मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Tue, Feb 17, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्य व्यवसायी परिषदको छैटौं नाम दर्ता परीक्षाको आवेदन सोमबारबाट खुला हुने
स्वास्थ्य व्यवसायी परिषदको छैठौं नाम दर्ता परीक्षाको आवेदन सोमबारबाट खुला हुने भएको छ।
आइतबार, चैत ५, २०७९
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ।
आइतबार, चैत ५, २०७९
भोजपुर: स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार
आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ। कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन्।
आइतबार, चैत ५, २०७९
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव
बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन्। त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ।
आइतबार, चैत ५, २०७९
सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा
दाङ तुलसीपुरमै मधुमेह रोगबारे ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेकी हुन्।
आइतबार, चैत ५, २०७९
चिकित्सा शिक्षा: बिएएमएस, बिएनएस, बि फार्म लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
शनिबार साँझ आयोगले बिएएमएस, बिएनएस, बि फार्म, बि अप्टोमेट्री, बिपिटी लगायतका विषयको नतिजा प्रकाशित गरेको छ।
आइतबार, चैत ५, २०७९
गर्भवतीको निःशुल्क जाँच कार्यक्रममा अनियमितता भएपछि छानबिन समिति गठन
प्रदेश सरकारको वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिकाअनुसार गर्भवतीको निःशुल्क रगत जाँच तथा भिडियो एक्स–रे सेवाका लागि जिल्ला अस्पताललाई बजेट उपलब्ध गराइएको थियो।
आइतबार, चैत ५, २०७९
नर्सिङ लाइसेन्स परीक्षा : पिसिएलमा २६ र बिएस्सीमा ४२ प्रतिशत उत्तीर्ण
परीक्षामा सभागीमध्ये थोरै संख्यामा मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार पिसिएल तर्फ जम्मा २६ दशमलव १ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस्तै बिएस्सी तर्फ ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, चैत ५, २०७९
ग्रिन टी पिउने सही तरिका के हो?
ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ।
आइतबार, चैत ५, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत मात्र उत्तीर्ण
नेपाल फार्मेसी परिषदले शनिबार काठमाडौंमा लिएको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत अर्थात् २६१ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, चैत ४, २०७९
सेती अस्पतालमा उपचाररत युवतीको मृत्यु, चिकित्सकको कमजोरीले मृत्यु भएको आफन्तको आरोप
पाठेघरमा समस्या देखिएपछि चैत १ गते अस्पतालमा भर्ना भएकी उनको शुक्रबार मृत्यु भएको जनाइएको छ।
शनिबार, चैत ४, २०७९
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ। भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री यत्रतत्र छरिएको छ।
शनिबार, चैत ४, २०७९
वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइँदै
छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउनु सुरु गरेको हो।
शनिबार, चैत ४, २०७९
फार्मेसी सहायक तर्फको २१ औँ लाइसेन्स परीक्षा सुरु हुँदै
फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङमा हुँदैछ।
शनिबार, चैत ४, २०७९
चिकित्सा शिक्षा: नर्सिङ, बिपिएच लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत बिएस्ससी नर्सिङ, बिएएसएलपी, बिपर्फ्युजन टेक्नोलोजी र बिपिएचको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शनिबार, चैत ४, २०७९
स्वस्थ रहन के गर्छन् डा सौगात पौडेल [फिटनेस वार्ता]
क्यान्सर रोग विशेषज्ञ डा सौगात पौडेल वीर अस्पतालमा कार्यरत छन्। उनी फिटनेसमा निकै ध्यान दिन्छन्।
शनिबार, चैत ४, २०७९
स्वस्थ जीवनशैलीका लागि गुणस्तरीय निद्रा जरुरी
स्वस्थ जीवनशैलीका लागि गुणस्तरीय निद्रा अपरिहार्य भएको चिकित्सकहरुले बताएका छन्।
शुक्रबार, चैत ३, २०७९
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन चितवनमा सुरु
अधिवेशनको बागमती प्रदेशका कृषि तथा पशुपछी विकासमन्त्री केशवप्रसाद पोखरेलले उद्घाटन गरेका हुन्।
शुक्रबार, चैत ३, २०७९
डोल्पामा अस्पताल पुग्नै हैरानी
जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन्। अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ।
शुक्रबार, चैत ३, २०७९
अटिजम बारे जनचेतना बढाउन सांगितिक कार्यक्रम हुने
चैत ४ गते साँझ ५ बजे काठमाडौंको टुँडिखेलमा हुने नि:शुल्क सांगीतिक कार्यक्रमलाई ‘इम्ब्रेस अटिजम’ नाम दिईएको छ।
शुक्रबार, चैत ३, २०७९
मधुमेह रोकथामका लागि साझा प्रयास आवश्यक
काठमाडौंमा शुक्रबारबाट सुरु भएको साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बोल्दै चिकित्सकहरुले उक्त कुरा बताएका हुन्।
शुक्रबार, चैत ३, २०७९
दुई दिनभित्र कर्मचारीको विवरण पठाउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायलाई दुई दिनभित्र कर्मचारी विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार, चैत ३, २०७९
धनगढीमा कोरोनाकालको होल्डिङ सेन्टर प्रयोगविहीन
कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ।
शुक्रबार, चैत ३, २०७९
बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति
नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
शुक्रबार, चैत ३, २०७९
नवलपरासी कारागारमा कैदीबन्दीकाे कोचाकोचले सरुवा रोग फैलिने डर
नवलपरासी जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।
शुक्रबार, चैत ३, २०७९
स्वास्थ्य जोखिममा पारेर गर्भपतन
कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो। तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन्।
शुक्रबार, चैत ३, २०७९
कांग्रेस नेता भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै, सबै प्यारामिटर सामान्य
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ।
शुक्रबार, चैत ३, २०७९
'नर्सहरुले न्यून तलबमा काम गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ'
उनले कार्यक्रममा उपस्थित वक्ताहरुलाई नर्सिङ शिक्षा तथा पेसाको क्षेत्रमा रहेका समस्या, असवर र चुनौती तथा समस्या समाधानका लागि हुनुपर्ने पहलकदमीबारे विषयमा प्रश्नहरु गरेकी थिइन्।
बिहीबार, चैत २, २०७९
बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले बिहीबार साँझ नतिजा प्रकाशन गरेको हो।
बिहीबार, चैत २, २०७९
विश्व मिर्गौला दिवसको अवसरमा स्टार हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर
स्टार हस्पिटलले हरेक वर्ष विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
बिहीबार, चैत २, २०७९
Previous
317
318
319
320
321
Next
ताजा समाचार
सबै
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
१ घण्टा अगाडि
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
२ घण्टा अगाडि
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search