मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, मंसिर ९, २०८३
Wed, Nov 25, 2026
बुधबार, मंसिर ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध सीआइबीको अपरेसन: पक्राउ पर्नेको संख्या ५ पुग्यो
स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रामबाबु यादव र एरिना यादव पक्राउ परेका हुन्।
बिहीबार, साउन २५, २०८०
सीआईबीद्वारा सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी
मेडिकल व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउको जानकारी सभामुख देवराज घिमिरेलाई दिइएको छ।
बिहीबार, साउन २५, २०८०
सांसद शर्मा : 'नक्कली डाक्टर' प्रकरणमा जोगिए, आफ्नै सरकारबाट समातिए
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा सीआईबीले २०७३ सालमा ‘अपरेसन क्वाक’ चलाएको थियो। त्यो बेला भने उनी पक्राउ पर्नबाट जोगिएका थिए। सोही मुद्दामा ७ वर्षपछि उनी पक्राउ परेका हुन्।
बिहीबार, साउन २५, २०८०
स्वास्थ्य संस्थाबाट निस्कने फोहर व्यवस्थापन गरी स्वच्छ वातावरणमा सेवा दिन सरकार प्रतिबद्ध: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल तथा स्वास्थ्य चौकीबाट निस्कने फोहर व्यवस्थापन गरी आमजनताको स्वच्छ वातावरणसहित गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार, साउन २५, २०८०
कस्टडीबाटै सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्।
बिहीबार, साउन २५, २०८०
पक्राउ परेपछि सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्।
बिहीबार, साउन २५, २०८०
किन पक्राउ परे सांसद शर्मा?
सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। यद्यपि प्रहरीले पक्राउ गर्नुको आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन।
बिहीबार, साउन २५, २०८०
भरतपुरले तोक्यो डेंगु परीक्षण शुल्क, अब छ सयमात्र तिर्नुपर्ने
भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सयमात्र लिने जनाएको छ। पछिल्लो समय जिल्लामा डेंगु रोगको सङ्क्रमण बढ्दै गएको छ। साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ।
बिहीबार, साउन २५, २०८०
बागलुङमा बर्थिङ सेन्टरले सहज बन्दैछ प्रसूति
सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ भने कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन्। भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘बर्थिङ सेन्टर’ नहुँदा सधैँ सास्ती हुने गरेको थियो।
बिहीबार, साउन २५, २०८०
चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेज बन्द भएको भन्दै चितवनका नर्सिङ कलेज सञ्चालक आन्दोलित
विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण कलेजहरू बन्द हुन पुगेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
बिहीबार, साउन २५, २०८०
कानुन मन्त्री धनराज गुरुङ अस्पताल भर्ना
कानुन मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। अस्वस्थ भएपछि उनी बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।
बिहीबार, साउन २५, २०८०
वालिङ : स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम
स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो।
बिहीबार, साउन २५, २०८०
आँखा पाक्ने रोगको संक्रमण रोक्न गोकर्णेश्वरले सुरु गर्यो निःशुल्क आँखा शिविर
आँखा पाक्ने रोग सम्बन्धीको निःशुल्क सिविर भने बिहीबार बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म नियमित रुपमा नगर अस्पतामा संचालन हुने भएको छ। उक्त शिविर सार्वननिक विदाका दिन समेत संचालन हुने छ।
बिहीबार, साउन २५, २०८०
डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, यसपटक कोशी प्रदेशमा बढी संक्रमण
डेंगु भाइरसको संक्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेंगु संक्रमण देखिएको छ। संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ।
बिहीबार, साउन २५, २०८०
एकल महिला र उनीहरुका छोराछोरीलाई क्यान्सर उपचारमा छुट
एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बु
बिहीबार, साउन २५, २०८०
पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क
व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालले जनाएका छन्। अस्पतालमा आजदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधिसमेत वितरण गरिने छ।
बिहीबार, साउन २५, २०८०
कारागार अस्पतालमा पनि देखिन थाले आँखा पाक्ने रोगका बिरामी, सचेत रहन आग्रह
उक्त रोगका बिरामीहरु देखिन थालेपछि सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले कारागार कार्यालय तथा मातहतका कार्यालयलाई पत्र लेख्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
बुधबार, साउन २४, २०८०
निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार, साउन २४, २०८०
नेशनल क्यान्सर अस्पतालमा भारतीय पूर्वसैनिकको निःशुल्क उपचारका लागि इसीएचएस सेवा सुरु हुँदै
सम्झौताअनुसार पूर्व भारतीय सैनिक र उनीहरुका परिवारले नेसनल क्यान्सर अस्पतालमा उपचार गर्दा कुनै शुल्क बुझाउनु पर्नेछैन।
बुधबार, साउन २४, २०८०
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय
डा अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ।
बुधबार, साउन २४, २०८०
मेलुङमा निशुल्क स्वास्थ्य शिविर, ४०० जनाले लिए सेवा
मेलुङ गाउँपालिकाको आयोजना, लाइन्स क्लब अफ काठमाडौं रेडियन्सको प्राविधिक सहयोग र सितली अस्पतालको व्यवस्थापनमा मेलुङ वार्ड न ७ मा दुई दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।
बुधबार, साउन २४, २०८०
गण्डकी सरकारले संचालनमा ल्यायो एम्बुलेन्स सेवा
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको एम्बुलेन्स प्रेषण केन्द्रबाट एकद्धार एम्बुलेन्स प्रेषण कार्य संचालन १०२ सफ्टवेयरको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले उद्घाटन गरेकी हुन्।
बुधबार, साउन २४, २०८०
खोज अभियानमार्फत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए। मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए।
बुधबार, साउन २४, २०८०
विषालु च्याउ खाँदा राक्सिराङका ६ जना बिरामी
राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताए।
बुधबार, साउन २४, २०८०
भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ– डा भगवान कोइराला
केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ। पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन्।
बुधबार, साउन २४, २०८०
स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न प्रगतिशिल चिकित्सक संघको माग
नेपालमा हाल स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा हुने आक्रमण, दुर्व्यवहार र हुलहुज्जत गर्ने प्रवृत्ति भयानक रूपमा बढ्दै गएको र संस्थागत नै हुन थाले जस्तो देखिएको भन्दै संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।
बुधबार, साउन २४, २०८०
महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु
महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ। जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
बुधबार, साउन २४, २०८०
राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगत परीक्षण शुल्क आफैँले तिर्ने
नगरप्रमुख शमशेर लामाका अनुसार नगरवासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध गराएको रगतको तोकिएको सेवा शुल्कवापतको रकम नगरपालिकाले रेडक्रस सोसाइटीलाई बैंकमार्फत भुक्तानी गर्नेछ।
बुधबार, साउन २४, २०८०
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि बाँकेमा चार दिनका लागि विद्यालय बन्द
बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ। विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए।
बुधबार, साउन २४, २०८०
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी, स्वास्थ्य चौकीमा उपचार हुँदै
दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए।
बुधबार, साउन २४, २०८०
Previous
332
333
334
335
336
Next
ताजा समाचार
सबै
राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप उच्च : बेड अकुपेन्सी ९० प्रतिशत नाघ्यो, ओपिडीमा एक लाख २४ हजारभन्दा बढी बिरामी
८ मिनेट अगाडि
एन्टिबायोटिकको दुरुपयोगले बढाउँदैछ स्वास्थ्य संकट, नियन्त्रणमा प्रभावकारी नीति आवश्यक
१ घण्टा अगाडि
मिदास हेल्थ सर्भिसेजद्वारा माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस सार्वजनिक
१५ घण्टा अगाडि
डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र स्वास्थ्य मन्त्रालयबीच आठ बुँदे सहमति, आन्दोलन फिर्ता
१६ घण्टा अगाडि
डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र स्वास्थ्य मन्त्रालयबीच आठ बुँदे सहमति, आन्दोलन फिर्ता
१६ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेज परिमार्जनको तयारी : १३१ क्लिनिकल सेवा उच्च प्राथमिकतामा, पाँच वर्षमा २ खर्ब ४ अर्ब खर्च लाग्ने प्रक्षेपण
१९ घण्टा अगाडि
राष्ट्रिय ट्रमा सेन्टरको १३औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
२२ घण्टा अगाडि
अलमलमै सञ्चालित आधारभूत स्वास्थ्य सेवा र यसका चुनौती
२३ घण्टा अगाडि
इएनटी सेवामा नवप्रवर्तनसँगै सर्वसुलभता र चिकित्सकीय नैतिकता
मंगलबार, मंसिर ८, २०८३
'स्तनपान' गराउने आमामा देखिने 'निप्पल डर्माटाइटिस' कस्तो समस्या हो? (डा. कार्कीसँग अन्तर्वार्ता)
मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन प्रहरीदेखि एमबीबीएस विद्यार्थी : एउटा डकुमेन्ट्रीले बदलिदिएको सपना
बिहीबार, मंसिर ३, २०८३
नेपालको औषधि बजार ८० अर्ब नाघ्यो: यी हुन् बाजार हिस्साका आधारमा उत्कृष्ट १० कम्पनी
बिहीबार, मंसिर ३, २०८३
नेपालमा चिकित्सा पढ्न पाउने २७ सय, पास भए १० हजारभन्दा बढी
बुधबार, मंसिर २, २०८३
औषधि व्यवसायी संघको निर्वाचन तत्काललाई स्थगित, यस्तो छ अदालतको आदेश
बिहीबार, मंसिर ३, २०८३
अहिलेकै अवस्थामा हामी एमबीबीएस भर्ना लिन सक्दैनौं : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, मंसिर ४, २०८३
१० बुँदे मागसहित डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनद्वारा सोमबारदेखि रिले अनशनको घोषणा
शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्तनपान' गराउने आमामा देखिने 'निप्पल डर्माटाइटिस' कस्तो समस्या हो? (डा. कार्कीसँग अन्तर्वार्ता)
रिता लम्साल
अहिलेकै अवस्थामा हामी एमबीबीएस भर्ना लिन सक्दैनौं : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
प्रवीण ढकाल
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एन्टिबायोटिकको दुरुपयोगले बढाउँदैछ स्वास्थ्य संकट, नियन्त्रणमा प्रभावकारी नीति आवश्यक
९ मिनेट अगाडि
अलमलमै सञ्चालित आधारभूत स्वास्थ्य सेवा र यसका चुनौती
२२ घण्टा अगाडि
इएनटी सेवामा नवप्रवर्तनसँगै सर्वसुलभता र चिकित्सकीय नैतिकता
२३ घण्टा अगाडि
नेपालका अस्पतालमा एन्टिबायोटिकको उच्च प्रयोग
सोमबार, मंसिर ७, २०८३
भू–राजनीति र नेपालको जनस्वास्थ्य
शुक्रबार, मंसिर ४, २०८३
विश्व शौचालय दिवस २०२६: के हाम्रा सार्वजनिक शौचालय साँच्चै समावेशी छन्?
बिहीबार, मंसिर ३, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स : कारण, असर, जिम्मेवार पक्ष र अबको सुधारको मार्गचित्र
बुधबार, मंसिर २, २०८३
सहायक स्वास्थ्य कार्यकर्ता (अहेव)–सिएमएको अन्तर्य के हो?
मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
डा. अर्जुनहरि रिजाल
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search