मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन ५, २०८२
Tue, Feb 17, 2026
मंगलबार, फागुन ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी, कुन प्रदेशमा कति?
नेपालमा रहेका कूल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन्। मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन थालेका छन्।
आइतबार, माघ १५, २०७९
कोरोना संक्रमितको संख्या शून्यमा झर्यो
गत २४ घण्टामा ३३३ जनाको पीसीआर परीक्षणका क्रममा शून्य संक्रमित भेटिएको छ।
शनिबार, माघ १४, २०७९
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्।
शनिबार, माघ १४, २०७९
विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन
सामान्य बिरामी हुँदा पनि जाँच र उपचारका लागि बुटवल तथा काठमाडौं जाने बाध्यता पोलिक्लिनिक सञ्चालन भएपछि हटेको छ।
शनिबार, माघ १४, २०७९
पाठेघरको मुखको क्यान्सरका ६ लक्षण र जोखिमहरु
नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमण हो। यसको संक्रमण मुख्यत: यौन सम्पर्कबाट हुन्छ।
शनिबार, माघ १४, २०७९
नेपालका १६ जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी
ती जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्।
शनिबार, माघ १४, २०७९
यस्तो छ कियारा आडवाणीको फिटनेसको राज
उनी स्वस्थ, सक्रिय र आकारमा रहनको लागि नियमित फिटनेस दिनचर्या कायम राख्छिन्। कम तेलयुक्त खानेकुरा खान्छिन्।
शनिबार, माघ १४, २०७९
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने
शरीरभित्रका रहेका खराब वस्तु (विकारण तत्व) फाल्न र कामबाट थकित भएका मानिसहरु एकछिन भए पनि शरीरलाई आनन्दका लागि स्पा, साउना, स्टिम र जाकुजीतर्फ आकर्षित हुन थालेका छन्।
शुक्रबार, माघ १३, २०७९
‘नागरिकता प्रकरण’ मा रवि लामिछाने दोषी ठहर, यस्तो छ सर्वोच्चको फैसला [पूर्णपाठ]
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेको हो।
शुक्रबार, माघ १३, २०७९
सडकबाट उठाउँदै आएको डा केसीका माग सदनमा उठाउँछु: स्वास्थ्य राज्यमन्त्री डा कार्की
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका मागहरु सदनमा उठाउने बताएकी छिन्।
शुक्रबार, माघ १३, २०७९
बी फार्मेसीको लाइसेन्स परीक्षा माघ २८ देखि
साथै मितिले ९० दिन भित्र शैक्षिक संस्थान,अस्पताल, विश्वविद्यालयमा कार्यरत फ़र्मासिस्ट एवं फार्मेसी सहायको विवरण सम्बन्धित संस्थाले यस परिषदमा पेश गर्न पनि आग्रह गरिएको छ।
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतमा हेल्थ डेस्क स्थापना
सर्वोच्च अदालतमा हेल्थ डेस्क स्थापना गरिएको छ। वीर अस्पतालले शुक्रबारदेखि सर्वोच्च अदालतमा हेस्थ सञ्चालनमा ल्याएको हो।
शुक्रबार, माघ १३, २०७९
क्षत्रपाटी निःशुल्क चिकित्सालयको ६६औं वार्षिकोत्सवका अवसरमा मालीको शालिक अनावरण
काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं वार्षिकोत्सवको अवसरमा संस्थापक बद्री मालीको शालिक अनावरण गरिएको छ।
शुक्रबार, माघ १३, २०७९
काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान
काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ।
शुक्रबार, माघ १३, २०७९
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबीबीएस पढाउने
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन्।
शुक्रबार, माघ १३, २०७९
स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख र स्टोरकिपरसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख र स्टोरकिपरसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।
शुक्रबार, माघ १३, २०७९
लोकदोहोरी गायक भीम पौडेलको निधन
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा घर भएका पौडेलको बिहीबार राति निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।
शुक्रबार, माघ १३, २०७९
आईसीयूमा प्रेमप्रसादले भनेका थिए- तोसिमाजी मलाई अर्को अस्पताल लानुस्, म बाँच्न चाहन्छु
राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उहाँका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उहाँका बोली सधैँको लागि रोकिनु अगावै...
शुक्रबार, माघ १३, २०७९
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए।
शुक्रबार, माघ १३, २०७९
क्यामेरासहित आईसीयू पुगेपछि विवादमा आएकी राज्यमन्त्री डा कार्कीले सार्वजनिक गरिन् यस्तो जानकारी
'ज्यान गुमाईसकेका व्यक्तिको मृत्यू माथी यसरी राजनीती नगरौँ| आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयम्ले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरुको जवाफ खोज्ने बसलाई ओझेलमा नपारौँ,' उनले लेखेकी छिन्।
शुक्रबार, माघ १३, २०७९
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बिहीबार, माघ १२, २०७९
थप ५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ।
बिहीबार, माघ १२, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आजदेखि सुरु
पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएता पनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुने काउन्सिले जनाएको छ।
बिहीबार, माघ १२, २०७९
नेत्रज्योति संघको निःशुल्क आँखा शिविरमार्फत ३५८ जनाले पाए नयाँ दृष्टि
कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनाले नयाँ दृष्टि पाएका छन्।
बिहीबार, माघ १२, २०७९
दुर्व्यवहार भएको भन्दै चतरा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा
सेवाग्राहीबाट ड्युटीका क्रममा डाक्टरहरुमाथि दुर्व्यवहारले भएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।
बिहीबार, माघ १२, २०७९
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल
गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ : स्वास्थ्य मन्त्री गिरी
कसैप्रति आलोचना गर्ने ठाउँमा छैन। अफ्टेरा छन्, चुनौती छन्। तर, यी चुनौती र अफ्टेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ। इतिहासले बारम्बार अवसर दिदैंन, थोरै समय अवसर दिन्छ।
बुधबार, माघ ११, २०७९
धौलागिरि अस्पतालमा डायलाइसिस सेवाको क्षमता विस्तार
धौलागिरि अस्पताल बागलुङले डायलाइसिस सेवाको क्षमता थप गरेको छ। मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलाइसिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो।
बुधबार, माघ ११, २०७९
Previous
334
335
336
337
338
Next
ताजा समाचार
सबै
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
१ मिनेट अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
३६ मिनेट अगाडि
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
५० मिनेट अगाडि
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
१ घण्टा अगाडि
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
१७ घण्टा अगाडि
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
१८ घण्टा अगाडि
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
२ मिनेट अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search