मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन ६, २०८२
Wed, Feb 18, 2026
बुधबार, फागुन ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गोरखा: गाउँमै विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्योपचार सेवा
गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरू गरिएको छ।
शुक्रबार, पुस १, २०७९
चिकित्सकलाई चुनावी चटारो: प्रजातान्त्रिक समूहबाट उम्मेदवार दाबी गर्ने बढ्दै, सर्च कमिटी गठन
नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुको संख्या पनि बढ्दो क्रममा छ। अध्यक्षदेखि सदस्यहरुमा आकांक्षीको संख्या दैनिक बढ्न थालेपछि प्रजातान्त्रिक समूहले उम्मेदवार छनोटका लागि सर्च कमिटी नै बनाएको छ।
शुक्रबार, पुस १, २०७९
प्रदूषण जाँच मापदण्ड पूरा नगर्नेलाई आजदेखि १ लाख रुपैयाँ जरिवाना
प्रदूषण जाँच तथा तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई १ लाख रुपैयाँसम्म जारिवाना हुने विभागले जनाएको छ।
शुक्रबार, पुस १, २०७९
कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निः शुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो।
शुक्रबार, पुस १, २०७९
नाक, कान तथा घाँटीको समस्यासम्बन्धी हाते पुस्तक सार्वजनिक हुँदै
नाक, कान तथा घाँटीको समस्यासम्बन्धी हाते पुस्तक बजारमा आउने भएको छ।
शुक्रबार, पुस १, २०७९
दाङ: अनलाइनबाटै चिकित्सकको परामर्श
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको ‘इसीजी’ गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्।
शुक्रबार, पुस १, २०७९
नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाजमा नयाँ कार्यसमिति चयन
नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्यसमिति चयन भएको छ। नेसोगको बिहीबार बसेको बैठकले डा पदमराज पन्त्रलाई वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) सहित १४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।
शुक्रबार, पुस १, २०७९
खानामा फाइबर कसरी बढाउने?
तौल घटाउन र मधुमेहजस्ता कम क्यालोरी आवश्यक पर्ने अवस्थामा फाइबर बढी भएको खाना खानाले पेट भरिन्छ तर क्यालोरी भने कम मात्र दिन्छ।
शुक्रबार, पुस १, २०७९
किशोरावस्थामा रक्तअल्पता किन हुन्छ?
शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ।
शुक्रबार, पुस १, २०७९
कोरोनाका सक्रिय संक्रमित १५ जना
बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
बिहीबार, मंसिर २९, २०७९
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शहरी स्वास्थ्य केन्द्र २ को अगुवाईमा दक्षिणकाली नगरपालिकार वडा कार्यालयको समन्वयमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको हो।
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य मन्त्रालयले भन्यो: चिसो बढ्यो सतर्कता अपनाउनु
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका छन्।
बिहीबार, मंसिर २९, २०७९
मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित
मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।
बिहीबार, मंसिर २९, २०७९
डा सुदीपराज सिंहको निधनप्रति चिकित्सक संघद्वारा दुख व्यक्त
सिंहको निधन नेपाल चिकित्सक संघलाई अपूरणीय क्षति पुगेको संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बिहीबार, मंसिर २९, २०७९
अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ।
बिहीबार, मंसिर २९, २०७९
विषाक्त मदिरा सेवनबाट २४ जनाको मृत्यु भएपछि बिहार विधानसभामा हंगामा
भाजपा नेताले मृत्युका लागि मुख्यमन्त्री नितिशकुमारलाई जिम्मेवार भएको आरोप लगाएका छन्। उनले मृत्युको जिम्मा मुख्यमन्त्रीले लिनुपर्ने भन्दै सदनमा सरकारविरुद्ध नाराबाजी गर।
बिहीबार, मंसिर २९, २०७९
सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ
काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।
बिहीबार, मंसिर २९, २०७९
मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु
तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्लाई कुटपिट गरेकी थिइन्।
बिहीबार, मंसिर २९, २०७९
खाली पेट मनतातो पानी पिउनुका यस्ता फाइदा
बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु शरीरका लागि निकै फाइदाजनक मानिन्छ।
बिहीबार, मंसिर २९, २०७९
यस्ता छन् क्षयरोगसम्बन्धी पाँच तथ्य
क्षयरोग जीवाणुबाट हुने सङ्क्रमण हो जुन प्रभावित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा निस्किने सानो बिन्दुबाट अरूमा सर्न सक्छ।
बिहीबार, मंसिर २९, २०७९
कोरोनाको करिब ५० लाख मात्रा खोप मौज्दात, सबैभन्दा बढी भेरोसेल
कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो।
बुधबार, मंसिर २८, २०७९
गोठगाउँमा मेडिकल कलेज चलाउन सरोकारवालाहरु सहमत
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहमत भएका छन्।
बुधबार, मंसिर २८, २०७९
‘उपचार नपाई ज्यान गुमाउन नपरोस्’
एक वर्षभन्दा बढी समय अस्पतालको शय्यामा बिताएका कार्कीसँग सरकारले निको हुने गरी सहयोग गरिदिन्छ कि भन्ने आशा भने अझै पनि मनमा छ।
बुधबार, मंसिर २८, २०७९
चितवन मेडिकल कलेजमा बालबालिकामा जन्मजात देखिने स्वास्थ्य समस्याको सफल उपचार
चितवन मेडिकल कलेजमा नवजात शिशु तथा बालबालिकाहरुमा जन्मजात देखिने स्वास्थ्य समस्याहरुको सफल शल्यक्रिया भइरहेको छ।
बुधबार, मंसिर २८, २०७९
स्वास्थ्यतर्फ सहायकस्तरका ९ सय २८ कर्मचारीको बढुवा (सूचीसहित)
विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो।
बुधबार, मंसिर २८, २०७९
आमाले गाजर खाँदा गर्भमा रहेका बच्चा 'मुस्कुराउँछन्', 'केल' खाँदा 'ठुस्किन्छन्'
हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्।
बुधबार, मंसिर २८, २०७९
काठमाडौं महानगर दिवसको अवसरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
बुधबार, मंसिर २८, २०७९
ड्युटीमै निधन भएका डा श्रेष्ठको परिवारलाई राष्ट्र सेवक सरह सुविधा दिन माग
ड्युटीमै रहेका बेला गत बुधवार निधन भएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट डा किरण श्रेष्ठको परिवारलाई उचित सुबिधा दिन माग गरिएको छ।
बुधबार, मंसिर २८, २०७९
पश्चिम तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित
कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।
बुधबार, मंसिर २८, २०७९
न्युजिल्याण्डमा २००८ पछि जन्मेका नागरिकलाई चुरोट खरिदमा आजीवन प्रतिबन्ध
न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ। विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो।
बुधबार, मंसिर २८, २०७९
Previous
352
353
354
355
356
Next
ताजा समाचार
सबै
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
२ सेकेन्ड अगाडि
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
१४ मिनेट अगाडि
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
८ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
८ घण्टा अगाडि
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
९ घण्टा अगाडि
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
९ घण्टा अगाडि
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
सोमबार, फागुन ४, २०८२
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
सोमबार, फागुन ४, २०८२
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
२ मिनेट अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search