मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन ६, २०८२
Wed, Feb 18, 2026
बुधबार, फागुन ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता, प्रस्तावक डा बस्नेत, समर्थक डा रिजाल
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार, पुस ४, २०७९
१ नम्बर प्रदेश प्रहरी कार्यालयमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो।
सोमबार, पुस ४, २०७९
नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु
नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सोमबार, पुस ४, २०७९
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ। चन्द्रकोट –४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुगे।
सोमबार, पुस ४, २०७९
दमक अस्पतालमा एकीकृत उपचार कक्ष
दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सो सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताए।
सोमबार, पुस ४, २०७९
भारतीय कम्पनीका २ स्यानिटाइजर गुणस्तरहिन, बजारबाट फिर्ता लिन निर्देशन
औषधि व्यवस्था विभागले नेपाली बजारमा रहेका भारतीय कम्पनीका दुई स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: आज मनोनयन दर्ता
नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: कुन पदमा उम्मेदवारी दिँदै छन् डा लिजन महर्जन?
'म छलफलमै छु। युवासाथीहरु र अग्रजहरुसँगको सुझावका आधारमा कुनै एक पदमा उम्मेदवारी दिनेछु,' उनले भने, 'अध्यक्ष र सदस्यमा मेरो उम्मेदवारी हुनेछैन। त्यो भन्दा बाहेकका कुनै एक पदमा उम्मेदवारी दिने छु।'
आइतबार, पुस ३, २०७९
डा श्रेष्ठको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आन्दोलनमा, यस्ता छन् १० बुँदे माग
आफूहरु डा श्रेष्ठको न्यायका लागि १० बुँदे माग राखेर आन्दोलनमा रहेको रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटीका अध्यक्ष डा हिमलाल भण्डारीले जानकारी दिए।
आइतबार, पुस ३, २०७९
नेपाली दन्त चिकित्सक समाजको स्नातकोत्तर सम्मेलन सम्पन्न
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गिजा तथा दन्त प्रत्यारोपण विभागको आयेजनामा उक्त सम्मेलन गते सम्पन्न भएको हो।
आइतबार, पुस ३, २०७९
वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’
उक्त सम्मानले आफुलाई काम गर्न थप हौसला र उत्प्रेरणा मिलेको सम्मानित डा अनिलले बताए।
आइतबार, पुस ३, २०७९
चिकित्सक संघको चुनावः प्रजातान्त्रिक समूहबाट डा कार्की अध्यक्षका आधिकारिक उम्मेदवार
आसन्न चिकित्सक संघको निर्वाचनका लागि क–कस्लाई उम्मेदवार बनाउने भनेर प्रजातान्त्रिक समूह तीनदिनदेखि निरन्तर छलफलमा थियो।
आइतबार, पुस ३, २०७९
शीतलहरबाट जोगाउन नवलपरासीमा थालियो पूर्वतयारी
चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो।
आइतबार, पुस ३, २०७९
ब्यारेकको क्यान्टिनमा कुकर पड्किँडा ३ जना घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै
घाइते तीनै जनाको उपचार कीर्तिपुर अस्पतालमा भैरहेको छ।
आइतबार, पुस ३, २०७९
तराईमा चिसो बढ्यो
पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ। बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ।
आइतबार, पुस ३, २०७९
वीर अस्पतालका एक चिकित्सक र ११ नर्स लामो समयदेखि सम्पर्कविहिन, ३० दिनभित्र नआए कारबाही
अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पताल तर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जनालाई हाजिर हुन आउन भनेको छ।
आइतबार, पुस ३, २०७९
तनावमुक्त गराउने र स्मरण शक्ति बढाउने दुई योगासन: कसरी गर्ने?
तनावबाट छुटकारा पाउन मुख्यतया वृक्षासन र ताडासन गर्न सकिन्छ।
आइतबार, पुस ३, २०७९
उपचार सेवा पाउनु नागरिकको हकः महासेठ
महासेठले मानवीय सेवाका रूपमा स्वास्थ्य संस्थाले उपचार दिनपर्ने बताए। स्वास्थ्योपचार सेवामा सर्वसाधारणको सहज पहुँच बढाउन स्वास्थ्य संस्थाले पहलकदमी लिनुपर्ने उनको भनाइ छ।
शनिबार, पुस २, २०७९
१ जनामा कोरोना पुष्टि, १४ जना सक्रिय संक्रमित
देशभर गरिएको १९५ पीसीआर र ५३४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २, २०७९
शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ
शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घरघरमा जनचेतना पुगोस् भन्ने हेतुले गुल्मीको चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन्।
शनिबार, पुस २, २०७९
भक्तपुरको मध्यपुरथिमिमा निःशुल्क स्वास्थ्य बिमा सुरु
यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए।
शनिबार, पुस २, २०७९
यस्तो छ अजय देवगनको जीवनशैली
उनी विभिन्न परिकारका खानेकुरा खान रुचाउँछन्, तर सबै कुरा संयमित रुपमा खान्छन्। उनलाई चिल्लो पदार्थ खान मन पर्दैन।
शनिबार, पुस २, २०७९
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् ।
शनिबार, पुस २, २०७९
नङको रङबाट थाहा हुन्छ धेरै स्वास्थ्य समस्या
नङमा आउने दागहरू तपाईँको शरीरमा हुनसक्ने रोगको सङ्केत समेत हुन सक्छ।
शनिबार, पुस २, २०७९
चिकित्सकलाई चुनावी चटारो : यी हुन् प्रगतिशील समूहबाट चर्चामा रहेका उम्मेदवार
प्रगतिशिल समूह तर्फ यसपटक अध्यक्ष र महासचिवको उम्मेदवार को भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन। उक्त समूहले शनिबार एक छलफलको आयोजना गर्दै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।
शुक्रबार, पुस १, २०७९
बर्षमान पुनको स्वास्थमा सुधार, १ साता भित्र स्वदेश फर्किने
नेता पुनको उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीनमै रहेका छन्।
शुक्रबार, पुस १, २०७९
भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीका ३ हजार बढी आँखाका बिरामीको उपचार र शल्यक्रिया
अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो।
शुक्रबार, पुस १, २०७९
बाजुरा अस्पतालमा डाक्टर नहुँदा बाटोमै जन्मियो बच्चा
दक्ष तथा आफू भन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हालीमुहाली नहुने भन्दै उनी रोक्न सक्रिय भएका हुन्। आफूलाई सरुवा रोक्न माथिल्लो तहबाटै दबाब आउन थालेको मन्त्रालयका एक कर्मचारीले बताए।
शुक्रबार, पुस १, २०७९
हिरासतमा रहेका डा पंकज चौधरीलाई छुटाउन बुवाले दायर गरे अदालतमा रिट
रामप्रेशले महोत्तरी जिल्ला अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै छोराको रिहाइको माग गरेका हुन्।
शुक्रबार, पुस १, २०७९
आफूखुसी औषधिको प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो
सकेसम्म एन्टिमाइक्रोबियल औषधिको प्रयोग नगर्ने र गर्नैपरे बीचमै छाड्न हुँदैन भन्ने कुराको सचेतना जगाउन आवश्यक रहेको उनको सुझाव छ।
शुक्रबार, पुस १, २०७९
Previous
351
352
353
354
355
Next
ताजा समाचार
सबै
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
२ सेकेन्ड अगाडि
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
१४ मिनेट अगाडि
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
८ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
८ घण्टा अगाडि
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
९ घण्टा अगाडि
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
९ घण्टा अगाडि
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
सोमबार, फागुन ४, २०८२
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
सोमबार, फागुन ४, २०८२
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
२ मिनेट अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search