मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sat, Feb 28, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ।
बुधबार, चैत ११, २०७७
भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता
यसैबीच पछिल्लो केही दिनयता पर्सा जिल्लामा पुनः कोरोना सङ्क्रमित फेला पर्न थालेकाले कोभिड सङ्कट व्यवस्थापन समिति पर्साले बैठक बसी सीमा नाकामा कडाइ गर्ने, सशस्त्र र नेपाल प्रहरीलाई कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखी मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ।
बुधबार, चैत ११, २०७७
विद्यार्थी बिरामी हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए।
बुधबार, चैत ११, २०७७
डडेल्धुराको आलिताल गाउँपालिका-५ पूर्ण खोप वडा घोषणा
डडेल्धुराको आलिताल गाउँपालिका-५ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ।
बुधबार, चैत ११, २०७७
भारतबाट फर्किएका २ जनामा कोरोना संक्रमण
धनगढी उपमहानगरपालिकाका उनीहरू दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिएका हुन्।
बुधबार, चैत ११, २०७७
क्षयरोग, अवस्था र अबको कार्य
यो हावाको माध्यमबाट सर्ने रोग हो। क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा, थुक्दा र नजिकबाट कुरा गर्दा अन्य व्यक्तिमा सर्नसक्छ।
बुधबार, चैत ११, २०७७
फिट रहन जिम तथा योगा गर्छिन आलिया भट्ट
बलिउडमा आउनु अघि उनी निकै मोटी थिइन। उनको पहिलो फिल्म ‘स्टुडेंट अफ द ईयर’ का लागि १६ किलो तौल घटाएकी थिइन।
बुधबार, चैत ११, २०७७
कोरोना जोखिम बढेपछि ७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन- सुरक्षामा कडाई गर्नू
सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले नेपाल लाइभलाई जानकारी दिए।
मंगलबार, चैत १०, २०७७
कोरोना खोप लिन चैत १५ गते नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाँदै
बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति(सोमबार) काठमाडौं अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।
मंगलबार, चैत १०, २०७७
पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, चैत १०, २०७७
नेपालमा अझै पनि ४१ हजार क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर
नेपालमा हाल नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या वार्षिक करिव १ लाख १७ हजार जना रहेको आँकलन गरिएको छ। आर्थिक वर्ष २०७६/७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेका छन्।
मंगलबार, चैत १०, २०७७
एस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अध्ययन
कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो। अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्।
मंगलबार, चैत १०, २०७७
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको १ लाख ६० हजार नाघ्यो
सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, चैत १०, २०७७
भारतमा कोरोना बढेपछि कोभिड-१९ व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको १० बुँदे निर्णय
मन्त्रालयले यी सबै निकायलाई कोभिड-१९ को व्यवस्थापनका लागि १० बुँदे निर्णय कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ।
मंगलबार, चैत १०, २०७७
कोरोना खोप: पहिलो डोज लगाएको ६ हप्तापछि दोस्रो डोज लगाउने भारतको तयारी
केन्द्र सरकारको निर्देशनअनुसार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेकाे कोभिसिल्डको पहिलो डोज र दोस्रो डोज लगाउने समय बढाइएकाे हाे।
मंगलबार, चैत १०, २०७७
अमेरिका, चिली र पेरुमा गरिएकाे परीक्षणमा एस्ट्राजेनेकाको खाेप ७९ प्रतिशत प्रभावकारी
यता खाेप उत्पादनकर्ताहरुले काेराेना संक्रमण भएर अस्पताल भर्ना गरिएकामाथि गरिएकाे परिक्षणमा १०० प्रतिशत प्रभावकारी देखिएकाे बताएकाे छ।
सोमबार, चैत ९, २०७७
पछिल्लो २४ घण्टामा १५० संक्रमित थपिए, ९९ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत ९, २०७७
मेडिसिटीले विराटनगरमा मुटुरोगको उपचार सेवा सुरु गर्ने
आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराट मेडिकल कलेज टंकी सिनुवरी, विराटनगरबाट शुरु गर्ने भएको छ।
सोमबार, चैत ९, २०७७
मेलानद्वारा सेवा निवृत स्वास्थ्य प्रयोगशालाकर्मीलाई सम्मान
मेडिकल त्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) केन्द्रीय कार्य समितीले सेवा निवृत स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई बिदाइ एवं सम्मानित गरेको छ।
सोमबार, चैत ९, २०७७
भारतमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै
गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताको नै सब भन्दा बढी हो।
सोमबार, चैत ९, २०७७
पाँचथर : हाडजोर्नीको शल्यक्रिया सेवा
हालसम्म पूर्वी पहाडका जिल्लामा हाडजोर्नीको शल्यक्रिया सेवाको अभाव थियो। यससम्बन्धी ससाना समस्याको उपचार गर्नसमेत झापा, मोरङ तथा सुनसरीका विभिन्न अस्पताल जानुपर्ने बाध्यता थियो।
सोमबार, चैत ९, २०७७
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छ : युरोपेली आयुक्त
युरोपेली मुलुकहरुमा कोभिडविरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाइले अविश्वसनीय भए पनि केही आशाको किरण देखापरेको छ।
सोमबार, चैत ९, २०७७
कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थालाई कोभिड खोप आयातमा अनुमति दिइने
न्तराष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने व्यवस्था गरिएको जनाइएको छ।
सोमबार, चैत ९, २०७७
कोभिडविरुद्धको खोप आयातका लागि आवेदन दिन एक साताको समय थप
उक्त अवधिमा हालसम्म कुनै पनि रितपूर्वक आवेदन प्राप्त नभएको भन्दै विभागले एक सूचना जारी सात दिनको अवधि थप गरेको हो।
सोमबार, चैत ९, २०७७
मिर्गौला पीडित बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण
मिर्गौला पीडित एक बिरामीलाई दक्षिण कोरियाबाट संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। स्याङ्जा वालिङ–६ की २७ वर्षीय मिर्गौला पीडित हिमा भुसाल अर्याललाई सहयोग रकम हस्तान्तण गरिएको हो।
सोमबार, चैत ९, २०७७
अप्रिलभर आंशिक लकडाउन गर्दै जर्मनी
विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायलाई लागू गर्ने अनुमान अधिकारीले गरेका हुन्।
सोमबार, चैत ९, २०७७
सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकमा छुट
सम्झौता अनुसार बैंकका ग्राहकले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकको सेवामा छुट पाउनेछन्।
सोमबार, चैत ९, २०७७
आर्सेनिक बढी भएको पानी पिउँदा लाग्न सक्छन् यस्ता रोग, बच्ने उपाय के छ?
आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ। विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ।
सोमबार, चैत ९, २०७७
मेरिट सूचीबाट हटाइएकासँग आयोगले माग्यो लिखित जवाफ
आयोगले सर्वोच्च अदालतको पत्र अनुसार अदालतमा पेश गर्नेगरी उनीहरुसँग लिखित जवाफ माग गरेको हो। आयोगले भोली सोमबार साँझ ५ बजेसम्म लिखित जवाफ दिन भनेको छ।
आइतबार, चैत ८, २०७७
खेलाडीलाई स्वास्थ्य उपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता
खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग सम्झौता गरेको हो।
आइतबार, चैत ८, २०७७
Previous
670
671
672
673
674
Next
ताजा समाचार
सबै
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
३ मिनेट अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
४ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
५ घण्टा अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५ घण्टा अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search