मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sat, Feb 28, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बाजुरामा भाइरल रोगले विद्यार्थी बिरामी
विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक महासिं थापाले बताए।
सोमबार, चैत १६, २०७७
कोरोनाभाइरस जनावरबाट मानिसमा सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ
अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन्। जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ।
सोमबार, चैत १६, २०७७
कोभिड-१९ का संक्रमित बढ्न थालेपछि पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध
पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ। जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ।
सोमबार, चैत १६, २०७७
को होलान् पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति?
समितिले सिफारिस गरेका नाममध्येबाट प्रधानमन्त्री ओलीले तीन वटै प्रतिष्ठानमा छिट्टै उपकुलपति नियुक्ती गर्ने बुझिएको छ।
सोमबार, चैत १६, २०७७
स्वास्थ्यका १५ सय बढी कर्मचारीको समायोजन मिलान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो।
सोमबार, चैत १६, २०७७
धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन छन्। उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८०० स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ। स्वीनफेन च्यारिटीको संरक्षक प्रिन्सेस आन छन्।
सोमबार, चैत १६, २०७७
झापामा ५५३ हात्तीपाइले रोगका बिरामी
हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५३ जना रहेकाे बताए।
सोमबार, चैत १६, २०७७
चीनले अनुदानमा दिएको ८ लाख डोज कोभिड खोप काठमाडौं आइपुग्यो
चीनबाट आएको उक्त खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ। यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ।
सोमबार, चैत १६, २०७७
कोभिड खोपको दोस्रो मात्रा लगाउन ढिला भए के हुन्छ?
खोपको लागि काम गरिरहेको द भ्याक्सिन एलाइन्स गाभीले पनि खोप दोस्रो मात्रा लगाउन नपाएको खण्डमा डराउने पर्ने अवस्था नरहेको जनाएको छ।
सोमबार, चैत १६, २०७७
चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउँदै
चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।
सोमबार, चैत १६, २०७७
चीनका ९७ प्रतिशत अभिभावक भन्छन्- बच्चालाई अति हेरचाह सामान्य हो
चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन्।
आइतबार, चैत १५, २०७७
होली खेलिसकेपछि छालामा हुने समस्याबाट कसरी जोगिने?
अनुहारको छाला निकै संवेदनशील हुन्छ। यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ। जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ।
आइतबार, चैत १५, २०७७
यस्तो देखियो स्वास्थ्यकर्मीको होली [फोटो फिचर]
होलीको दिन ड्युटी रहेका स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा र बिदा भएका स्वास्थ्यकर्मीले घरमा नै होली मनाएका छन्।
आइतबार, चैत १५, २०७७
पछिल्लो २४ घण्टामा ८९ संक्रमित थपिए, ९५ जना डिस्चार्ज
गत २४ घण्टामा २ हजार १०१ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६१ हजार १४६ पुगेको छ।
आइतबार, चैत १५, २०७७
ब्राजिलमा कोभिड १९ बाट एकै दिनमा तीन हजारभन्दा बढीको मृत्यु
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ।
आइतबार, चैत १५, २०७७
८ महिनामा ५३ करोडको फेस मास्क आयात
सन् २०२० को सुरुवातीसँगै विश्वभरी कोरोनाको माहामारी फैलिएको थियो। महामारी सुरु भएसँगै फेस मास्कको माग बढेको थियो। अहिले पनि फेस मास्कको माग घटको छैन। तर, मूल्य भने ७५ प्रतिशतले कम भइसकेको छ।
आइतबार, चैत १५, २०७७
मनशाय पत्र लिइ मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिन माग
बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफूले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार कलेजलाई सम्बन्धन दिन माग गरेको स्पष्ट पारे।
आइतबार, चैत १५, २०७७
पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय जनामा कोरोना संक्रमण
भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय दैनिक रुपमा बढ्दै छ। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, चैत १५, २०७७
होलीसँगै कोरोनाको त्रास: सर्वसाधारणको मत के छ? [भिडियो]
आइतबार, चैत १५, २०७७
आज होली: घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
मन्त्रालयले सामाजिक सञ्जालमा 'यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन' भन्ने सन्देश पठाउदै होली घरमा नै मनाउन अनुरोध गरेको हो।
आइतबार, चैत १५, २०७७
सोसाइटी अफ डर्माटोलोजीमा डा भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
शनिबार सम्पन्न भएको १५ औं अधिवेशनले छालारोग विशेषज्ञ प्राडा सबिना भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
शनिबार, चैत १४, २०७७
डा मल्लिकको आन्दोलनमा सोसाइटी अफ मेडिकल स्टुडेन्टको ऐक्यबद्धता
कोभिड महामारीमा जोखिम मोलेर खटिएका चिकित्सक डा मल्लिकले कोभिड भत्ता पाउनुपर्ने भन्दै सुरु गरेको आन्दोलनप्रति सोसाइटीले ऐक्यबद्धता जनाएको हो।
शनिबार, चैत १४, २०७७
पछिल्लो २४ घण्टामा ८५ संक्रमित थपिए, ९३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत १४, २०७७
कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द
भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशनसमेत दिइएको छ।
शनिबार, चैत १४, २०७७
भारतमा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित थपिए, २९२ जनाको मृत्यु
भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, चैत १४, २०७७
यौन दुर्व्यवहार आरोपमा एक डाक्टर पक्राउ
अस्पतालले समेत तत्कालै ती डाक्टरलाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
शनिबार, चैत १४, २०७७
रहेनन् मृत्युशय्यामा पुगेको औषधि लिमिटेडलाई पुनर्जीवन दिने नेता
नेता जोशीले झण्डै मृत्युशैय्यामा पुगेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेलेका छन्। उनको अगुवाईमा ७ वर्षदेखि बन्द भएको लिमिटेडले पुनर्जीवन पाएको हो।
शुक्रबार, चैत १३, २०७७
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
मष्तिष्कघात भएपछस थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार, चैत १३, २०७७
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल
शुक्रबार लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका छन्। काउन्सिलका अनुसार परीक्षामा सहभागीमध्ये ४६ दशमलव ९७ प्रतिशत मात्र पास भएका छन्।
शुक्रबार, चैत १३, २०७७
फार्मेसी काउन्सिलको अध्यक्षमा पाण्डे नियुक्त
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा पाण्डे र रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो।
शुक्रबार, चैत १३, २०७७
Previous
668
669
670
671
672
Next
ताजा समाचार
सबै
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
३ मिनेट अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
४ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
५ घण्टा अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५ घण्टा अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search