मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sat, Feb 28, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भारतमा आजदेखि तेस्रो चरणको खोप अभियान सुरु, ४५ वर्ष माथिकालाई लगाइने
भारतमा हालसम्म ६० लाख बढी मानिसले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। जसमध्ये अधिकांश फ्रन्टलाइनमा काम गर्ने र ६० वर्ष माथिका व्यक्तिहरु छन्।
बिहीबार, चैत १९, २०७७
भारतमा कोरोना भाइरसबाट एकैदिन ४५९ को मृत्यु
एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
बिहीबार, चैत १९, २०७७
चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने
डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।
बुधबार, चैत १८, २०७७
सर्वोच्चको आदेशपछि आयोगले निकाल्यो मुद्दा हाल्ने १५ विद्यार्थीको नयाँ योग्यताक्रम
आयोगले बुधबार सूचना जारी गर्दै सर्वोच्चको अन्तरिम आदेश अनुसार १५ जना विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित गरेको हो।
बुधबार, चैत १८, २०७७
सरकारी सेवामा कार्यरत नर्सहरुको संघ गठन
सरकारी सेवामा कार्यरत नर्सहरुले आज जिल्ला प्रशासन कार्यालयमा ‘सरकारी नर्सिङ संघ’ दर्ता गराएका छन्।
बुधबार, चैत १८, २०७७
वीरको फार्मेसी सेवा २४ घण्टा खुला, स्वास्थ्य बिमाका बिरामीलाई सहज
हाल वीर अस्पतालको फार्मेसीमा २० जना फर्मासिष्ट रहेका छन्। उनीहरुको ४ सिफ्टमा ड्युटी विभाजन गरी २४ घण्टा नै फार्मेसी सेवा दिइएको मण्डलले बताए।
बुधबार, चैत १८, २०७७
माइतीघरमा एक्लै धर्ना दिने डाक्टरको माग लिएर मेडिकल विद्यार्थी पुगे सामान्य प्रशासन मन्त्रालय
सोसाइटीका महासचिव निराजन यादव लगायतका मेडिकल विद्यार्थीहरुले बुधबार मन्त्री गणेशसिंह ठगुन्नालाई भेटेरै डा मल्लिकको माग पुरा गर्न आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्।
बुधबार, चैत १८, २०७७
नवलपुरमा भेटिए १४ कुष्ठरोगी
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १४ कुष्ठरोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन्।
बुधबार, चैत १८, २०७७
दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध
दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ। यसैकारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ।
बुधबार, चैत १८, २०७७
भारतमा एक लाख ६२ हजार ४६८ जना कोरोना सङ्क्रमितको मृत्यु
गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
बुधबार, चैत १८, २०७७
खटाइएको स्थानमा नगएका यी ३० स्वास्थ्यकर्मीलाई कारवाहीको चेतावनी
विभागले मंगलबार(हिजो) सूचना प्रकाशित गर्दै खटाइएको स्थानमा सम्पर्कमा नआएका र कामकाजन नजाँदा दैनिक कार्यमा अवरोध आएको भन्दै ४८ मध्ये ३० जना स्वास्थ्यकर्मीलाई खटाइएको स्थानमा जान तीन दिनको चेतावनी दिएको छ।
बुधबार, चैत १८, २०७७
कर्णालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो।
बुधबार, चैत १८, २०७७
भेरी अस्पताल प्रयोगशालामा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि
अस्पतालका अनुसार बाँकेका १३, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक/एक जना व्यक्तिमा कोरोना संक्रमण पृष्टि भएको छ।
बुधबार, चैत १८, २०७७
स्वास्थ्यका मापदण्ड अपनाउन बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकाे आग्रह
बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र साना तिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो।
मंगलबार, चैत १७, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २१ लाख
भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ ।
मंगलबार, चैत १७, २०७७
स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा बराल नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा अध्यक्षमा बराल र सदस्यहरु नियुक्त भएका हुन्। यस्तै परिषदको उपाध्यक्षमा डा गौरव ढकाल नियुक्त भएका छन्।
मंगलबार, चैत १७, २०७७
पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिए, ११५ जना डिस्चार्ज
गत २४ घण्टामा ३ हजार १ सय ४० जनाको पिसिआर परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६७ हजार ४ सय ८ पुगेको छ।
मंगलबार, चैत १७, २०७७
बहराइनबाट नेपाल ल्याइएको खोप चिनियाँ कम्पनीको, दूतावासले किन दियो झुटो विवरण?
नेपालमा आएको उक्त खोप एस्ट्राजेनिकाको नभई चीनमा उत्पादित खोप रहेको पाइएको छ। औषधि व्यवस्था विभागका अनुसार सो खोप सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) रहेको पाइएको हो।
मंगलबार, चैत १७, २०७७
अख्तियारलाई लेखाको निर्देशन- स्वास्थ्य सामग्री खरिद प्रक्रियाका दोषीलाई कारबाही गर्नू [पत्रसहित]
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता ठहर गरेको संसद्को सार्वजनिक लेखा समितिले अख्तियारलाई पत्र पठाएर दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ।
मंगलबार, चैत १७, २०७७
शारीरिक कसरत गर्दा हुने फाइदा र ध्यान दिनुपर्ने कुराहरु
तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ।
मंगलबार, चैत १७, २०७७
ललितपुरमा पनि बर्ड फ्लु भेटियो
रोग देखिएको तथा संभावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरी रोग नियन्त्रणको प्रयास भइरहेको पनि विभागले जनाएको छ।
सोमबार, चैत १६, २०७७
यस्तो छ मेरिट सूचीबाट हटाइएका पिजी विद्यार्थीको पक्षमा सर्वोच्चको आदेश [पूर्णपाठ]
अदालतको यो आदेशपछि अब आयोगले रद्द गरिएका विद्यार्थीले पेश गरेको कागजपत्र पुन: अध्ययन गरेर आयोग नियमावली बमोजिम दुर्गम क्षेत्रमा काम गरेका विद्यार्थीले अंक पाउने भएमा नियम अनुसार अंक प्रदान गरेर पुन:योग्यताक्रमको सूची सार्वजनिक गर्नुपर्ने हुन्छ।
सोमबार, चैत १६, २०७७
स्थल र हवाईमार्ग हुँदै नेपाल भित्रिने व्यक्तिमा कोरोना देखिए यी १४ अस्पतालमा उपचार हुने
भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्समा कोरोना जाँच गर्ने र कोरोना पृष्टि भएकमा सुचीकृत अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन ती अस्पताललाई निर्देशन दिएको छ।
सोमबार, चैत १६, २०७७
ब्राजिलमा कोभिड संक्रमणबाट एकै दिनमा १ हजार ६५६ व्यक्तिको मृत्यु
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।
सोमबार, चैत १६, २०७७
मेरिट लिष्टबाट हटाइएकाको पुन:योग्यताक्रमको सूची प्रकाशित गर्न आयोगलाई सर्वोच्चको अन्तरिम आदेश
सोमबार अन्तरिम आदेश जारी गर्दै निवेदकको योग्यताक्रमको सूची पुनः प्रकाशित गरी हाल स्थगित म्याचिङमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर समेत प्रदान गरि म्याचिङ सम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु आदेश दिएको हो।
सोमबार, चैत १६, २०७७
नर्भिक अस्पतालले सुरु गर्याे अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रिया
जर्मन र ताइवानबाट विशेष तालिम गरी नेपाल फर्किएका चिकित्सकहरुबाट विभिन्न कारण अनुहारको आकृति असामान्य भएको मिलाउने शल्यक्रिया सुरुवात गरेको अस्पतालले जनाएको छ।
सोमबार, चैत १६, २०७७
कोरोना पोजेटिभ व्यक्ति सीमा नाकामा सार्वजनिक बसमै यात्रामा!
स्वास्थ्य मन्त्रालयले कोरोना पोजेटिभ आएका सबै व्यक्तिलाई अस्पताल वा आइसोलेसनमा १० दिन अनिवार्य राख्नुपर्ने जनाएको हो।
सोमबार, चैत १६, २०७७
भारतीय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज कोभिड खोप
कोभिड महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले भारतीय सेनाले उपलब्ध गराएको उक्त खोप केही दिनमा औपचारिक हस्तान्तरण हुने नेपाली सेनाले जानकारी दिएको छ।
सोमबार, चैत १६, २०७७
पछिल्लो २४ घण्टामा १४१ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत १६, २०७७
प्रदूषण बढ्दै गएपछि देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय
सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सोमबार, चैत १६, २०७७
Previous
667
668
669
670
671
Next
ताजा समाचार
सबै
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
३ मिनेट अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
४ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
५ घण्टा अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५ घण्टा अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search