मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १७, २०८२
Sun, Mar 01, 2026
आइतबार, फागुन १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गरी पठाउन २५९ स्थानीय तहलाई पत्र (सूचीसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५९ स्थानीय तहलाई ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको छ।
बिहीबार, पुस २३, २०७७
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ।
बिहीबार, पुस २३, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीमा जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार, पुस २३, २०७७
२१६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १५६१ होम आइसोलेसनमा
प्रदेश १ मा ३ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २३, २०७७
काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन्।
बिहीबार, पुस २३, २०७७
थप ४ संक्रमितको मृत्यु,मृतकको संख्या १९०३ पुग्यो
गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २३, २०७७
पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, ५१३२ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २३, २०७७
ननकोभिड सेवा पनि संचालन गर्न कोभिड अस्पताललाई सरकारको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई ननकोभिड सेवा सुचारु गर्न निर्देशन दिएको छ।
बुधबार, पुस २२, २०७७
काठमाडौं उपत्यकामा २३३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं ७२ महिला र १६१ पुरुष गरी २३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ५०६ जना व्यक्ति संक्रमित भएका छन्।
बुधबार, पुस २२, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा २ र मोरङमा ११ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
२२७ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १६०८ होम आइसोलेसनमा
प्रदेश १ मा ५ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १८९९ पुग्यो
नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए, ६७०६ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
कोरोना भ्याक्सिन प्रयोगका लागि भारतले दिएको अनुमतिमा वैज्ञानिकहरुको आपत्ति
वैज्ञानिकहरूले भारतमा प्रयोग गरिने भनिएको भ्याक्सिनको तेस्रो परीक्षण भइनसकेकाले यसले झन् ठूलो जोखिम निम्त्याउने दाबी गरेका हुन्।
बुधबार, पुस २२, २०७७
बाल मानसिक रोगको सेवाका लागि कान्तिले निर्माण गरेको भवन उद्घाटन
कान्ति बाल अस्पतालले विगत पाँच वर्षदेखि बाल मानसिक रोगको सेवा सञ्चालन गरिरहेको छ। बालबालिमा हुने मानसिक समस्या तथा रोगहरुको परामर्श, निदान, परीक्षण र उपचार हुने अस्पतालले जनाएको छ।
बुधबार, पुस २२, २०७७
एमडी/एमएसको प्रवेश परीक्षा नतिजा सार्वजनिक [नतिजा सहित]
चिकित्सा शिक्षा आयोगले पिजिको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा आज सार्वजनिक गरेको हो।
बुधबार, पुस २२, २०७७
केयूको उपकुलपतिका लागि पहिलोपटक खुला आवेदन माग, मन्त्रीको निजी इमेलमा विवरण पठाउनुपर्ने
बुधबार, पुस २२, २०७७
युकेबाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोनाको संकेत, परीक्षणका लागि हङकङ पठाइँदै
पुस १ गते यता नेपाल आएका २७७ जनामध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। जसमध्ये तीन जनामा नयाँ रुपको संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोगत नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
बुधबार, पुस २२, २०७७
बेलायत प्रवेश गर्न कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य
प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताएका हुन्।
बुधबार, पुस २२, २०७७
उपत्यकामा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालय भन्छ- केही दिन मर्निङ वाकमा ननिस्कनू
स्वास्थ्य मन्त्रालयले मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोक्न, फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर नजलाउने, घरबाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न
मंगलबार, पुस २१, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
गत २४ घण्टामा ५२२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २१, २०७७
२४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १७१४ होम आइसोलेसनमा
२०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २१, २०७७
काठमाडौं उपत्यकामा २३२ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार २७३ जना व्यक्ति संक्रमित भएका छन्।
मंगलबार, पुस २१, २०७७
थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८९३ पुग्यो
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८९३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २१, २०७७
पछिल्लो २४ घण्टामा ५२२ संक्रमित थपिए, ४५५१ जनाको पिसिआर परीक्षण
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।
मंगलबार, पुस २१, २०७७
दुर्गम पुगे आयुर्वेद चिकित्सक तर सेवा-सुविधामा भेदभाव
पछिल्ला महिनाहरुमा दैनिक सरदर ३० देखि ३५ जना बिरामीहरु आयुर्वेद सेवाबाट लाभान्वित हुँदै आइरहेका छन्।
मंगलबार, पुस २१, २०७७
उपत्यकामा वायु प्रदूषणको स्तर बढ्याे, बाहिर ननिस्किन वातावरण विभागकाे अपिल
वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुको समस्या भएकाहरु बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ।
मंगलबार, पुस २१, २०७७
बझाङ जिल्लामा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने
सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी रहेको जनाइएको छ। कार्यक्रमले घर, बाटो र स्वास्थ्य संस्थामा हुने मातृ तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाइएको छ।
मंगलबार, पुस २१, २०७७
कोभिड परिक्षण निर्देशिका अनुसार मात्र परिक्षण गर्न गराउन निर्देशन
प्रवक्ता गौतमले कतिपय व्यक्तिले अनावश्यक रुपमा परिक्षण गराउने गरेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको समेत जनाएका छन्।
मंगलबार, पुस २१, २०७७
बेलायतमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन घोषणा
प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेको देशव्यापी लकडाउन गरिएको जनाएका छन्। उनले नागरिकलाई घरैमा बस्न अपिल गरेका छन्।
मंगलबार, पुस २१, २०७७
Previous
696
697
698
699
700
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search