मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १७, २०८२
Sun, Mar 01, 2026
आइतबार, फागुन १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।
आइतबार, पुस २६, २०७७
२३५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, ११७९ होम आइसोलेसनमा
प्रदेश १ मा ३ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २६, २०७७
काठमाडौं उपत्यकामा १२६ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।
आइतबार, पुस २६, २०७७
पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिए, ३३९९ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २६, २०७७
विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विभिन्न २० देशमा ३ सय १७ पुगेको छ।
आइतबार, पुस २६, २०७७
अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु
नयाँ वर्ष शुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ। यसका कारण पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन्।
आइतबार, पुस २६, २०७७
कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने तयारीमा छौँ : प्रधानमन्त्री ओली
'हामी कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा छौँ। छिटै भ्याक्सिन ल्याउँछौं,' राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'अहिले कोभिड-१९ छ। हामी सामाजिक दुरी कायम गरिरराखेका छौँ। जनतामा जागरण फैलाएर, तातो पानी खान सिकाएर कोभिडको सामना गरिराखेका छौँ। एकपटक कोभिड बढेपनि अहिले कम हुँदै गएको छ।'
आइतबार, पुस २६, २०७७
म्याग्नस फर्माले ल्यायो रगतलाई पातलो बनाउने नयाँ औषधि रिभारोक्साबन
कोवाग्रीभ ब्राण्डको साथमा म्याग्नसले उक्त औषधि नेपाली बजारमा ल्याएको हो। उक्त औषधि रगत पातलो गर्ने अन्य औषधि भन्दा निकै सुरक्षित र प्रभावकारी रहेको म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केको दाबी छ।
आइतबार, पुस २६, २०७७
भारतमा खोप अभियान जनवरी १६ देखि सुरु हुने, पहिलो चरणमा ३० करोड नागरिकलाई लगाइने
भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।
आइतबार, पुस २६, २०७७
१२७ जना पारामेडिक्सको स्तरवृद्धि [सूचीसहित]
स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका १२७ कर्मचारीको स्तरवृद्धि गरेको छ। विभागले २०७६ असार र पुस महिनामा निवेदन दर्ता भएका कर्मचारीको स्तरवृद्धि गरेको हो।
शनिबार, पुस २५, २०७७
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।
शनिबार, पुस २५, २०७७
काठमाडौं उपत्यकामा १९४ जना संक्रमित थपिए
काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित भेटिएका हुन्।
शनिबार, पुस २५, २०७७
२२४ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १३८९ होम आइसोलेसनमा
देशभर हाल २ सय २४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८६ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २५, २०७७
थप ३ संक्रमितको मृत्यु,मृतकको संख्या १९१२ पुग्यो
नेपालमा एकै दिन थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २५, २०७७
पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ४२८६ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २५, २०७७
चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने
विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो। तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो।
शनिबार, पुस २५, २०७७
हुम्लाको खार्पुनाथ गाउँपालिकामा गर्भवतीलाई सम्मान
हुम्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न शुरुआत गरेको छ। उनीहरुलाई निमन्त्रणा कार्ड घर घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो।
शनिबार, पुस २५, २०७७
भुटानमा पहिलो पटक एक कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमित ३४ वर्षीय एक पुरुषको शुक्रबार मृत्यु भएको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती व्यक्ति कलेजो तथा मिर्गौलाको समस्याबाट समेत पीडित भएको जनाइएको छ।
शनिबार, पुस २५, २०७७
भारतको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु
अस्पतालमा गएराति साढे १ बजे आगो लागेको हो। उक्त युनिटमा १७ शिशु राखिएको थियो। तीमध्ये ७ जनालाई बचाउन सफल भएको अस्पतालका अधिकारीहरुले जनाएका छन्। एक नर्सले उक्त युनिटमा धुवाँ देखेपछि आगो लागेको थाहा भएको थियो।
शनिबार, पुस २५, २०७७
नर्सिङ, फार्मेसी लगायतका विषयको पिजी परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
आयोगले गत १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।
शनिबार, पुस २५, २०७७
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा केन्द्रीय खोप भण्डारण केन्द्र निरीक्षण
मन्त्रालयले विमानस्थलमा रहेको कोल्डचेन मर्मत गरी कोभिड भ्याक्सिन भण्डारण गर्न सम्झौता गरेको छ। विमानस्थलमा माइनस र प्लस दुवै खालका भ्याक्सिन भण्डारण गर्ने क्षमता रहेको छ।
शुक्रबार, पुस २४, २०७७
बनेपामा आयुर्वेद पञ्चकर्म हेल्थ होमको सेवा सुरु
आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरकी निर्देशक डा सबिता भण्डारीले भविष्यमा सम्पूर्ण रोगहरुको विशेषज्ञ सुविधा दिने लक्ष्य राखेको जानकारी दिइन्।
शुक्रबार, पुस २४, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ।
शुक्रबार, पुस २४, २०७७
काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं ९० महिला र ११७ पुरुष गरी २०७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन्।
शुक्रबार, पुस २४, २०७७
२१९ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १५६१ होम आइसोलेसनमा
प्रदेश १ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २४, २०७७
थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १९०९ पुग्यो
नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २४, २०७७
पछिल्लो २४ घण्टामा ५५४ संक्रमित थपिए, ५२६९ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २४, २०७७
कोरोना संक्रमण कहिले घटेजस्तो त कहिले बढेजस्तो भइरहन्छ : डा न्यौपाने
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्को रुपमा कार्यरत डा न्यौपानेले कोरोना संक्रमण कहिले घटेजस्तो त कहिले बढेजस्तो भइरहने बताए।
शुक्रबार, पुस २४, २०७७
जापानको टोकियो र वरपरका क्षेत्रमा कोरोना संक्रमण बढेपछि आपतकाल घोषणा
टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र कानागावामा आपतकाल लगाइएको हो। यो प्रावधान आगामी फेब्रुअरी ७ सम्म लागू हुने जनाइएको छ।
शुक्रबार, पुस २४, २०७७
होम आइसोलेसन बसेका ६६ प्रतिशत संक्रमित लक्षणविहीन : अध्ययन
उक्त अध्ययनमा लक्षणयुक्त कोरोना संक्रमितलाई मुख्यतया ज्वरो आउने, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध नआउने लक्षण देखिएको उल्लेख छ। मांशपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाहे हुने, छाती दुख्ने, जोर्नी दुख्ने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिएको देखाएको छ।
बिहीबार, पुस २३, २०७७
Previous
695
696
697
698
699
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search