मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १७, २०८२
Sun, Mar 01, 2026
आइतबार, फागुन १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
पिजी परीक्षा : दुर्गम कार्यअनुभवका कागजात छानबिन हुँदै
आयोगलाई फर्जी कागजात पेश गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकिकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सुचना अधिकारी कोइरालाले जानकारी दिए ।
मंगलबार, पुस २८, २०७७
कोभिड भत्ताको माग गर्दै कलैया अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
कर्मचारीहरुले मंगलबार देखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी अस्पतालमे धर्ना सुरु गरेका छन्।
मंगलबार, पुस २८, २०७७
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड
हरेक कर्मचारीले ५ वर्षमा स्तवृद्धिका लागि निवेदन दिन पाउने व्यवस्था छ। जसमा अनिवार्य रुपमा दुर्गममा सेवा गरेको हुनुपर्छ।
मंगलबार, पुस २८, २०७७
काठमाडौं उपत्यकामा २६९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं २५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्।
मंगलबार, पुस २८, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
गत २४ घण्टामा ४३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार, पुस २८, २०७७
देशभर १९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१५७ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २८, २०७७
पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ।
मंगलबार, पुस २८, २०७७
जापानमा कोभिडका कारण शुक्रबारदेखि लगाइएको संकटकालको क्षेत्र बढाइने
हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ। तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेकाे बताइएकाे छ।
मंगलबार, पुस २८, २०७७
वीर अस्पतालले हाजिर नगर्ने २ सयभन्दा बढी कर्मचारीको तलब रोक्यो
अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले नियमित रुपमा हाजिर नगरेको पाइएपछि अस्पतालले उनीहरुको तलब रोक्का गरेको हो।
मंगलबार, पुस २८, २०७७
रामजी र पंकजलाई एमबिबिएस परीक्षामा सामेल गराउन अनेरास्ववियू (क्रान्तिकारी)को आग्रह
युनियनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दलित कोटाअन्तर्गत एमबिबिएस पढिरहेका उनीहरूलाई परीक्षा हलबाट निकालिएको प्रति आपत्ति जनाउँदै परीक्षामा सामेल गराउन आग्रह गरेको हो।
मंगलबार, पुस २८, २०७७
पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मीलाई
लामो समय स्वास्थ्य सेवामा समर्पित डा पौडेलले स्थापना गरेको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्न लागिएको हो।
मंगलबार, पुस २८, २०७७
कोरोना बिमाः स्वास्थ्य मन्त्रालयद्वारा बिमितलाई सम्बन्धित कम्पनीमा भेरिफिकेसनको अवस्था बुझ्न अनुरोध
मन्त्रालयले कोरोना बिमा दाबीका लागि पेस भएका विवरणहरु भेरिफिकेसन गर्दा विवरण अपुग भएकाले बिमितले सम्बन्धित कम्पनीसँग अवस्था जानकारी लिन अनुरोध गरेको छ।
सोमबार, पुस २७, २०७७
कोभिड भ्याक्सिन लगाउन स्वयंसेविका सहित स्वास्थ्य संस्थामा कार्यरत दुई लाख बढीको सूची स्वास्थ्य मन्त्रालयमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो। सोही अनुसार ७७ जिल्लामध्ये काठमाडौं बाहेकका जिल्लाले एक लाख ७० हजार जनाको सूची मन्त्रालय पठाएका छन्।
सोमबार, पुस २७, २०७७
नेसनल मेडिकल कलेजले छात्रवृत्तिमा एमबिबिएस अध्ययनरत रामजीलाई परीक्षा दिन रोक्यो
‘म त सरकारले पैसा तिरेर पढ्दै आएको थिएँ, तर नेसनल मेडिकल कलेजले मसँग अतिरिक्त शुल्क माग्यो,’ रामले भने, ‘मेरो पढाइ खर्च त सरकारले आफ्नो नियम अनुसार तिरेको छ, तर कलेजले मलाई अतिरिक्त शुल्क मागेर परीक्षामा सहभागी हुन दिएन।’
सोमबार, पुस २७, २०७७
आयोगले तोक्यो पिजी अध्ययनको अधिकतम शुल्क
चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ। आयोगले पिजीको विषय अनुसार २ लाख ९३ हजार देखि २२ लाख ९९ हजारसम्म शुल्क तोकेको छ।
सोमबार, पुस २७, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सोलुखुम्बुमा १ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र महोत्तरीमा १ जनामा कोरोना भेटिएको छ।
सोमबार, पुस २७, २०७७
फागुनसम्म कोभिड भ्याक्सिन नेपाल आउँछः स्वास्थ्यमन्त्री त्रिपाठी
पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन्।
सोमबार, पुस २७, २०७७
२०० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१ सय ६३ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस २७, २०७७
काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिए
काठमाडौंमा २ सय ३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन्।
सोमबार, पुस २७, २०७७
पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिए, १० जनाको मृत्यु
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको छ।
सोमबार, पुस २७, २०७७
बागमती प्रदेशले विद्यालय नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गर्यो
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले ११९ स्थानीय तहका सामुदायीक माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरेको हो।
सोमबार, पुस २७, २०७७
स्वास्थ्य सचिवको रिक्त पद छिट्टै पूर्ति हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
मन्त्रालयमा दुई जना सचिवको पद छ। त्यसमध्ये हाल एक जना मात्र सचिव छन्। प्रशासन सेवाका सचिवमा लक्ष्मण अर्याल छन् भने प्राविधिक सेवाका स्वास्थ्य सचिवको पद दुई वर्षदेखि रिक्त छ।
सोमबार, पुस २७, २०७७
स्वास्थ्यमन्त्री त्रिपाठीका ३ प्राथमिकता, भन्छन्- खोपमा अरु देशभन्दा पछि पर्ने अवस्था छैन
खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने उनले उल्लेख गरेका हुन्।
सोमबार, पुस २७, २०७७
माघ १ देखि कोभिड बाहेकका बिरामीलाई पनि भर्ना गरेर सेवा दिँदै शुक्रराज अस्पताल
अस्पतालले आगमी माग १ गतेदेखि अन्य सरुवा रोगका बिरामीलाई पनि भर्ना गरी उपचार सेवा दिने योजना रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले स्वास्थ्यखबरलाई बताए।
सोमबार, पुस २७, २०७७
स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर
मन्त्री त्रिपाठीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागका र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन्।
सोमबार, पुस २७, २०७७
विद्यालय बन्द महामारी घटाउने उत्तम उपाय : अध्ययन
विद्यालय बन्द भएपछि गतिशीलता कम हुन्छ र यसले कोभिड–१९ का नयाँ सङ्क्रमित दरलाई कम गरेको पुष्टि हाम्रो अध्ययनले देखाएको छ।
सोमबार, पुस २७, २०७७
पिजी प्रवेश परीक्षा : दुर्गम कार्यअनुभवको कागजात फर्जी गरिएको भन्दै छानबिन गर्न माग
उनीहरुले आज चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, सदस्य सचिव र परीक्षा समितिका निर्देशकलाई छानबिनका लागि निवेदन समेत दर्ता गरेका छन्।
आइतबार, पुस २६, २०७७
अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ? उपचार के हो?
अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दानालाई मिलिया भनिन्छ। मिलिया मुख्यगरी अनुहार, नाक, गाला तथा आँखाको तल्लो भागमा आउँछ।
आइतबार, पुस २६, २०७७
मेडिकल विद्यार्थीद्वारा बल्खुको जागरण टोलमा न्यानो कपडा वितरण
उनीहरुले शनिबार काठमाडौंको बल्खु बस्ती जागरण टोलमा रहेका ५ सय घरधुरीका १५ देखिमाथिका महिला तथा पुरुषको लागि उपयुक्त हुने कपडा वितरण गरेका हुन्।
आइतबार, पुस २६, २०७७
बेलायतद्वारा विश्वव्यापी खोपका लागि १ अर्ब डलर प्रदान गर्ने घोषणा
बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ।
आइतबार, पुस २६, २०७७
Previous
694
695
696
697
698
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
४ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
२३ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search