मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक २, २०८३
Mon, Oct 19, 2026
सोमबार, कात्तिक २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
बुनु थारु
समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो। यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ।
शनिबार, पुस २०, २०८१
सङ्क्रमित भन्छन्, 'नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ'
राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उनले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताए। सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।
आइतबार, मंसिर १६, २०८१
मुटुसम्बन्धी रोग र मधुमेहका बिरामी उल्लेख्य मात्रामा वृद्धि
अघिल्लो आवमा मधुमेहका बिरामीको सङ्ख्या ३ लाख १२ हजार तीन सय ४२ रहेकामा गत आवमा सो सङ्ख्या ५ लाख ८४ हजार तीन सय ४७ रहेको छ । त्यसैगरी दीर्घ दम रोग (सिओपीडी) को बिरामीको सङ्ख्या अघिल्लो आवमा एक लाख ८५ हजार आठ सय ५७ रहेकामा गत आवमा दुई लाख ५९ हजार एक सय १० रहेको छ ।
बिहीबार, मंसिर १३, २०८१
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिनुहुन्छ । उनले भने, “थोरै तेलमा तारेको ठीकै हुन्छ । महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”
शनिबार, असोज २६, २०८१
ट्रमा सेन्टरको इमर्जेन्सी कक्षबाट ६८ वर्षीय रिमालले भने- हेर्दाहेर्दै श्रीमती पुरिइन्...
चिन्तित मुद्रामा रिमालले भने, ‘म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन्। उद्धारका लागि डोजर पुग्न सकेको छैन रे।’ आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी?
मंगलबार, असोज १५, २०८१
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताउँछन्। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ।
बुधबार, भदौ १९, २०८१
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताउँछन्। 'शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ ।
शनिबार, साउन १२, २०८१
प्रसूति हिंसा : प्रसव व्यथाका बेला स्वास्थ्यकर्मीको व्यवहार कति सम्मानजनक?
मंगलबार, मंसिर १७, २०७६
जुम्बाको जादु
शनिबार, मंसिर १४, २०७६
मस्तिष्कको १८ घन्टा लामो जोखिमपूर्ण शल्यक्रिया, क्षेत्रीले पाइन् नयाँ जीवन [भिडियो]
बिहीबार, कात्तिक २१, २०७६
स्वास्थ्य व्यवसायी परिषदलाई लाइसेन्स परीक्षा सञ्चालन गर्न मन्त्रालयले दियो स्वीकृति
मंगलबार, कात्तिक १९, २०७६
भाइटीकाको दिन वीर अस्पताल र ट्रमामा २ घन्टा : शुभसाइतमा जे देखियो...
मंगलबार, कात्तिक १२, २०७६
महिनावारीमा महिला सांसदका दुःख
बुधबार, असोज ८, २०७६
५६ जिल्लामा डेंगुः साउनयता ६ को मृत्यु, ३९०० संक्रमित (कुन जिल्लामा कति?)
आइतबार, भदौ २२, २०७६
'जिउँदै जल्नुजस्तो पीडा अरु के हुन्छ र?'
शनिबार, भदौ २१, २०७६
प्रसूति र स्त्री रोगको भरोसा
सोमबार, भदौ २, २०७६
टेकु अस्पताल चोभारको सिमेन्ट कारखाना वा ललितपुरको मलपोखरीमा सार्ने प्रस्ताव
सोमबार, साउन २०, २०७६
नर्सिङ कलेजमा बेथिति ६ : नाम मात्रको प्रयोगात्मक, सिप बिनाका जनशक्ति उत्पादन हुँदै
सोमबार, साउन २०, २०७६
क्यान्सर बिजेता बालबालिका जब 'क्याट-वाक' गर्दै स्टेजमा उत्रिए... [फोटो फिचर]
शनिबार, साउन १८, २०७६
न्यूरो सर्जनको ४३ वर्षे दोस्ती
शनिबार, साउन १८, २०७६
नर्सिङ शिक्षामा मनपरी : यी ९३ वटा कलेजका आफ्नै अस्पताल छैनन्
शुक्रबार, साउन १७, २०७६
सुत्केरी र शिशुको मृत्युपछि प्रसूति गृहमा तनाव, के भन्छन् आफन्त र अस्पताल निर्देशक?
बिहीबार, साउन २, २०७६
‘सिरिन्ज’ आक्रमणमा नयाँ घटना : महिलाद्वारा महिलामाथि नै प्रहार
बिहीबार, असार १२, २०७६
कान्तिको कन्तबिजोग [भिडियो]
आइतबार, असार ८, २०७६
EXCLUSIVE : राजधानीमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमण, पीडित भन्छन्- बाइकमा आएर झ्याम्मै पेटमा हान्यो
मंगलबार, असार ३, २०७६
असहाय तथा बेवारिसे मानसिक बिरामीको निःशुल्क उपचार हुने, छानिए यी ७ संस्था
मंगलबार, असार ३, २०७६
बोनिताको त्यो आइडिया, जसले दिलायो पोषण सुधारमा अन्तर्राष्ट्रिय पुरस्कार
बिहीबार, जेठ ३०, २०७६
डेंगु संक्रमण गराउने ‘टाइगर लामखुट्टे’ बाट कसरी जोगिने?
सोमबार, जेठ २७, २०७६
सरकारी अस्पतालमा फार्मेसी : निजीभन्दा सस्तो तर पर्याप्त औषधि छैन
बिहीबार, जेठ २३, २०७६
मिस नेपालमा पनि भाग लेऊ भनेर साथीहरुले हौस्याइरहेका छन् : सरिसा श्रेष्ठ
सरिसा श्रेष्ठ किष्ट मेडिकल कलेज एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छिन्। मेडिकल क्षेत्रमा पाइला चालेकी उनको रुचि मोडलिङमा पनि उत्तिकै छ। स्वास्थ्यखबरको शनिबारीय स्तम्भ 'जीवनशैली' अन्तर्गत उनीसँग बुनु थारुले गरेको कुराकानी :
शनिबार, जेठ ४, २०७६
1
2
Next
ताजा समाचार
सबै
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद
३ सेकेन्ड अगाडि
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
२३ मिनेट अगाडि
डायबिटिजका बिरामीलाई स्वचालित रूपमा इन्सुलिनको मात्रा दिने 'पहिलो उपकरण'लाई एफडीएको अनुमति
५४ मिनेट अगाडि
रेमिट्यान्स आयो, बाबा आएनन्
४ घण्टा अगाडि
१०३ वर्षीय डा. गौरीशंकर लाल दासको दशैंस्मृति : पहिले नेपालमा दुर्गाको मूर्तिपूजा गर्ने चलन थिएन
५ घण्टा अगाडि
बलिउड अभिनेता टाइगर श्राफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते
६ घण्टा अगाडि
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
६ घण्टा अगाडि
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य ७० प्रतिशतसम्म घट्ने अपेक्षा, नेपाली बिरामीलाई पनि लाभ
२१ घण्टा अगाडि
मान्छेले खाने बिस्कुटमा गाईवस्तुको दाना, ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
२१ घण्टा अगाडि
प्लानेटरी हेल्थ रिसर्च सेन्टरकी अनुसन्धान निर्देशक मन्दिरा लामिछाने अन्तर्राष्ट्रिय विज्ञान परिषद्को फेलो निर्वाचित
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
७ मिनेट अगाडि
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search