मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २०, २०८१
Fri, May 03, 2024
बिहीबार, वैशाख २०, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
प्रोफाइल
नेपालमा मुटु सर्जरीको जग हाल्ने डाक्टर
कुनै समय सामान्य क्लिनिकका रुपमा सुरु भएको अहिलेको हिमाल अस्पतालका संस्थापक हुन् डा. लोकविक्रम थापा। तर, नेपालको चिकित्सा इतिहास नियाल्ने हो भने उनी निजी क्षेत्रको विकासमा मात्र अग्रसर देखिँदैनन्, केही उदाहरणीय कार्यमा जोडिएका भेटिन्छन्।
बिहीबार, भदौ १, २०७४
एसएसलसी तेस्रो श्रेणीमा उत्तिर्ण अर्जुन कार्की कसरी बने टप डाक्टर?
बुबाको सरुवा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भयो र चौतारापछि रामेछाप । दुवै जिल्लामा गरी झन्डै पाँच वर्ष बसे । चौतारामा बसेका बेला उनले स्थानीय श्रीकृष्ण विद्याश्रममा पढे ।
बिहीबार, असार ८, २०७४
स्वास्थ्य क्षेत्र सुधारका नेतृत्वकर्ता डा बाबुराम
हामीले एउटा कुरा ठूलो गल्ती गरेका छौं, मेडिकल कलेज स्वास्थ्यमा राख्नुपर्नेमा शिक्षामा राखेका छौं, बंगलादेश, पाकिस्तानले स्वास्थ्यअन्तगर्त राखेका छन्, हामी भने भारतीय मोडलमा गएका छौं। अस्पताल स्वास्थ्यअन्तर्गत राखेका छौं हामीले। दुईवटा मालिक हुनेबित्तिकै विकृति सुरु भएको हो।
शुक्रबार, कात्तिक २६, २०७३
परिवार नियोजनका अभियन्ता - डा बद्रीराज पाण्डे
अहिले त हाम्रो समाजमा मानिसहरू परिवार नियोजन गर्न हत्तपत्त अघि सर्दैनन्। त्यो थियो आजभन्दा पाँच दशकअगाडिको समाज। परिवार नियोजनको एजेण्डा बोकेर हिड्न जोखिमपूर्ण थियो। तर काम सही भएकाले उनी यो अभियान पूरा गरिछाड्ने अठोट बोकेर हिडेँ।
मंगलबार, असोज ४, २०७३
आफ्नो बन्ध्याकरण आफैं गर्न डाक्टर
सन् १९८७ मा नेपाल परिवार नियोजन संघबाट राजीनामा दिएपछि उनी विश्व स्वास्थ्य संगठनको कन्सल्टेन्ट भएर बंगलादेश गए । एक वर्षको कार्यकाल सकिएपछि तीन वर्षको अफर आएको थियो । तर उनलाई त्यहाँ बस्न मन लागेन ।
सोमबार, असोज ३, २०७३
चमत्कारी डाक्टर
प्लास्टिक सर्जन त्यसै पनि चमत्कारी चिकित्सक हुँदै हुन् । त्यसमाथि डा. शंकरमान राईले त आफ्नै जीवनमा सोच्दैनसोचिएका थुप्रै चमत्कार गरेर देखाइदिएका छन् ।
शनिबार, जेठ २२, २०७३
मानसिक स्वास्थ्यका अभियान्ता डा कपिलदेव
उनी केमा विश्वस्त छन् भने मनलाई तालिम दिने पद्धति बुद्धकै हो। ‘तालिम नपाएको मन जंगली हात्ती जस्तो हो। राम्ररी तालिम दिने हो भने मन पालेको हात्तीजस्तो हुन्छ,’ उनी भन्छन्, ‘पालेको हात्तीले कति सहयोग गर्न सक्छ र जंगली हात्तीले कति आतंक मच्चाउँछ ? तपाईं आफैँ छुट्ट्याउनुस्।’
मंगलबार, चैत ३०, २०७२
डाक्टर डाइरेक्टर
त्यतिन्जेल डाक्टर बन्न आइएस्सीभन्दा पनि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने चलन थियो । त्यसैले पनि अधिकांश पुराना डाक्टर एचए पृष्ठभूमिका भेटिन्छन् । उनले महाराजगन्ज क्याम्पसमा फर्म भरे ०३६ सालमा । सय जनामध्ये उनको नाम तेस्रो नम्बरमै निस्कियो ।
शनिबार, माघ १६, २०७२
नेपालका पहिलो बालरोग विशेषज्ञ
६० वर्षभन्दा लामो डाक्टरी करिअर बनाएका डा. राजभण्डारी अहिले पनि बिरामी हेरिरहेका छन्। तर, सम्झेर आउनेलाई मात्र। अवस्था कस्तो छ भने नयाँ पुस्ताका ९० प्रतिशत डाक्टरले उनलाई चिन्दैनन्। मुलुककै पहिलो बालरोग विशेषज्ञ हुनुको गौरव पनि उनलाई प्राप्त छ।
बिहीबार, फागुन २१, २०७१
जनस्वास्थ्यमै जीवन
स्वास्थ्यबाहेक उनी रोटरीमार्फत् सामाजिक काममा पनि सक्रिय छिन्। जनस्वास्थ्यका क्षेत्रमा कामबाहेक उनको शोख इन्टेरियर डेकोरेसन र पुस्तक पढ्ने हो।
मंगलबार, माघ २७, २०७१
अटुट समर्पण मेडिकल शिक्षामा
सन् २००८ मा उनी त्रिविबाट रिटायर्ड भए। त्यसपछि विश्व स्वास्थ्य संगठनको कन्सल्टेन्ट भएर जापान, भारतलगायतका देशमा काम गरे। पछि फर्केर आएपछि किस्ट मेडिकल कलेजमा काम गरे।
मंगलबार, माघ १३, २०७१
शताब्दीका डाक्टर
डा. दासले विभागको नेतृत्व लिएका बेला विश्व स्वास्थ्य संगठनको पहिलो क्षेत्रीय बैठक नेपालमा भयो। त्यसको अध्यक्ष पनि उनै भए। त्यतिखेर राष्ट्रिय सभागृह भर्खर बन्दै थियो। बैठक आयोजना गर्ने ठाउँ नभएकाले उनले राष्ट्रिय सभागृहलाई नै रोजे।
मंगलबार, पुस १५, २०७१
नेपालका न्युरोसर्जरीका पिता
अहिलेका युवा डाक्टरलाई उनको सफलताको मन्त्र छ, ‘जे गरे पनि असफलताबाट हतोत्साही हुनुहुन्न, बिरामीकेन्द्रित हुनुपर्छ र असफलताकै जगमा अघि बढ्दै जानुपर्छ।’
बिहीबार, मंसिर १८, २०७१
परिवार नियोजन तथा मातृ शिशु स्वास्थ्यकी अभियन्ता
सन् १९८६ देखि विश्व स्वास्थ्य संगठनमा काम गर्न थालेकी डा.रिताले २००१ देखि उमेर हदका कारण अवकाश पाइन्। देश फर्किएपछि उनी नेपाल सरकारको वरिष्ठ जनस्वास्थ्य नीति सल्लाहकारको रुपमा छिन् भने स्वास्थ्य मन्त्रालयका विभिन्न समितिमा रहेर नेपालको जनस्वास्थ्य क्षेत्रलाई उकास्ने कार्यमा अझैं पनि योगदान दिइरहेकी छिन्।
शनिबार, साउन १७, २०७१
पश्चिमको मुहार फेर्ने चिकित्सक
नेपाल सरकारको पहिलो पोस्टिङ मेडिकल अफिसरमा नै हुन्छ। त्यसैले उनले पनि सर्जनको समेत काम गर्ने गरी मेडिकल अफिसरमा नियुक्ति पाएका थिए।
शनिबार, साउन ३, २०७१
निस्वार्थ आदर्श
म्याथम्याटिक्सको फारम रद्द गरेर उनले डाक्टर बन्न बायोलोजीको फारम भरे। अनि, शुरु भयो, डा. रमेशकान्त अधिकारीको सफल, इमान्दार र कर्मठ डाक्टर बन्ने यात्रा।
बुधबार, जेठ ७, २०७१
बाल अपांगतामा समर्पित डा मदन उपाध्याय
गैरनाफामुलक यो अस्पताल योजना यस्तै पवित्र छ। कान नसुन्नेमा मात्र होइन आँखा नदेख्नेमा पनि त्यस्तै छ। कान नसुन्नेलाई सुन्न बनाउन सकिँदैन होला, तर कमसे कम स्कूल भर्ना त गराउन सकिन्छ।
शनिबार, वैशाख २७, २०७१
सफल उद्योगका संवाहक
व्यवसायीक रूपमा शर्मा जति दक्ष र सफल उद्योगी छन्, अध्ययन र अनुसन्धानका आधारमा सोच बनाउन पनि उत्तिकै पोख्त छन् । शर्मासँग एउटा उद्योगलाई मात्रै होइन, मुलुकलाई नै सफल बनाउन सक्ने दृष्टिकोण छ ।
शनिबार, चैत २२, २०७०
मिर्गौला प्रत्यारोपणकी ‘नायक’
पहिले सबैका आँखामा आँशु मात्रै थियो । अहिले केहीका आँखामा खुसी पनि थपिएको छ । दिब्या भन्छिन्, ‘नेपालका धेरै पक्षको प्रयासले मात्रै खुसी देख्न सकिने आँखाहरू बढाउँदै लैजान सकिन्छ ।’
शनिबार, चैत ८, २०७०
औषधिका ‘प्रभु’
१५ वर्ष अगाडि बैद्यले पटनामा क्यान्सरको औषधि किन्न गएका एक जना नेपाली बिरामी भेटे । त्यसबेलासम्म नेपालमा क्यान्सरको औषधि खासै पाइन्नथ्यो । औषधि किन्न सबै भारत जान्थे । पटनाको पसलेले पनि उनलाई नेपालबाट थुप्रै बिरामी क्यान्सरको औषधि लिन आउने गरेको सुनाए । त्यसपछि उनले नेपालमा क्यान्सरको औषधि आयत थाले ।
शनिबार, फागुन २४, २०७०
जनताका पारिवारिक डाक्टर
संघको अध्यक्ष हँुदा पनि उनले नेपालका चिकित्सक र स्वास्थ्य संस्थामाथि भएका थुप्रै आक्रमणको घटनाविरूद्ध राज्य र गैरराज्य पक्षसँग शसक्त प्रतिपाद गरे ।
शनिबार, फागुन २४, २०७०
स्वास्थ्य शिक्षाका निडर यात्री
म गाडीमा बसेर सुडोकु खेल्न मस्त थिएँ । अचानक गोली चल्यो । गाडीको देब्रेतिर सिसा फुट्यो । मलाई कुममा गोली लागिसकेको रहेछ ।
आइतबार, माघ १९, २०७०
Previous
1
2
3
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
१९ घण्टा अगाडि
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
शनिबार, वैशाख १५, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
८ घण्टा अगाडि
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
१५ घण्टा अगाडि
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search