मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
भाइरसको म्युटेसन पत्ता लगाउन गरिने जीन सिक्वेन्सिङ के हो?
भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ। त्यसलाई विश्व स्वास्थ्य संगठनले एउटा नाम दिन्छ। नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ।
बुधबार, साउन १३, २०७८
हेपाटाइटिसका पाँच प्रकार: कुन कस्तो, कसरी सुरक्षित हुने?
विश्वभर हरेक सेकेन्ड एक व्यक्तिको हेपाटाइटिस बाट मृत्यु हुने गर्दछ। हेपाटाइटिसले कलेजोलाई असर गर्छ। विश्वका लगभग २.३ अर्ब मानिस एक वा बढी हेपाटाइटिस भाइरसबाट संक्रमित छन्।
बुधबार, साउन १३, २०७८
बालबालिकामा कोभिडपछि हुन सक्ने जटिल अवस्था 'एमआइएस-सी'
‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस-सी) भनेको बालबालिकाहरुमा हुने एउटा एस्तो अवस्था हो जसमा शरीरको विभिन्न अंगहरु जस्तै मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, आँखा, छाला, पेट/आन्द्राहरु सुन्निने हुन्छ।
मंगलबार, साउन १२, २०७८
गर्भमा बच्चाको गतिविधि र महत्व, कहिले चल्छ बच्चा?
महिना बढ्दै जाँदा बच्चा चल्ने क्रम पनि बढ्दै जान्छ र अधिक मात्रामा बच्चा चल्ने भनेको २९ देखि ३८ हप्तामा हो। राम्रोसँग सामान्य तरिकाले बच्चा चल्नु भनेको बच्चाको केन्द्रीय स्नायु प्रणालीको विकास र कामकाज राम्रोसँग भएको भन्ने बुझिन्छ।
सोमबार, साउन ११, २०७८
गर्भावस्थाको पहिलो चरण : गर्भाधानपूर्व परामर्श लिन किन जरूरी छ?
एउटा अचम्मको तथ्यांक छ, विश्वव्यापी रुपमा वार्षिक २० करोड गर्भधारणमध्ये ५० प्रतिशत बिना तयारी या भनौं इच्छा विपरित हुने गर्छन्।
आइतबार, साउन १०, २०७८
खुट्टा किन गन्हाउँछ?
खुट्टामा पसिना आउने र गन्हाउने कुनै रोग होइन। तर, कुनै रोगसँग सम्बन्धित हुन सक्छ। त्यसैले यो समस्यालाई बेवास्ता गर्नुभन्दा पनि सचेत हुनु आवश्यक छ।
आइतबार, साउन १०, २०७८
उन्मुक्त हाँसो एक अमूल्य औषधि
“तिमीले गधा हाँसेको कहिल्यै पनि देखेका छैनौ, त्यस्तै न तिमीले भैंसीलाई ठट्टामा रमाइरहेको देखेका छौ। मानिसमात्र हो जो हाँस्न पनि सक्छ र ठट्टा पनि गर्न सक्छ। त्यसैले कहिल्यै नहाँस्ने वा ठट्टा नगर्ने तिम्रा साथीभाइहरू भैंसी वा गधाजस्ता हुन्।”
शनिबार, साउन ९, २०७८
विषाक्त मदिरा : शरीरमा नकारात्मक प्रभाव र रोकथामका उपायहरू
विषाक्त मदिराको सेवनबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरहरूको बारेमा सार्वजनिक स्वास्थ्य अभियान समय समयमा हुनु जरुरी देखिन्छ। यी कदमहरूले विषाक्त मदिराको रोकथाममा सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्दछ।
शनिबार, साउन ९, २०७८
कोभिड भ्याक्सिन र एलर्जीः के एलर्जी हुने व्यक्तिले भ्याक्सिन लगाउन मिल्छ?
अरु विभिन्न औषधिहरु जस्तै कुनै पनि भ्याक्सिनप्रति एलर्जी देखिन सक्छ। कोभिड भ्याक्सिनप्रति पनि संसारमा विभिन्न किसिमका साधारण र कडा एलर्जी देखिएका छन्।
शुक्रबार, साउन ८, २०७८
संक्रमण फ्लूको, त्रास कोरोनाको!
हाल कोरोनासंगै फ्लू पनि देखिएको र यी दुई भाइरसहरु बीच लक्षणहरु धेरै मिल्दो जुल्दो हुँदा फ्लू संक्रमितहरुले कोरोनाको पनि थप त्रास/मानसिक तनाब लिनु परेको देखिन्छ।
बिहीबार, साउन ७, २०७८
'स्मार्ट लामखुट्टे' एडीस देखिँदै! 'त्रियो' भाइरसको जोखिम?
'स्मार्ट लामखुट्टे' एडीस देखिँदै जाँदा डेंगु र चिकुनगुनिया भाइरसको जोखिम पनि बढ्दै गएको छ। नेपालमा सन् २००४ र सन् २०१३ मा पहिलोपटक डेंगु र चिकुनगुनिया भाइरसहरु क्रमश: पत्ता लागेका हुन्।
बिहीबार, असार ३१, २०७८
बच्चालाई ज्वरो आउँदा हुने मिर्गी के हो?
फेब्राइल सीजरको लक्षण छारेरोगको जस्तो हुने भए पनि यो छारेरोग भने होइन। फेब्राइल सीजरले सामान्यतया स्थायी प्रकृतिको क्षति वा मस्तिष्कमा क्षति हुँदैन।
मंगलबार, असार २९, २०७८
शारीरिक व्यायाम र खेलकुदले बुढ्यौली हुने क्रम नियन्त्रण गर्छ
शारीरिक व्यायाम र खेलकुदमा मानव शरीरका मांसपेशीहरु तन्किने र खुम्चिने प्रक्रिया निरन्तर चलिरहन्छ। यस्तो प्रक्रियाको लागि शक्ति र अक्सिजन निरन्तर चाहिन्छ। खानेकुराहरुबाट शक्ति प्राप्त हुन्छ भने अक्सिजन हावाबाट फोक्सो हुँदै रगतको माध्यमबाट मांसपेशीमा पुग्छ।
सोमबार, असार २८, २०७८
गर्मीमा देखिन सक्छन् छाला सम्बन्धी यी समस्याहरु
खानामा भिटामिन सी, भिटामिन ई, भिटामिन ए भएका खानेकुराहरु खानुपर्छ। अम्लीय फलफूल तथा खानेकुरा खानुपर्छ। अहिले आँपको सिजन छ। आँप पनि छालाको लागि फाइदाजनक मानिन्छ।
सोमबार, असार २८, २०७८
बालबालिकाका आँखा कसरी जोगाउने? यी हुन् उपयुक्त उपायहरू
आजभोलि साना साना बालबालिका रोए वा खाना खान मानेनन् भने मोबाइल/ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ। यो खराब बानी बालबालिकाहरूले सानै उमेरबाट नै आफ्ना अभिभावकमार्फत् सिकिरहेका हुन्छन्।
आइतबार, असार २७, २०७८
सौन्दर्य सामग्रीहरुले स्वास्थ्यमा पार्न सक्ने असर
सौन्दर्य सामग्रीहरु मिश्रण तयार पार्दा त्यसमा प्रयोग गरिने प्रत्यक रसायनहरु मापदण्ड अनुरुप सही अनुपातमा मिसाइएको हुनुपर्छ।
सोमबार, असार २१, २०७८
ज्वरो आएको छ? स्क्रब टाइफस पनि हुनसक्छ!
गत वर्ष कोभिड–१९ बाहेक अन्य संक्रामक रोगहरु देखिएनन्। तर, यो वर्ष कतिपय संक्रामक रोग फेरि देखिन थालेका छन्। अहिले कुनै पनि ज्वरोलाई कोरोनाको शंका गरिन्छ।
शुक्रबार, असार १८, २०७८
लामो समयदेखिको टाउको दुखाइ : कारण र उपचार
टाउको दुख्ने समस्या विश्वव्यापी रुपमा अधिकांश मानिसमा हुने गर्दछ। चिकित्सा क्षेत्रमा सबैभन्दा धेरै गुनासो गरिने समस्यामध्ये यो पनि एक हो।
शनिबार, असार १२, २०७८
तपाईंको तौल कति हुनुपर्छ?
स्वस्थ व्यक्तिहरुमा आफ्नो आइडिएल तौल कति हुनुपर्छ भन्ने जिज्ञासा सबैमा हुनसक्छ। तर व्यक्तिको तौल यति नै हुनुपर्ने भन्ने हुदैन। यो धेरै कुराहरु जस्तैः व्यक्तिको उमेर, उचाई, लिंग, शरीरको बनावट, मांसपेशी र बोसोका मात्रा आदि कुराहरुमा भर पर्छ।
शुक्रबार, असार ११, २०७८
दुबी बारे केही भ्रम र यथार्थ
दुबीको उपचार चुनौतिपुर्ण मानिन्छ। विभिन्न उपचार बिधी (मल्हम, खाने औषधि, सेक्ने बिधी, रङ छोप्ने कस्मेटिक क्रिमहरु, सर्जरी)को प्रयोग गरेर यसको रोकथाम सम्भव छ।
शुक्रबार, असार ११, २०७८
के हो मास्क माउथ? ६ लक्षण र रोकथामका उपाय
मास्कको यही नियमित प्रयोगले हामीलाई भाइरस संक्रमणको जोखिमबाट केही सुरक्षा प्रदान गरे पनि यसका केही नकारात्मक प्रभाव पनि देखिन थालेका छन्।
आइतबार, असार ६, २०७८
कोभिड–१९ र जीनको सम्बन्ध
बाबजुद कोसँग कुन जीन छ भन्न नसकिने भएकाले हर कोही खतराको सुचिमा छ। स्वास्थ्यका आधारभूत मान्यताहरु सबैले अपनाउनुको अर्को विकल्प छैन।
बिहीबार, असार ३, २०७८
कोभिड-१९ महामारी: वर्तमान निदानको अवस्था
पिसिआर टेस्टको सजिलै पहुँच नभएको अवस्था या टेस्ट बढाउन साथै कन्ट्याक्ट ट्रेसिङको गर्नुपरेमा एन्टिजेन जस्ता बढिमा आधा घण्टामा हुने टेस्ट गरौं।
मंगलबार, असार १, २०७८
दन्त फ्लस के हो?
पक्कै पनि, केवल फ्लस गर्न मात्र पर्याप्त छैन। सही रूपमा फ्लस गर्नु निकै महत्वपूर्ण छ। अनुचित हिसाबमा फ्लस गर्दा, तपाईंको दाँत र गीजाहरूलाई सम्भावित रूपमा क्षति पुर्याउन सक्छ। त्यसैले फ्लस पनि सही तरिकाले गर्नु आवश्यक छ ।
सोमबार, जेठ ३१, २०७८
रक्तदान जीवन दान: कसले गर्न मिल्छ, कसले मिल्दैन?
सन् २०२१ को लागि, विश्व रक्तदाता दिवसको नारा “रगत दिनुहोस् र विश्वलाई जिवन्त राख्नुहोस्” रहेको छ। यस सन्देशले रगत दाताहरूले अरुको जीवन बचाउनुका साथै स्वास्थ्यमा सुधार ल्याउनका लागि पुर्याउने भूमिकालाई ध्यानाकर्षण गर्दछ।
सोमबार, जेठ ३१, २०७८
हर्निया के हो? कसरी हुन्छ उपचार?
हाम्रो समाजमा रोग देखाउने लाजले गर्दा अजै पनि धेरै बिरामीहरु समयमा अस्पताल आउदैनन र पछि जटिलता लिएर गम्भीर आवस्थामा आउँछन्। त्यसकारण समयमा नै चिकित्सकलाई देखाएर, उपचार गराएर नै यो रोगबाट छुट्कारा पाउन सकिन्छ।
बिहीबार, जेठ २७, २०७८
मधुमेह र कोभिड : सम्बन्ध र तथ्य
मधुमेह आफैँमा रोग प्रतिरोध क्षमता कमजोर बनाउने अवस्था हो। यसमा कोभिड हुँदा धेरै एन्टिबायोटिकको प्रयोग, लामो अस्पताल बसाइ, ओसिलो र अशुद्ध अक्सिजन प्रयोग हुँदा कालो ढुसीको समेत संक्रमण देखिने र यसमा मृत्युदर उच्च हुन सक्छ।
सोमबार, जेठ २४, २०७८
'खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए'
दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए। यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो। अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो।
आइतबार, जेठ २३, २०७८
कोभिड-१९ का कारण कसरी मृत्यु हुन्छ?
फोक्सोको शरीर रचनालाई बुझ्नुपर्दा रुखलाई उल्टाएको जस्तो हुन्छ। मानौ रुखको फेद स्वासनली हो। हाँगाहरु स्वासनलीमा विभाजनहरु हुन् अनि पातहरु जहाँ अक्सिजन र कार्बनडाइअक्साइड आदानप्रदान हुन्छन्।
शुक्रबार, जेठ २१, २०७८
कोभिड निको भएका बिरामीमा कपाल झर्ने समस्या भए के गर्ने?
यस्तो बिरामीहरुको कपाल झर्ने समस्या ठिक हुन समय अवश्य लाग्छ तर चिन्ता मान्नुपर्दैन। यस्ता बिरामीमा कपाल झर्ने समस्या आर्को ३ देखि ६ महिनामा निको हुने सम्भावना अत्याधिक हुन्छ।
शुक्रबार, जेठ १४, २०७८
Previous
20
21
22
23
24
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search