मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
प्रसव फिस्टुला के हो? कारण र उपचार
लामो र कठिन सुत्केरी व्यथापछि महिलाहरुको योनीमार्गबाट लगातार पिसाब, दिसा वा दुबै चुहिरहने अवस्था प्रसव फिस्टुला हो। महिलाहरुको योनीमार्ग अगाडि पिसाबथैली हुन्छ भने पछाडि दिसाथैली वा मलाशय हुन्छ।
आइतबार, जेठ ९, २०७८
कोभिड बिरामीको आँखामा देखिने समस्या म्युकरमाइकोसिस (कालो ढुसी) के हो?
कोभिड भइसकेका बिरामीहरुले नाक बन्द भएमा, नाक वा मुखको तालुमा कालो धब्बा देखिएमा, गाला सुन्निने वा दुख्ने भएमा, आँखा धमिलो भएमा वा टाउको धेरै दुखेमा तुरुन्त नजिकको विशेषज्ञसंग परामर्श लिनुपर्दछ।
बिहीबार, जेठ ६, २०७८
हाम्रो जीवन, अक्सिजन
हेक्का रहोस्, जन-जनको चासो रहेको अक्सिजनमा हेक्का राखे सरकारको 'नैतिक अक्सिजन लेभल' पनि मेन्टेन हुन्छ। नत्र जनताको जिउमा र बजारमा अक्सिजन घट्दै जाने क्रममा राजनीतिको पनि अक्सिजन घट्दै जान बेर लाग्दैन।
बुधबार, जेठ ५, २०७८
क्यान्सरको उपचार र कोभिड-१९, अबको बाटो
आइसीयू, भेन्टिलेटर, मेडिकल स्टाफ, उपचारहरुको अभाव भएको हुँदा अन्तिम अवस्थाका बिरामीहरु जो निको हुन कठिन छ, तिनका लागि प्रो एक्टिभ उपचार तथा उचित परामर्श सेवाका साथ व्यवस्थापन गरिनु सान्दर्भिक देखिन्छ।
शुक्रबार, वैशाख ३१, २०७८
होम आइसोलेसन र मानिसक स्वास्थ्य
एक मनोचिकित्सकको नाताले पनि यो महामारीको समयमा होम आइसोलेसनमा बस्दा मानसिक स्वास्थ्यलाई के कसरी ध्यान दिन सकिन्छ भन्ने विषयमा जानकारी गराउन चाहन्छु।
बिहीबार, वैशाख ३०, २०७८
कोल्टे फेर्दै कोभिड
ठिक भएको झैँ लागिसकेको बिरामीमा सातौँ-आठौँ दिनतिर फेरि एकाएक सास फेर्न अप्ठ्यारो हुने र अक्सिजन लेभल स्वाट्टै घट्ने अनौठो चरित्र देखिएको छ।
आइतबार, वैशाख २६, २०७८
कोरोना नेगेटिभ? आइसोलेट गरिदिनुस्!
कोरोना नेगेटिभ सदस्यलाई आइसोलेट गर्न अर्थात् परिवारका संक्रमित सदस्यहरुबाट अलग भएर बस्न सल्लाह दिनुको विकल्प हुँदैन।
शुक्रबार, वैशाख २४, २०७८
आफूखुसी औषधि नखाऔं, यसले झनै गम्भीर समस्या निम्त्याउँछ
कोरोना भाइरस संक्रमितले पारासिटामोल बाहेक अरु केही खानुपर्ने हुँदैन। सानो गल्तीले पछि ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ।
शुक्रबार, वैशाख २४, २०७८
कोरोनाको नयाँ भेरियन्ट सम्बन्धी ६ प्रश्न र उत्तर
विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसले आफ्रनो संख्या वृद्धि गर्ने क्रममा आफूमा थोरै परिवर्तन ल्याउँछ। यो परिवर्तन आउनु सामान्य मानिन्छ जसलाई म्युटेसन वा उत्परिवर्तन भनिन्छ।
बिहीबार, वैशाख २३, २०७८
पल्स अक्सिमिटरबारे पाँच खुल्दुली
हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन् गइ गलत रिपोर्ट निस्किन सक्दछ।
आइतबार, वैशाख १९, २०७८
खोकी लाग्यो, सास फेर्न अफ्ठ्यारो भयो! वायु प्रदूषणले कि कोरोना भाइरसले?
वायु प्रदूषण र कोरोना संक्रमण दुवैको शुरुवाती स्वास्थ्य समस्याहरु लगभग मिल्दो जुल्दो हुने हुँदा मानिसहरु प्रदूषणले कि कोरोना भाइरसले होला भनेर अलमलमा पर्ने गरेको पाइन्छ।
बिहीबार, चैत २६, २०७७
रमजान र मधुमेह
विश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपालमा जनगणना २०११ अनुसार १० लाख मुस्लिमहरु छन्। तर, मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्यांक छैन।
मंगलबार, चैत १७, २०७७
होलीपर्व, रङ र छालामा असर
रङबाट सबैभन्दा बढी प्रभावित हुने अङ्ग अनुहार हो। त्यसपछि आँखा। आँखामा रङको असरले चिलाउने, घाउ हुने, र एलर्जी हुन सक्छ।
आइतबार, चैत १५, २०७७
होलीको रङबाट आँखालाई कसरी जोगाउने?
होली खेल्दा सबैभन्दा बढी आँखामा रङ जाने पाइन्छ। त्यसले आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ। रङले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्याउँछ। यो सेतो भागमा रङले गर्दा रातोपना र घाउ हुन सक्छ।
आइतबार, चैत १५, २०७७
ठूलो आन्द्राको क्यान्सरबारे जान्नुपर्ने कुरा
ठूलो आन्द्राका कोषिका अनियन्त्रित भएर विभाजित हुनुलाई ठूलो आन्द्राको क्यान्सर भनिन्छ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो क्यान्सर फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा छ।
बिहीबार, चैत १२, २०७७
संक्रमणको जोखिमलाई बेवास्ता गर्दै निर्धक्क नहिँडौं, जोखिम झनै बढ्न सक्छ
पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय सुरु भएको छ भन्दा फरक नपर्ला।
सोमबार, चैत ९, २०७७
के हो जलबिन्दु? संभावित जोखिममा को?
सुरुवाती अवस्थामा यो रोगको खासै लक्षण पनि देखिँदैनन्। केही समयपछि भने अचानक तीव्र गतिमा आँखा रातो भएर दृष्टि धमिलो हुने, आँखा र टाउको दुख्ने हुन्छ। यसले दृष्टि स्नायुमा असर गर्न थाल्छ।
सोमबार, चैत ९, २०७७
सामाजिक सञ्जालको लतले स्वास्थ्यमा पार्ने प्रभाव
दिनभरि पनि समय-समयमा खुद्रा समय निकाल्दै हामी त्यही सामाजिक सञ्जा लकै प्रयोग जानी-नजानी गरिरहेका हुन्छौं। यस्तो लत किन लाग्यो त?
आइतबार, चैत ८, २०७७
समस्यामा पिल्सिएको नेपालको मुख स्वास्थ्य
मुख स्वास्थ्य सेवामा आवद्ध जनशक्ति, व्यवसायी र विधार्थीको संलग्नताबाहेक यो दिवस (मुख स्वास्थ्यको विषयसमेत) न त सरकारको प्राथामिकता छ, न आममानिसको चासो नै। वर्तमान परिस्थितिमा मुख स्वास्थ्यसँग सम्बन्धित प्रश्नले भने कसैलाई अछुतो छाडेको छैन।
शनिबार, चैत ७, २०७७
पिसाब चुहिने समस्या र उपचार
पिसाब रोक्ने संयन्त्र (मांसपेशी) कमजोर भएको अवस्थामा पेटमा हल्का चाप पर्नेबित्तिकै पनि पिसाब थैलीमा चाप पर्छ। यस्तो अवस्थामा पिसाब रोक्ने तल्लो पिसाबनलीमा भएको मांसपेशीले थेग्न नसक्दा पिसाब चुहिने हो।
शुक्रबार, चैत ६, २०७७
प्राथमिकतामा नपरेको बाल क्यान्सर
नेपालमा वार्षिक १ हजार ५ सय जना बालबालिकामा क्यान्सर हुने गरेको अनुमान छ। तर अझै पनि करिब ५ सय जनाभन्दा बढी उपचारको पहुँचमा आउन सकेका छैनन्
बुधबार, फागुन २६, २०७७
रगत पातलो गराउने औषधि ‘एस्पिरिन’ लिइरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिने की नलिने?
फ्याक्ट सिटमा जनाइए अनुसार रगत पातलो गराउने औषधि लिरहेकाले भ्याक्सिन लिनै नमिल्ने भनेको त छैन, तर लिनुभन्दा अगाडि स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिएको छ।
शुक्रबार, फागुन २१, २०७७
के बच्चा जन्मने बित्तिकै श्रवण परीक्षण गर्न सकिन्छ?
बच्चाको बोली र भाषाको विकास हुनुभन्दा अगाडी नै श्रवण परीक्षण गरी सुनाई कम छ भन्ने पत्ता लगाउन सके श्रवण यन्त्र वा कक्लियर इम्प्लान्टद्वारा सुन्ने बनाउन सकिन्छ। उसलाई थोरै मात्रामा सिकाउँदा पनि बोली र भाषाको राम्रो विकास हुन सक्छ।
शुक्रबार, फागुन २१, २०७७
युवामा घट्दै प्रजनन क्षमता, निम्तिँदै निःसन्तानपन
उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ। कसैको ३८/४० वर्षमा विवाह भएको छ भने प्राकृतिक रुपमा होस् भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन। यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ।
सोमबार, फागुन १७, २०७७
पूर्वप्रधानमन्त्री भट्टराईको दिल्लीमा गरिएको डोटा-नक पेट स्क्यान के हो?
डा भट्टराईको उक्त पोस्टपछि उनको उपचारका लागि गरिएको डोटा-नक पेट स्क्यान कस्तो किसिमको परीक्षण हो भन्ने जिज्ञासा उत्पन्न भएको छ। वास्तवमा के हो डोटा-नक पेट स्क्यान? यो जाँच कस्ता किसिमका रोग परीक्षणका लागि गरिन्छ?
शनिबार, फागुन १५, २०७७
मुखको हड्डी अड्किने समस्या
जोर्नीमा असर पुगेपछि विभिन्न लक्षण देखिन्छन्। मुख खोल्दा कटकट आवाज आउने र मुख बन्द गर्न नसक्ने समस्या देखिन्छ। जोर्नी अड्किएपछि बन्द गर्न सकिँदैन।
बिहीबार, फागुन १३, २०७७
बालबालिकाले अखाद्य वस्तु मुखमा हाल्नु कति जोखिम?
दुई वर्षको उमेरसम्म बालबच्चाले हरेक वस्तु मुखमा हाल्ने, खाने बानी हुन्छ। ती वस्तुको बारेमा जान्नको लागि बालबालिकाले केही सेकेन्डको लागि मुखमा हाल्ने बानीलाई माउथिङ भनिन्छ।
बुधबार, फागुन १२, २०७७
पिनास किन हुन्छ? यस्ता छन् लक्षण, कारण र उपचार
टाउको दुख्नुको ८० प्रतिशत कारण पिनास नहुन सक्छ। यसको अर्थ टाउको दुख्ने व्यक्तिहरु मध्ये २० प्रतिशतमा भने पिनास भएकाले टाउको दुख्ने समस्या हुनसक्छ।
शनिबार, फागुन ८, २०७७
दिसासँगै रगत मिसिएर आउने रोग : अल्सरेटिव कोलाइटिस
दिसा गर्ने ठाउँमा रगतको नसा फुटेर रगत बग्नु (पाइल्स), चिरिएर रगत बग्नु (फिसर), मासु पलाउनु (पोलिप वा क्यान्सर) र ठूलो आन्द्रामा घाउ हुनु (अल्सरेटिव कोलाइटिस) केही प्रमुख कारण हुन्।
शनिबार, फागुन १, २०७७
कान पाक्ने समस्या र उपचार
कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।
बुधबार, माघ २८, २०७७
Previous
21
22
23
24
25
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search