मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ ३१, २०८३
Sun, Jun 14, 2026
आइतबार, जेठ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
कोभिडसँगै पोष्टकोभिड र ननकोभिड सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं: डा पोखरेल [अन्तर्वार्ता]
नेपाल सरकारले घोषणा गरिसकेपछि कर्मचारीले त्यसको व्यवस्थापन गर्न लाग्नैपर्छ। हाम्रो अहिलेको प्रक्षेपणमा सरकारले घोषणा गरेअनुसार चैतसम्म खोप लगाउनुपर्ने सबै नेपालीलाई खोप लगाइसक्छौं भन्ने छ।
बिहीबार, कात्तिक ४, २०७८
कोभिडका डरका कारण समयमा नै क्यान्सर उपचार नगर्दा तेस्रो र चौथों स्टेजमा पुग्ने बिरामीको संख्या बढ्यो: डा प्रजापति
महामारीको समयमा कोरोनाको डरले गर्दा जचाउन जानै छाडे। क्यान्सर पत्ता लागेपछि किमोथेरापी, रोडियोथेरापी गराइरहेका बिरामीहरु समेत काठमाडौं आउन धेरै डराए त्यतिबेला। कतिले बीचमा उपचार छाडे।
बुधबार, असोज २७, २०७८
स्वास्थ्य अनुसन्धानमा सरकारले लगानी र दायरा बढाउन आवश्यक छ: डा प्रदीप ज्ञवाली [भिडियो वार्ता]
परिषदले कोरोना भाइरससँग सम्बन्धित के कस्ता अनुसन्धानका काम अगाडि बढाइरहेको छ? यसरी भएका अनुसन्धानको नतिजा कस्तो देखिएको छ?
बुधबार, असोज २०, २०७८
काम गर्न आएको हुँ, काम गरेर देखाएपछि विरोधीहरु पनि चुप लाग्छन्: राज्यमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)
म मन्त्रीको दौडमा भएको व्यक्ति होइन। मलाई काम गर्न दियो भने म काम गर्छु। दिएनन् भने पनि मलाई दुख छैन। पार्टीले, प्रधानमन्त्रीले जे जस्तो जिम्मेवारी दिनुहुन्छ त्यही अनुसार काम गर्छु।
शुक्रबार, असोज १५, २०७८
डा अमृत जैशीसँग भिडियो वार्ता: बिपी प्रतिष्ठानका पदाधिकारी बर्खास्तीको माग राख्नुको कारण के हो?
प्रतिष्ठानमा भइरहेको आन्दोलन, आन्दोलनरत पक्षका माग, सरकारसँग माग पुरा गर्ने क्रममा भएका सहमति लगायतका विषयमा गरिएको भिडियो कुराकानी।
बिहीबार, असोज १४, २०७८
‘एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन’ किन गरिँदैछ? मुख्य विषय के–के छन्? डा कार्कीसँग भिडियो वार्ता
सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनाइ सरकारलाई सुझावको रुपमा पेस गर्ने संघका अध्यक्ष डा लोचन कार्कीले बताए।
बिहीबार, असोज ७, २०७८
सचिव डा पोखरेललाई प्रश्नः स्वास्थ्य सेवाका सचिवले नतिजामुखी काम गरेनन् भन्ने आरोपलाई कसरी चिर्नुहुन्छ?
प्रशासन तर्फका सचिवहरुले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाका सचिवले नतिजामुखी काम गरेनन् भन्ने आरोप लगाउन थाले। यी सबै आरोपलाई चिर्न आफूले काम गरिरहेको सचिव डा पोखरेलले बताए। उनले स्वास्थ्य प्राविधिक मन्त्रालय भएकाले स्वास्थ्य सेवा तर्फकै सचिव हुनुपर्ने विषयमा पनि जोड दिए।
सोमबार, असोज ४, २०७८
भ्रुणमा नै मुटुको समस्या पत्ता लगाउने प्रविधिको पर्याप्त प्रचार भएन
नेपालमा फेटल इको कार्डियोग्राफी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि नेपालमा यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको अल्ट्रा साउन्ड हो।
सोमबार, भदौ २१, २०७८
नसर्ने तथा मानसिक रोग बढ्दो छ, अहिलेको संरचनाले सम्बोधन हुँदैन: डा फणिन्द्र बराल [अन्तर्वार्ता]
६० वर्ष माथिका व्यक्तिलाई नसर्ने रोग लागे सामान्य मान्न सकिन्छ। तर, हाल युवाहरुलाई पनि नसर्ने रोग लागिरहेको छ। ४० वर्षमाथिका व्यक्तिमा ह्रदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ।
बुधबार, भदौ १६, २०७८
'मोबाइल/कम्प्युटरमा निरन्तर २० मिनेट हेरेपछि २० सेकेन्ड २० फिटको दूरीभन्दा पर हेरौं' [अन्तर्वार्ता]
कोरोना संक्रमणकै कारण नभएपनि यसको प्रभावले आँखा स्वास्थ्यका क्षेत्रका पनि असर पारेको छ। कोरोना संक्रमणका कारण आजभोलि गाउँगाउँमा आँखा शिभिरका कार्यक्रम सञ्चालन भएको छैन।
मंगलबार, भदौ १५, २०७८
के हो नेपालमा ट्रायलका लागि अनुमति पाएको 'एमआरएनए भ्याक्सिन'? [अन्तर्वार्ता]
कुनै पनि क्लिनिकल ट्रायल गर्दा एउटा कुरा त हाम्रै जनसंख्यामा हाम्रै समुदायमा भ्याक्सिन लगाउनु भन्दा अगाडि नै उमेर समूहदेखि लिएर शीर्षकगत हिसाबले, जेनेटिक हिसाबले सबै कुराहरु पहिले नै हेर्न पाईन्छ।
शनिबार, भदौ १२, २०७८
डा अनुप बास्तोलासँग विशेष वार्ता: कोरोना संक्रमण किन कम भएन? तेस्रो लहरको संकेत हो?
समुदायमा संक्रमण फैलिरहेको अवस्था छ। आम सर्वसाधारणले परिवार र समाजलाई कसरी संक्रमणबाट जोगाउने भनेर बुझ्न जरुरी छ।
बिहीबार, भदौ ३, २०७८
सरकारले तथ्यांकमा आधारित भएर नीति बनाउन आवश्यक छः किशोर खनाल [अन्तर्वार्ता]
अस्पताल तथा स्वास्थ्य प्रदायक संस्थाहरु तथ्यांकको भण्डार हुन्। तर तथ्यांकको भण्डार स्वास्थ्य प्रदायक निकायमा हुने तथ्यांकको सहि व्यवस्थापन र प्रयोग भइरहेको छ त?
शनिबार, साउन ३०, २०७८
आयुर्वेदको विकासका लागि सरकार कटिबद्ध छैन: डा वासुदेव उपाध्याय [अन्तर्वार्ता]
आयुर्वेद औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर र टिचिङ अस्पतालमा नखुवाइनु समन्वयको अभाव हो। अथवा यसलाई अझै विश्वास गर्न नसकेको अवस्था हो।
शनिबार, साउन २३, २०७८
तीन महिनाभित्र ह्युमन मिल्क बैंक सञ्चालनमा आउँछ: डा संगीता मिश्रा [भिडियो वार्ता]
ह्युमन मिल्क बैंक भनेको के हो? यो बैंक कसरी सञ्चालनमा ल्याइँदै छ? शिशुलाई आमाले कति समयसम्म स्तनपान गराउनु पर्छ?
शुक्रबार, साउन २२, २०७८
‘नेपालमा पहिलो पटक क्यान्सरको औषधि उत्पादन भयो, अब निर्यात पनि गर्छौँ’
नेपालका स्वदेशी उद्योगले शून्यबाट सुरु गरेर यहाँसम्म आइपुगेका छन्। सरकारले मनिटरिङको दायरा बढाउनु आवश्यक छ। उद्योगहरुलाई सहज पनि बनाइदिनुपर्यो। तब मात्र उद्योगहरुको वृद्धि विकास हुन सक्छ।
सोमबार, साउन ११, २०७८
कोरोना र लकडाउनका कारण एचआइभी नियन्त्रणका काम धेरै पछाडि धकेलियो: डा सुधा देवकोटा (अन्तर्वार्ता)
यदी यो नभएपनि लक्ष्य प्राप्तिको लागि सबैभन्दा धेरै हामीले लुकेर बसेका संक्रमितसम्म पुग्ने पाटोलाई ध्यान दिनुपर्छ। उनीहरुसम्म पुग्ने बाटोमा जहाँ–जहाँ जे–जे बाधाहरु आउँछन्, त्यसलाई हटाउँदै जानुपर्छ।
बिहीबार, असार ३१, २०७८
डा शेरबहादुर पुनलाई प्रश्न: कोरोनाको डेल्टा भेरियन्टमा भएको म्युटेसन कति जोखिमपूर्ण छ?
धेरैले आफूलाई जिउँदै मरेतुल्य जस्तो भएँ भनेर भन्ने गरेका छन्। उनीहरुले अब जीवनमा केही गर्न सक्दिनँ कि? भन्ने जस्तो गरी हरेस खाएका देखिन्छन्। उनीहरुको कुरा निराशाजनक छ।
आइतबार, असार १३, २०७८
‘नेपालमा एउटा ट्रमा नेटवर्क बनाउनु आवश्यक छ’
सरकारले अर्थोपेडिक ट्रमालाई गम्भीर रुपमा लिनुपर्छ। हामीसँग अहिले राष्ट्रिय ट्रमा सेन्टर मात्र छ। त्यहाँ देशभरका बिरामीहरु उपचारका लागि आउँछ। सामान्य उपचारका लागि पनि टाढा टाढाबाट काठमाडौं आउनुपर्ने बाध्यता अहिले पनि छ।
बुधबार, असार २, २०७८
औषधि लिमिटेडका महाप्रबन्धकलाई प्रश्न: ‘सिटामोल’को अभाव हुन नदिन के गर्दै हुनुहुन्छ? [अन्तर्वार्ता]
सर्वप्रथम त म सबैलाई आग्रह गर्छु, अनावश्यक रुपमा औषधि किनेर नराख्नुहोस्। औषधि हो खानेकुरा होइन। चिकित्सकको परामर्श अनुसार आवश्यक भए मात्र किन्नुहोस्।
शुक्रबार, जेठ २८, २०७८
नेपालमा खोप लैजाने पहल भइरहेको छ : राजदूत डा खतिवडा
खोपको विषयमा कुरा गर्नुपर्दा अमेरिकाले विदेशी मुलुकलाई दिने पाँच अर्ब डलरको करिब आठ करोड डोज खोपको विषयमा नेपालले पाउने खोप पाउने नै छ।
सोमबार, जेठ १०, २०७८
डा जनक कोइरालालाई प्रश्न: कोरोना भाइरसको पिकमा हामी कहिलेसम्म पुग्छौं?
यस्तै बेला नेतृत्वको आवश्यकता हुन्छ। स्वास्थ्य मन्त्रालय र सिसिएमसीले नुबझेको होइन। नेतृत्व क्राइसिस म्यानेजमेन्ट होइन, कुर्सी म्यानेजमेन्ट गर्नतिर लागे। ध्यान दिएको भए राम्रो व्यवस्था हुन्थ्यो।
मंगलबार, जेठ ४, २०७८
स्वास्थ्यमन्त्री त्रिपाठीलाई प्रश्न: कोरोना संक्रमितले बेड पाउने अवस्था छ? [भिडियो वार्ता]
हामी अझै केही समय अप्ठ्यारोमा पर्ने देखिन्छ। त्यसको तयारीका लागि स्वास्थ्य मन्त्रालय आन्तरिक तयारी गर्दैछ। निषेधाज्ञाका कारण आमजनमा परेको प्रभाव हामीले बुझेका छौ। यसमा हामी तयारी गर्दैछौं।
सोमबार, वैशाख २०, २०७८
'हामीसँग कोभिडका बिरामीको उपचारका लागि चाहिने सबै उपकरण छ'
आइसीयूमा भएका नेगेटिभ प्रेसरको सुविधा भनेको यो अन्तर्राष्ट्रिय स्तरको हो। नेगेटिभ प्रेसरसँगै एन्टी रुम छ। जसले संक्रमण नियन्त्रणका लागि ठूलो भूमिका छ।
बिहीबार, वैशाख १६, २०७८
सबै जिम्मेवार नभए केही हप्तामै स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउँछः डा अधिकारी (भिडियोवार्ता)
कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य रहेको डा अधिकारीको भनाइ छ।
बुधबार, वैशाख ८, २०७८
कोभिड बिरामीको उपचारका लागि पहिलेभन्दा निकै सक्षम छौंः डा नितेश कनोडिया
गम्भीर खालका बिरामी पनि बढ्न थालेपछि त्यो समय निकै गाह्रो भएको थियो। त्यही बिचमा हाम्रो अस्पतालका दुई जना कर्मचारीलाई कोभिडकै कारण हामीले गुमाउनु पर्यो। निमोनिया भएर गम्भीर भएका बिरामीको उपचारमा पनि समस्या थियो।
बिहीबार, वैशाख २, २०७८
कोरोना संक्रमणको दोस्रो लहर आइसक्यो: डा गौतम (भिडियोवार्ता)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भइसकेको बताएका छन्।
बुधबार, वैशाख १, २०७८
नेपालस्थित विश्व स्वास्थ्य संगठन प्रतिनिधिसँग विशेष वार्ता : कोरोनाको दोस्रो लहरको सम्भावना कति?
स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले नेपालस्थित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवसँग विशेष कुराकानी गरेका छन्।
बुधबार, चैत २५, २०७७
काठमाडौंकाे प्रदूषित वायुले मानव स्वास्थ्यमा कस्तो असर गर्छ? डा अर्जुन कार्कीसँग भिडियो वार्ता
बुधबार, चैत १८, २०७७
नेपालमा मेडिकल शिक्षाको सुरुवात कसरी भयो? डा हेमाङ्गमणि दीक्षितसँग भिडियो वार्ता
बुधबार, चैत ११, २०७७
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
एक्सनमा स्वास्थ्य मन्त्रालय : बेडसंख्या अनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल्ने निर्णय
सोमबार, जेठ २५, २०८३
स्वास्थ्य बीमा बोर्डको परिमार्जित तेस्रो सुबिधा थैली २०८३ का बिशेषताहरु
आइतबार, जेठ २४, २०८३
एक चिकित्सकको गुनासो: काउन्सिलले डिग्री अद्यावधि नगर्दा 'विवाह गर्न' पनि समस्या !
मंगलबार, जेठ २६, २०८३
कसरी सम्भव भयो झन्डै बन्द भइसकेको सिंहदरबार वैद्यखानाको पुनरुत्थान?
बिहीबार, जेठ २८, २०८३
नर्सको रात्रीकालीन भत्ता दोब्बर बढेपछि कति? १५० रुपैयाँबाट ३०० !
बुधबार, जेठ २७, २०८३
स्वास्थ्य मन्त्रालयमा अब एक जना मात्र सचिव, डा. विकास देवकोटालाई पूर्ण जिम्मेवारी
सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
५ सेकेन्ड अगाडि
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
१८ घण्टा अगाडि
'नुनमा आयोडिन' कि 'आयोडिनमा नुन'?
सोमबार, जेठ २५, २०८३
ओरालो लाग्दै वृद्धि अनुगमन तथा प्रवर्द्धन कार्यक्रम
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?
बिहीबार, जेठ २१, २०८३
कागलाई बेल पाक्यो, हर्ष न विस्मात: बजेटले थलेको नेपाली औषधि उद्योग
बुधबार, जेठ २०, २०८३
लिलामको झमेलाले अस्पताल बने कवाडी गोदाम!
मंगलबार, जेठ १९, २०८३
स्वास्थ्यमा 'असंवेदनशील' अर्थमन्त्री : 'बजेट' नभई 'भाषण' विनियोजन
सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search