मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २९, २०८३
Fri, Aug 14, 2026
शुक्रबार, साउन २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
के हो एलर्जी? एलर्जीले कसरी गराउँछ बालबालिकलाई दम?
एलर्जी के हो? कति प्रकारका हुन्छन्। एलर्जीले गराउने दम कस्तो समस्या हो? लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले बाल तथा एलर्जी रोग विशेषज्ञ एवं पेडियाट्रिक आस्थामा एलर्जी इम्युनोलोजी प्राक्टिर्सनर सोसाइटी अफ नेपालका अध्यक्ष डा महेश कुमार गौतमसँग गरेको कुराकानी :
सोमबार, वैशाख १८, २०८०
स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रारलाई प्रश्नः लाइसेन्स परीक्षामा धेरै विषयको नतिजा किन शून्य?
परिषदको सबै काम र पक्षहरुको मूल्यांकन गर्ने योजना छ। हाम्रो समस्या र सुधार गर्नुपर्ने पक्षहरु के के छन् भनेर मूल्यांकन गर्नुपर्नेछ। पहिलो वर्षमा के गर्ने, दोस्रो वर्षमा के गर्ने भन्ने जस्ता योजना बनाएर अघि बढ्ने सोच बनाएका छौँ।
शुक्रबार, वैशाख १५, २०८०
डा गोकर्ण दाहाललाई प्रश्न– सन् २०२५ सम्ममा औलो निवारण सम्भव छ?
औलो पुष्टि भएका बिरामीको सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गरिएको छ। कुनै व्यक्तिलाई औलो पुष्टि भएमा उसको २४ घण्टा भित्रमा उपचार गरिसक्ने र ३ दिनभित्र बिरामीको कन्ट्याक ट्रेसिङ गर्ने व्यवस्था गरेका छौ।
मंगलबार, वैशाख १२, २०८०
हृदयाघात कसरी हुन्छ? युवाहरुमा मुटुरोगको समस्या बढ्दै गएको हो? [भिडियो वार्ता]
युवाहरुमा यो समस्या देखिनुको प्रमुख कारण जीवनशैली र खानपान नै हो। आजभोलि अस्वस्थकर खानेकुरा जंकफुड, धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरुको सेवन गर्ने चलन बढेको छ।
शनिबार, वैशाख ९, २०८०
२७ वर्ष अघिकै संरचनामा चल्दैछ कान्ति बाल अस्पताल: डा युवानिधि बसौला [अन्तर्वार्ता]
कान्ति बाल अस्पताल किन सीमित क्षमतामा सञ्चालन भइरहेको हो? क्षमता विस्तार गर्न के गरिदैछ? लगायत विषयमा हामीले अस्पतालका निर्देशक प्राडा युवानिधि बसौलासँग स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्।
बिहीबार, वैशाख ७, २०८०
डाक्टरको आन्दोलनपछि आयोगका उपाध्यक्ष डा गिरीलाई ७ प्रश्न
आयोगविरुद्ध विद्यार्थीहरु आन्दोलित भइरहँदा समस्या समाधानका लागि आयोगले गरेका प्रयास लगायतका विषयमा आयोगका उपायध्यक्ष डा श्रीकृष्ण गिरीलाई स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। डा गिरीलाई सोधिएको ७ वटा प्रश्नको जवाफ यसप्रकार छन् :
मंगलबार, वैशाख ५, २०८०
उचित खानपान, कसरत र तनावमुक्त जीवनशैली नहुँदा मुटुरोगको समस्या भयावह बन्दैछ: डा उपाध्याय
पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायतका विषयको रोचक चित्र समेटिएको छ।
सोमबार, चैत १३, २०७९
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु के-के हुन्? कुन स्टेजसम्म निको हुन्छ? (अन्तर्वार्ता)
क्यान्सर भएपछि मरिन्छ भन्ने भ्रमले यसको उपचार नै नगराउनु गलत हो। पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको 'ए' स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ। अप्रेसन भनेको पाठेघर निकालेर फ्याल्नु हो।
शनिबार, माघ २१, २०७९
'शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा डाक्टरलाई बलियो बनाउन लागिपरेका छौं'
हामीले अहिले भोग्दै आएका सामान्य कुराहरुलाई अजेण्डा बनाएका छौं। जुन, हामी पूरा गर्न सक्छौं। हामी हाम्रा अजेण्डाहरु जसरी पनि पूरा गर्छौं। हामी मतदातालाई निराश पार्दैनौं। हामीले स्वस्थ र खुसी चिकित्सक बनाउने संकल्प लिएका छौं।
बुधबार, माघ १८, २०७९
नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ: डा चन्द्रमणि अधिकारी
मुटु रोगको समस्या पहिले सहरमा बढी छ भनिन्थ्यो तर अहिले गाउँमा पनि बढ्न थालेको छ। त्यसैले यसको उपचार सेवालाई गाउँगाउँसम्म विस्तार गर्न आवश्यक छ।
सोमबार, माघ १६, २०७९
‘स्तनपान घट्नु भनेको कुपोषणको समस्या बढ्नु हो’
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले हालै सार्वजनिक गरेको अध्ययन रिपोर्टले एक्स्क्लुसिभ ब्रेस्ट फिडिङ गर्ने आमाको संख्या ५६ प्रतिशत मात्र देखाएको छ। जुन २०१६ को भन्दा १० भन्दा कम हो।
बिहीबार, माघ १२, २०७९
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा रुइत [अन्तर्वार्ता]
रस्कारका लागि उनले कुनै पनि मनोनयन दर्ता गराएका थिएनन्। जुरी कमिटी (निर्णायक)ले नै उनले आँखा उपचारमा पुर्याएको योगदानलाई महत्व दिँदै छनोट चरणमा छवटा व्यक्ति तथा संस्था अन्तिम सूचीमा राखेपछि मात्रै जानकारी गराइएको थियो।
आइतबार, माघ ८, २०७९
१० वर्षमा घर-गाडी भनेर चिकित्सकलाई आसा जगाउँदै सहुलियतपूर्ण ऋणको कुरा गरेको हुँ : डा पौडेल
घर र गाडीको कुरामा पनि समाजले संसारले मानेको प्रतिष्ठित पेसालाई राज्यले पनि मानिदिनुपर्छ भनेको हो। यो कुरा सरकारीमा भयो भने निजीमा पनि कार्यान्वयन गर्न सकिन्छ।
मंगलबार, पुस १९, २०७९
मान्छे बिरामी पर्दा बिरामी मात्रै होस्, गरिब चाहिँ नहोस्: डा नवराज केसी, लेखक शून्यको मूल्य
उपचारका क्रममा भेटिएका पात्रहरुबाट स्वस्थ्य प्रणालीमा रहेको खोट औंल्याइएको छ। नीति निर्मातालाई समग्र स्वास्थ्य प्रणालीकै समिक्षाका लागि घच्घच्याउन खोजिएको छ।
सोमबार, पुस १८, २०७९
चुनाव त आउँछ, जान्छ, म चिकित्सकको हक-हितका लागि सधैं लडिरहनेछु: डा अनिल विक्रम कार्की
माघमा हुने निर्वाचनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। स्वास्थ्यखबरले अध्यक्षका उम्मेदवाहरुसँग क्रमशः कुराकानी गरेको छ।
सोमबार, पुस १८, २०७९
हाम्रो पार्टीको भागमा परे स्वास्थ्य मन्त्रालयमा मेरो दाबी रहन्छ: डा तोसिमा कार्की
पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ। त्यसैका लागि उनको पार्टी सरकारमा सहभागी भएको धारणा छ।
बिहीबार, पुस १४, २०७९
आमाको दूध बच्चाको लागि पूर्ण आहार हो: डा कल्पना उपाध्याय सुवेदी
एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग भनेको बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र दिनु हो। यो ६ महिनासम्म आमाको दूध बाहेक पानी पनि नदिने।
बिहीबार, पुस १४, २०७९
अबको हाम्रो प्राथमिकता खोप लगाउन छुटेका चार प्रतिशत बालबालिका हुन्: सागर दाहाल
पछिल्लो पाँच वर्षमा खोपको मात्रा पुरा गर्ने बालबालिकाको संख्यामा सुधार आएपनि कुनै पनि खोप नलगाउने बालबालिकाको संख्यामा ह्रास आएको छ।
मंगलबार, पुस १२, २०७९
वायु प्रदूषण नियन्त्रणको विषय सरकारको प्राथमिकतामा परेन: भुषण तुलाधर
कुनै पनि ठोस, तरल र ग्याँस पदार्थहरु हाम्रो वायुमण्डलमा यदी अलि बढी मात्रामा भयो र त्यसले स्वास्थ्यमा असर गर्छ भने त्यो वायु प्रदूषण हो।
शुक्रबार, मंसिर २३, २०७९
जाडोमा अनुहार, कपाल र छालामा कस्ता समस्या देखिन्छन्? कसरी जोगिने? (भिडियो)
जाडोको समयमा सुख्खापनाको कारण पुरै शरीर चिलाउने, हातखुट्टाको औला सुन्निने, अनुहारमा चायापोतो बढ्छ, हातको पैतालाको पत्र– पत्र निस्किने, एक्जिमा देखिने, छालाको बाथ, ओठ पाक्ने समस्या बढ्नसक्छ। घाममा बस्दा अनुहारमा चाया बढ्छ।
आइतबार, मंसिर १८, २०७९
अकुपन्चर कस्तो खालको सेवा हो? कुन–कुन रोग तथा समस्यामा प्रभावकारी?
अकुपन्चर चिकित्सा सेवा एकदमै प्रभावकारी सेवा हो। नेपालमा पनि नोभेम्वर २२ लाई विश्व अकुपन्चर सेवा दिवसको रुपमा मनाउँदै छौं। म सबै बिरामीलाई के भन्न चाहन्छु भने अकुपन्चर सेवा एकदमै सुलभ, सहज र प्रभावकारी छ।
मंगलबार, मंसिर ६, २०७९
स्वास्थ्य क्षेत्रको विकासका लागि प्रणाली र बिमा बलियो बनाउनुपर्छ: डा भगवान कोइराला
नेतृत्व पनि देश प्रति जिम्मेवार भइदिनु पर्छ। अब नेतृत्वमा आउनेले स्वास्थ्य पनि बुझेको होस्। स्वास्थ्य बुझ्दै नबुझेको मान्छे आउँदा त्यो मान्छेले बुझ्ने समयसम्ममा धेरै समय खेर गइसक्छ।
बिहीबार, मंसिर १, २०७९
'स्वास्थ्यलाई सँगै लिएर राजनीतिमा आएको हुँ, मेरो जित निश्चित छ'
स्वास्थ्य क्षेत्रमा १७ वर्ष बिताएका डा अधिकारी अहिले चितवनको क्षेत्र नं ३ बाट चुनावी मैदानमा होमिएका छन्।
बुधबार, कात्तिक ३०, २०७९
डा रमेशसिंह भण्डारीलाई प्रश्न: टिचिङमा कलेजो प्रत्यारोपण सेवा कसरी सुरु भयो? (भिडियो)
डा भण्डारीसँग कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेको छ? त्रिवि शिक्षण अस्पतालमा यो सेवा कसरी सुरु गरियो? अब कलेजो प्रत्यारोपण सेवालाई कसरी नियमित गर्न सकिन्छ? कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउछ? कलेजको प्रत्यारोपण गरेपछि कस्ता कुरामा ध्यान दिने लगायतका विषयमा कुराकानी गरेका छौं।
शुक्रबार, कात्तिक २५, २०७९
'स्वास्थ्यमा के-के सुधार गर्नुहुन्छ भनेर नेतालाई प्रश्न गरौं'
गगन थापाको पालामा उहाँले गरेका कामहरु दस्ताबेजमा पनि छन्। सम्झन लायक पनि छन्। म उहाँसँगै काम गरेको हुनाले स्वास्थ्यलाई कता डोर्याउने हो भन्ने कुरामा उहाँसँग मिसन र भिजन प्रष्ट छ।
शुक्रबार, कात्तिक १८, २०७९
‘स्वास्थ्य बुझेको र भिजन भएको युवा नेतृत्व चाहिन्छ’
एउटा भिजन भएको, नीतिगत तहमा काम गर्न सक्ने खालको व्यक्ति स्वास्थ्य मन्त्री हुनुपर्छ। तर सचिव र अन्य अधिकारीलाई सरुवा गर्ने तर्फ ध्यान दिनु हुँदैन। सचिव मात्र होइन, कुनै पनि विभागको निर्देशकहरुलाई दौडाइरहनु हुँदैन।
मंगलबार, कात्तिक १५, २०७९
'उच्च रक्तचापको समस्या समाधानमा नेपाल विश्वको नेतृत्वमा हुन सक्छ'
न्यून आय भएका मुलुकमा नसर्ने रोगमा पैसा चाहिने बिरामी बढी छन्। कोरोनाको महामारी पछि सबै देशहरुमा सर्ने रोगको लागि पनि काम भइरहेका छन् र त्यस्ता देशहरुमा सुधार समेत भइरहेको छ।
आइतबार, कात्तिक १३, २०७९
पाँच वर्षमा स्वास्थ्यमा १० जना मन्त्री फेरिए जनस्वास्थ्यका विषयमा को गम्भीर देख्नुभयो? [भिडियो वार्ता]
पाँच वर्ष अघि दलहरुले स्वास्थ्यका विषयमा गरेका घोषणाहरु, आगामी दिनमा राख्नुपर्ने प्राथमिकता, पाँच वर्षको अवधिमा मन्त्री र राज्यमन्त्री गरी १० जना मन्त्री हुँदा परेका असर लगायतका विषयमा स्वास्थ्यखबरले नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीसँग कुराकानी गरेको छ।
शुक्रबार, कात्तिक ४, २०७९
नेपालमा जनसंख्याको तुलनामा मनोचिकित्सकहरू पर्याप्त छैनन् : डा इरा नइम (अन्तर्वार्ता)
पाकिस्तानमा जन्मिएकी डा इरा नइम एक दशकदेखी दुबईमा मनोचिकित्सकको रुपमा काम गरिरहेकी छिन्। मानसिक स्वास्थ्यलाई प्राथमिक उपचारमा समावेश गराउनु पर्छ भनेर आवाज उठाइरहेकी इरा यतिबेला नेपालमा छिन्।
मंगलबार, कात्तिक १, २०७९
'डेंगु गराउने लामखुट्टे बिहान ७ देखि १० र दिउँसो ३ देखि ५ बजेसम्म बढी सक्रिय हुन्छ'
यो सेरोटाइपले साधारण डेंगु ज्वरोदेखि अन्तरिक रक्तश्राब गराउने र सक सिन्ड्रोममा जानेसम्मको लक्षणहरु देखा पर्दछ। यसमा विशेषगरी हेमोरेज हुँदा प्लाज्मा तथा प्लेटलेस कम हुन्छ।
आइतबार, असोज १६, २०७९
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
५ घण्टा अगाडि
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
३ घण्टा अगाडि
सभ्य समाजको असली परिचय: अशक्त नागरिकलाई राज्यले गर्ने व्यवहार !
१० घण्टा अगाडि
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
बुधबार, साउन २७, २०८३
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
बुधबार, साउन २७, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search