मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २९, २०८३
Fri, Aug 14, 2026
शुक्रबार, साउन २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
डेंगुका बिरामीले पेन किलर र अन्य एन्टिबायोटिक किन खान हुँदैन?
डेंगुका डेन–१, डेन–२ ,डेन–३ र डेन–४ गरि चार सेरोटाइपहरु छन्। नेपालमा चारै सेरोटाइपहरु देखिसकेको छ। एकपटक लागिसकेका बिरामीलाई पुनः संक्रमित हुनसक्दछ तर तत्काल निको भएपछी भने हुदैन। अर्को पटक फरक सेरोटाइप पुनः संक्रमण गरे बिरामीमा लक्षण थप कडा हुनसक्दछ।
शनिबार, असोज १५, २०७९
क्यान्सर भएका दुई तिहाइ बालबालिका उपचारको पहुँचमै छैनन्
नेपालभरिकै निजी तथा सरकारी अस्पतालको तथ्यांक हेर्ने हो भने वार्षिक जम्मा ५ सयदेखि ६ सयको हाराहारीमा मात्रै बालबालिका उपचारमा आएको भेटिन्छ।
शनिबार, असोज १५, २०७९
'उच्च रक्तचाप तथा मुटुका बिरामीले डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्नू हुँदैन'
नेपालमा सबैभन्दा धेरैमा देखिने आम मुटुको समस्या भनेको उच्च रक्तचाप हो। त्यस्तै, मुटुको चाल बिग्रिने, मुटुको नशाहरू बन्द हुने, हृदयाघात, मुटुको भल्भ बिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू छन्।
बिहीबार, असोज १३, २०७९
बाबु-आमाको सकारात्मक व्यवहारले बच्चाको मानसिक स्वास्थ्य सबल बनाउँछ
बालबालिकामा हुने मानसिक समस्याको विषयमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानी:
आइतबार, असोज ९, २०७९
'फोक्सोको क्यान्सरका धेरैजसो बिरामीले टिबीको औषधि खाएको भेटिन्छ'
स्मल सेल भनेको एकदमै छिटो फैलिने क्यान्सर हो। अस्पतालसम्म आइपुग्दा करिब ८५ प्रतिशत बिरामीको क्यान्सर ब्रेनसम्म फैलिसकेको हुन्छ। यस्तो अवस्थामा अप्रेसन हुँदैन र प्रायः किमोथेरापी र विकिरण (रेडियसन)ले सेकेर उपचार गरिन्छ।
शुक्रबार, असोज ७, २०७९
एनएमए सम्मेलन स्वास्थ्य मन्त्रालका लागि 'थिंक ट्यांक' हुनेछ: डा लोचन कार्की (भिडियो वार्ता)
सम्मेलनका मुख्य विषय केके छन्? सम्मेलनको तयारी कसरी हुदैछ? संघको सम्मेलन र अन्य सम्मेलनमा के फरक छ? लगायतका विषयमा संघका अध्यक्ष डा लोचन कार्कीसँग स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्।
आइतबार, असोज २, २०७९
'प्रदेश स्वास्थ्य मन्त्रालय अब अन्य मन्त्रालयसँग मर्ज हुँदैन' (अन्तर्वार्ता)
प्रदेशको काममा हस्तक्षेप गरेर संघीयतालाई बलियो बनाउछु भन्ने सोच्नु दिवा सपना मात्रै हुन्छ। संघीयतालाई बलियो बनाउन, अहिलेसम्मको राजनीतिक उपलब्धिलाई बलियो बनाउन पनि प्रदेशलाई अधिकार सम्पन्न बनाएर अगाडि बढ्नुको विकल्प छैन।
बिहीबार, साउन १९, २०७९
'वीर अस्पताललाई २५ सय शय्या क्षमतामा विस्तार गर्ने गुरुयोजना अनुसार काम अगाडि बढेको छ' [भिडियो वार्ता]
वीर अस्पतालको १३३ औं वार्षिक उत्सवको अवसरमा डा भुपेन्द्र बस्नेतसँग वीर अस्पतालको इतिहास, पहिलो पटक सुरु भएका विशेषज्ञ सेवा, हाल अस्पताल सञ्चालन र व्यवस्थापन, समस्या, चुनौती तथा आगामी कार्ययोजनाबारे कुराकानी गरेका छौं।
बिहीबार, साउन १२, २०७९
अन्तर्वार्ताः ‘आफ्नै परिवारका सदस्यबाट यौनजन्य हिंसामा परेकाहरु उपचारका लागि धेरै आउँछन्’
शारीरिक हिंसा भएको भनी आएको हुन्छ। परामर्श गर्दै जाँदा परिवारकै सदस्यबाट पीडित भएका हुन्छन्। आफ्नै काका, मामा, दाई, छिमेकीबाट यौनजन्य हिंसा भएर आउनेहरु धेरै छन्।
सोमबार, साउन ९, २०७९
अन्तर्वार्ता: 'सरकारी स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने योजना छ'
उनी हालै भएको स्थानीय तहको निर्वाचनमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। चन्द्रनगर गाउँपालिकाको दयनीय अवस्था देखेका महतोको पहिलो प्राथमिकतामा छ, स्वास्थ्य क्षेत्र र सेवाको सुधार। यिनै विषयमा केन्द्रित रहेर हामीले अध्यक्ष महतोसँथ थप कुराकानी गरेका छौँः
आइतबार, साउन ८, २०७९
कृषिमा विषादीको प्रयोगलाई घटाउन सकेनौं भने अर्को स्वास्थ्य समस्या निम्तन सक्छ: डा शरद वन्त
किटनाशक विषादीको प्रयोग र जनस्वास्थ्यका मुद्दाहरुले राष्ट्रिय नीतिहरुको ध्यान पुग्न सकेको छैन। सरकारको थुप्रै एजेण्डाहरु छन्। अब यो मुद्दालाई पनि प्राथमिकतामा राखिनुपर्छ। जनस्वास्थ्यको क्षेत्रमा यो थप समस्या हो।
आइतबार, साउन १, २०७९
स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुनले चिकित्सकलाई गल्ती गर्ने छुट दिएको छैनः डा लोचन कार्की (भिडियो वार्ता)
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनमा मुख्य कुरा के–के छन्? यो कानुन नै किन आवश्यक छ? यो कानुन कसरी आयो? यसको कार्यान्वयनका लागि चिकित्सक संघले कस्तो भुमिका निर्वाह गर्छ लगायतका विषयमा डा कार्कीसँग कुराकानी गरेका छौं।
शुक्रबार, असार ३१, २०७९
'लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्रबाट सात प्रकारका सेवा लिन सकिन्छ'
ओसिएमसी कार्यक्रम हाल कसरी सञ्चालन भइरहेका छन्? सरकारको योजना के के छन्? लगायत विषयमा हामीले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्कीसँग कुराकानी गरेका छौँ।
बुधबार, असार २२, २०७९
हैजासहित वर्षातको समयमा लाग्नसक्ने पानीजन्य रोगहरू के–के हुन्? कसरी बच्ने? [डा पुनसँग भिडियो वार्ता]
हैजा कस्तो खालको रोग हो? अहिले काठमाडौं उपत्यकामा देखिएको हैजाको संक्रमण फैलिएको हो? वर्षातको समयमा लाग्नसक्ने पानीजन्य रोगहरु केके हुन्? यसबाट बच्न कसरी सावधानी अपनाउने लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग गरिएको कुराकानी:
शुक्रबार, असार १७, २०७९
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
आगामी ६ महिनाभित्र युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) यी सेवाहरु सुरु गर्ने प्रक्रियामा जानकी मेडिकल कलेज छ। सेवा विस्तारका लागि अस्पतालले हाल तीन सय शय्याको नयाँ भवन समेत बनाउँदैछ।
शनिबार, असार ११, २०७९
‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'
काउन्सिलको परीक्षा, विद्यार्थी फेल हुनुका कारण, सांसदको आरोप, लगायतका विषयमा काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीसँग गरिएको कुराकानी:
शनिबार, असार ४, २०७९
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
टिममा दश वर्ष भन्दा बढी समयको अनुभव प्राप्त डाक्टर, सफ्टवेयर इन्जिनियर, चार्टर अकाउन्टेट, नर्स गरी फिनल्याण्ड र नेपालमा २१ जनाको टिम छ। अस्पताल तथा क्लिनिक तथा ल्याबहरु सहित हाम्रो करिब १६० ग्राहक हुनुहुन्छ।
बुधबार, असार १, २०७९
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यको सवाल छायाँमा परेका थिए: डा रविन्द्र बास्कोटा
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी मुद्दा र सवाहरु छायाँमा परेका र पारिएका थिए। तर अहिले उनीहरुको स्वास्थ्यका मुद्दा, सवालहरुले महत्व र प्राथमिकता पाएका छन्।
बुधबार, जेठ २५, २०७९
‘स्वास्थ्यमन्त्रीका रुपमा काम गर्दा फस्ट डिभिजन ल्याएँ जस्तो लाग्छ’ (अन्तर्वार्ता)
मैले स्वास्थ्य मन्त्रालय सम्हाल्ने भन्ने कुनै पनि योजना नै थिएन। विना योजना नै म स्वास्थ्य मन्त्रालयमा आइपुगेको हो। किनकी गठबन्धनमा कुन मन्त्रालय कसलाई भाग पर्ने ? मेरो पार्टीको भागमा परेपनि को मन्त्री भएर जाने भन्ने कुरा नै थाहा थिएन।
आइतबार, जेठ २२, २०७९
कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)
कोभिड महामारीले नेपाली औषधि बजारमा के कस्ता समस्या ल्यायो? महामारीले समस्यासँगै अवसरको पनि ढोका खोलेको साथै धेरै कुरा सिकाएको औषधि उत्पादकहरुले बताउँदै आएका थिए। यही सेरोफेरोमा स्वास्थ्य खबरपत्रिकाले ‘कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर’ विषयमा अन्तर्क्रिया गरेको छ।
मंगलबार, जेठ १०, २०७९
डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?
मंकीपक्स नेपालमा रहेका बाँदरहरुबाट सर्न सक्छ? मंकीपक्स भाइरस कस्तो प्रकारको भाइरस हो? यो नेपालमा भित्रिने वा फैलिने जोखिम कस्तो छ? मंकीपक्सको कारण, लक्षण तथा उपचारबारे हामीले डा पुनसँग कुराकानी गरेका छौं।
सोमबार, जेठ ९, २०७९
बालबालिकाको स्याहारदेखि स्वास्थ्य पूर्वाधारसम्म यथेष्ठ लगानी गर्न आवश्यक छ: प्राध्यापक रब मुडी [भिडियो वार्ता]
स्वास्थ्यखबरको विशेष कार्यक्रम स्वास्थ्य संवादमा प्रोफेसर मुडीले कुनै पनि देशले स्वास्थ्य सेवामा पर्याप्त लगानी गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन्।
मंगलबार, वैशाख २७, २०७९
‘नेपालमै धेरै उत्पादन हुने औषधिको कच्चा पदार्थ मात्र विदेशबाट ल्याउनुपर्छ’
एक्स्पोको तयारी कहाँसम्म पुग्यो? एक्स्पोको उद्देश्य के हो? नेपालमा औषधि बजारको अवस्था के छ? लगायत विषयमा हामीले एपोनका उपाध्यक्ष सन्तोष बरालसँग कुराकानी गरेका छौँ।
बिहीबार, वैशाख ८, २०७९
प्राडा गणेश दंगाललाई प्रश्नः नेपालका महिलाहरुमा धेरै देखिने प्रजनन् स्वास्थ्य समस्याहरु के–के हुन्?
नेसोगका अध्यक्ष प्राडा गणेश दंगालसँग सम्मेलन र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित विषयबस्तुमा केन्द्रित भएर स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानीः
शुक्रबार, चैत १८, २०७८
गर्भावस्थामै बच्चाको रोग तथा स्वास्थ्य अवस्था पत्ता लगाउने ‘फिटल मेडिसिन’ के हो?
फिटोस्कोपिक सर्जरीको सेवा पनि नेपालमा छैन। यसमा पाठेघरभित्र दुरबीन पठाएर सर्जरी गरिन्छ। यो सँगै गर्भभित्रै गरिने सर्जरीहरु पनि नेपालमा सुविधा छैन।
बिहीबार, चैत १७, २०७८
प्रदेश स्वास्थ्य सचिव डा तिवारीलाई प्रश्नः प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय किन?
प्रदेश स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार र काम के कस्ता छन्? प्रदेश स्वास्थ्य मन्त्रालयबाट भइरहेका काम, नीति तथा योजनाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा श्रीराम तिवारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानीः
मंगलबार, चैत १५, २०७८
बालबालिकामा क्यान्सर किन हुन्छ? कस्ता क्यान्सर बढी देखिएको छ?
बालबालिकामा हुने क्यान्सर कस्तो खालको क्यान्सर हो? नेपालमा बालबालिकामा हुने क्यान्सरको अवस्था र उपचारमा पहुँचको अवस्था के छ? क्यान्सर भएको कसरी थाहा पाउने? क्यान्सरको उपचार गर्न कति समय लाग्छ?
मंगलबार, फागुन ३, २०७८
डा कार्कीसँग भिडियो वार्ता: कोरोना बढ्दै जाँदा क्यान्सरका बिरामीले कसरी पाउँदैछन् उपचार?
कोरोना संक्रमण देखिएपछि लकडाउन हुँदा र अन्य स्वास्थ्य सेवा बन्द हुँदा क्यान्सरका बिरामीहरुले समयमा क्यान्सर पहिचान गर्न नसकेको तथा उपचार पाउनबाट बञ्चिन हुनुपरेको थियो। जसले गर्दा क्यान्सर ‘ओभरस्टेजिङ’, क्यान्सर फेरि बल्झिएको अवस्थामा आइपुगेको डा कार्कीले बताए।
शुक्रबार, पुस ३०, २०७८
परिवार नियोजन सेवाको बुझाई अझै पनि साँघुरो छ - कविता अर्याल
स्वास्थ्यको महत्व स्वास्थ्य क्षेत्रका र परिवार नियोजन सेवाको महत्व यही क्षेत्रमा काम गरेकाहरुले बुझेका हुन्छन्। र, थाहा पनि हुन्छ। ठिक छ, जनप्रतिनिधिलाई यो विषयमा थाहा छैन। तर उनीहरुलाई हाम्रो स्वास्थ्य संरचनाले थाहा दिनुपथ्र्यो। स्वास्थ्य संरचनामा हाम्रो त्यो किसिमको दरबन्दीहरु भएन। स्थानीय तहमा कम्तीमा अधिकृत स्तरको दरबन्दी हुन आवश्यक छ।
शुक्रबार, मंसिर २४, २०७८
सदस्य सचिव काफ्लेलाई प्रश्न: मापदण्डमा सिटिइभिटीले आँखा चिम्लिदा नै नर्सिङ कलेजमा अहिले समस्या देखिएको हो?
सिटिइभिटीले त ५० बेडको अस्पतालमा प्रयोगात्मक अभ्यास गर्दा पुग्छ भन्ने नै हो। आँखा चिम्लियो भन्ने होइन। केही कलेजहरुले अस्पतालहरु बनाउनुपर्नेमा नबनाएको भन्ने पक्कै हो।
शुक्रबार, मंसिर १०, २०७८
Previous
5
6
7
8
9
Next
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
५ घण्टा अगाडि
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
३ घण्टा अगाडि
सभ्य समाजको असली परिचय: अशक्त नागरिकलाई राज्यले गर्ने व्यवहार !
१० घण्टा अगाडि
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
बुधबार, साउन २७, २०८३
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
बुधबार, साउन २७, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search