मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक १४, २०८२
Fri, Oct 31, 2025
शुक्रबार, कात्तिक १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
बाथ रोगले मांसपेशीसँगै मिर्गौला, कलेजो र मुटुमा समेत असर गर्न सक्छ
बाथ रोग लागेका मानिसमा आराम गर्दाको समयमा जोर्नीको दुखाइ अत्यधिक हुन्छ भने काम गर्दै जाँदा विस्तारै कम हुँदै जान्छ। यस रोगका प्रमुख यी दुई लक्षण बाहेक अन्य थुप्रै लक्षण छन्।
बिहीबार, असोज २५, २०८०
भिडियो वार्ता : के औषधि बिना मानसिक समस्याबाट छुट्कारा पाउन सकिन्छ?
विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि मानिसले समाज तथा कार्यस्थलमा पूर्णरुपमा तनावमुक्त भएर काम गर्न सक्ने अवस्थालाई मानसिक रुपमा स्वस्थ भएको अवस्था भनेर बुझ्ने गरिन्छ। मानसिक रुपमा स्वस्थ नभएको मानिसले राम्रोसँग काम गर्न सक्दैन।
मंगलबार, असोज २३, २०८०
‘डेंगुविरुद्धको खोप एफडीए प्रमाणितको क्रममा छ’
औषधि निर्माणका सबै चरण नेपालमा अहिले नै पूरा गर्न नसकिएला तर केही चरणमा काम गर्न सकिन्छ। नेपाली जनशक्ति मिहिनेती र दक्ष रहेको प्रमाणित विभिन्न समयमा भइरहेकै छ। यता वातावरण तयार भए त हामी पनि आउँछौं। आखिर यो मन त नेपाली नै हो।
सोमबार, असोज २२, २०८०
दीर्घकालिन दुखाइ सहेर बस्नु बहादुरी होइन
धेरै पुरानो दुखाइ छ भने त्यसलाई पहिचान गर्न केही समय लाग्छ। त्यही अनुसारको प्रविधि प्रयोग गरेर बिरामीको दुखाइलाई हामीले कम गर्नपर्ने हुन्छ। सामान्य खर्चले पनि धेरैजसो दुखाइको उपचार गर्न सकिन्छ।
आइतबार, असोज २१, २०८०
औषधि उत्पादनको क्षेत्रमा एकर्ड पहिलो पब्लिक लिमिटेड हो, आईपीओ निकाल्दैछौं
अध्ययन गरेर नै यो क्षेत्रमा लागेका हौँ। बजारमा भएका औषधि हेर्दा गुणस्तरमा चाहिने मधुमेह, मुटु रोग, न्यूरोको समस्याका औषधिहरु अझै यथेष्ट उत्पादन नभएको र विदेशी औषधिले नै बजार लिइरहेको अवस्था देखियो। अलि जटिल प्रकृतिका रोगका औषधिहरु विदेशबाटै आइरहेको देखिएको हुनाले अब यो क्षेत्रमा कसरी राम्रो गर्न सकिन्छ भनेर अध्ययन गरेर नै प्रवेश गरेका हौँ।
शनिबार, असोज २०, २०८०
गरिबलाई निःशुल्क र हुनेखानेलाई बीमाबाट सहज स्वास्थ्य सेवा दिने वातावरण तयार गर्छौं: स्वास्थ्यमन्त्री बस्नेत [अन्तर्वार्ता]
२२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेत अहिले मन्त्रीका रुपमा फेरि स्वास्थ्य मन्त्रालयमा आएका छन्।
शुक्रबार, भदौ २९, २०८०
आफैं आत्महत्या गर्ने निश्चय नजिक पुगेर फर्किएपछि मानसिक स्वास्थ्यबारे बोल्न थालेँ: माल्भिका सुब्बा
आफ्नै जीवनलाई समाप्त गर्ने निर्णय नजिक पुगेकी उनले बेलैमा सहयोग पाए धेरैले ‘पुनर्जीवन’ प्राप्त गर्न सक्ने बुझेकी छिन्। पारिवारिक जीवनमा आएका उतार–चढावका कारण आउने मानसिक समस्या र गर्भावस्था तथा प्रसूतिपछि हुने पोस्टपार्टम डिप्रेसन उनले भोगेकी छिन्।
आइतबार, भदौ २४, २०८०
'सहज रुपमा गुणस्तरीय सेवा दिने गरी काम अगाडि बढाएका छौं' [अन्तर्वार्ता]
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल २०१६ सालमा श्रीकृष्ण जन्माष्टमीको दिन ४० बेडबाट सुरुवाता भएको थियो। यो अस्पताल परोपकार इन्द्रराज्यलक्ष्मी नामबाट सुरु भएको थियो।
बुधबार, भदौ २०, २०८०
औषधि व्यवसायी संघको अध्यक्षका उम्मेदवार खण्डेलवाल भन्छन्- व्यवसायीले भोग्नुपरेको समस्या समाधान गर्न पहल गर्छु
आगामी भदौं २२ र २३ गते नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशसन वीरगञ्जमा हुँदैछ। संघको अध्यक्ष पदमा ४५ वर्षदेखि औषधि व्यवसायको क्षेत्रमा काम गर्दै आएका प्रकाश कुमार खण्डेलवालले पनि उम्मेदवारी दिएका छन्।
मंगलबार, भदौ १९, २०८०
मोटरसाइकल दुर्घटनामा ज्यान जोगाउन हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्छ
सडकको अवस्था नाजुक भएका स्थानहरुमा मोटरसाइकलको यात्रा अझै उच्च जोखिमयुक्त हुन्छ। हुन पनि सडकमा बालुवा, गिटी, पानी वा तेल पोखिएको वा खाल्डा परेको अवस्थामा वा हिउँ जम्ने चिसो ठाउँमा मोटरसाइकल दुर्घटनाको धेरै भेटिन्छ। ससाना कारणले पनि मोटरसाइकल दुर्घटना गराउन सक्छन्।
शनिबार, भदौ १६, २०८०
दुई हप्ताभित्रै आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ: वरिष्ठ आँखा रोग विशेषज्ञ डा थापा
यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको संक्रमण व्यापक रुपमा फैलिएको छ। काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन्।
मंगलबार, भदौ ५, २०८०
भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ– डा भगवान कोइराला
केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ। पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन्।
बुधबार, साउन २४, २०८०
'गुमनाम जस्तै रहेको कारागार अस्पताललाई चिन्ने बनाउन सकेको छु'
मैले यहाँ काम गर्दा ठूलो चुनौती खासै भोग्न परेको छैन। सबैसँग मिलेर काम भइरहेको छ। म टिमवर्कमा विश्वास गर्छु। त्यही अनुसार काम भइरहेको छ। विगतमा समनुवयको अभाव थियो। अहिले त्यो पनि समाधान भइसकेको छ।
बुधबार, असार २०, २०८०
गर्भावस्थामा छालामा देखिने परिवर्तन तथा समस्या के हो? कसरी समाधान गर्ने? [भिडियो]
गर्भावस्थामा विशेषगरी अनुहारमा चायापोतो आउने, पेट तथा शरीरका विभिन्न भागमा स्ट्रेच मार्क देखिने लगायतका परिवर्तनहरु हुने गर्छ। यस्तो अवस्थामा जथाभावी औषधिको प्रयोग गर्न नहुने डा कर्णले जानकारी दिए।
आइतबार, असार १०, २०८०
जनशक्तिका विषय मौन स्वास्थ्यको बजेट : डा अनिल कार्की [भिडियो वार्ता]
स्वास्थ्य क्षेत्रमा जति बजेट आउनुपर्ने हो। त्यो आएन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल चिकित्सक संघले स्वास्थ्यमा १० प्रतिशत बजेट हुनुपर्ने सुझाव दिँदै आएको थियो। तर डब्लुएचओ र संघको सुझाव अनुसार बजेट आउन सकेन। त्यसको अनुपातमा बजेट साह्रै घटेर आएको छ।
शुक्रबार, जेठ २६, २०८०
नेपालको स्वास्थ्य अनुसन्धानका क्षेत्रमा जैविक तथ्यांकशास्त्र लोकप्रियता दिन–प्रतिदिन बढ्दो छ
आजको मेडिकल साइन्सले उल्लेखनीय प्रगति गर्नुको पछाडि जैविक तथ्यांकशास्त्रको महत्वपूर्ण भूमिका छ। औषधि विज्ञान र चिकित्सा विज्ञानका धेरैभन्दा धेरै भरपर्दा अनुसन्धानका नतिजा प्राप्त हुनुमा रेन्डमाइज्ड कन्ट्रोल ट्रायल विधिको भूमिका उच्च छ।
सोमबार, जेठ २२, २०८०
नर्सको सेवासुविधामा कन्जुस्याइँ गर्न हुँदैन: अध्यक्ष राई [अन्तर्वार्ता]
नेपालमा नर्सिङ क्षेत्रमा देखिएका समस्या? नर्स र बिरामी पक्षबीच बढ्दो क्रममा रहेको सम्बन्ध? समस्या समाधानका उपाय लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईसँग कुराकानी गरेकी छिन्।
बिहीबार, जेठ ११, २०८०
कोभिडपछि मानसिक स्वास्थ्यसम्बन्धी चेतना बढ्दै गएको छ: डा सरोज ओझा
पहिले पहिले मानसिक रोग या मानसिक रोगको डाक्टर भन्ने बित्तिकै मान्छेले अर्कै तरिकाले हेर्थे। अहिले कोभिडपछि मान्छेमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू आयो। त्यसपछि बिरामीको चाप पनि बढ्दो छ। कतिपय बिरामीहरू आफैँले इन्टरनेटमा हेरेर आउनु भएको हुन्छ।
बिहीबार, जेठ ११, २०८०
'गुणस्तरमा सम्झौता हुँदैन, वर्षको दुई सिफ्ट पढाउन मेडिकल कलेजहरु सक्षम छन्'
हाम्रो समस्या आयोगले समाधान गरोस्। अझ उनीहरुले नै हाम्रो राम्रो र नराम्रो यो भयो भनेर पोइन्ट आउट गर्नुपर्यो। त्यसपछि हामीले हाम्रो समस्या भन्न मिल्छ। समग्रमा चिकित्सा शिक्षाका क्षेत्रमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरौं भन्ने हामी सबैको चाहना हो।
आइतबार, जेठ ७, २०८०
डा श्रीराम खातीलाई प्रश्न: इन्डोस्कोपी स्पाईन सर्जरीको अवस्था कस्तो छ?
हाडजोर्नी अर्थात् न्युरोसर्जरी विधामा विशेषज्ञता हासिल गरिसकेपछि गरिने थप कोर्षका रुपमा यसलाई लिइन्छ। इन्डोस्कोपिक स्पाईन सर्जरी भन्नाले छालामा सानो प्वाल पारी, मासु फटाएर त्यही दुलोबाट दूरबिन छिराई दूरबिन कै माध्यमबाट मेरुदण्डको नशा दबेको समस्याको हल गरिने एक प्रकार को विशेष उपचार विधि हो।
शुक्रबार, वैशाख २९, २०८०
कुनै पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्व बुझ्न सकेनन्ः उपकुलपति डा रावल
प्रतिष्ठानमा एमबीबीएस, जनस्वास्थ्य, मिडवाइफ लगायतका कार्यक्रम सुरु भइसकेको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावल हालै काठमाडौं आएको समयमा स्वास्थ्यखबरकी रिता लम्सालले उनीसँग गरेको कुराकानी:
बिहीबार, वैशाख २८, २०८०
दमको उपचारमा 'इन्हेलर' जीवनभर प्रयोग गर्नुपर्छ? [भिडियो वार्ता]
दमको उपचार गर्नुभन्दा पहिले दम भएको निक्यौल गर्नुपर्छ। दम भएको पक्का भएपछि मात्र उपचारमा जानुपर्छ। इन्हेलरको प्रयोग उपचारको एउटा पाटो हो।
मंगलबार, वैशाख १९, २०८०
के हो एलर्जी? एलर्जीले कसरी गराउँछ बालबालिकलाई दम?
एलर्जी के हो? कति प्रकारका हुन्छन्। एलर्जीले गराउने दम कस्तो समस्या हो? लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले बाल तथा एलर्जी रोग विशेषज्ञ एवं पेडियाट्रिक आस्थामा एलर्जी इम्युनोलोजी प्राक्टिर्सनर सोसाइटी अफ नेपालका अध्यक्ष डा महेश कुमार गौतमसँग गरेको कुराकानी :
सोमबार, वैशाख १८, २०८०
स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रारलाई प्रश्नः लाइसेन्स परीक्षामा धेरै विषयको नतिजा किन शून्य?
परिषदको सबै काम र पक्षहरुको मूल्यांकन गर्ने योजना छ। हाम्रो समस्या र सुधार गर्नुपर्ने पक्षहरु के के छन् भनेर मूल्यांकन गर्नुपर्नेछ। पहिलो वर्षमा के गर्ने, दोस्रो वर्षमा के गर्ने भन्ने जस्ता योजना बनाएर अघि बढ्ने सोच बनाएका छौँ।
शुक्रबार, वैशाख १५, २०८०
डा गोकर्ण दाहाललाई प्रश्न– सन् २०२५ सम्ममा औलो निवारण सम्भव छ?
औलो पुष्टि भएका बिरामीको सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गरिएको छ। कुनै व्यक्तिलाई औलो पुष्टि भएमा उसको २४ घण्टा भित्रमा उपचार गरिसक्ने र ३ दिनभित्र बिरामीको कन्ट्याक ट्रेसिङ गर्ने व्यवस्था गरेका छौ।
मंगलबार, वैशाख १२, २०८०
हृदयाघात कसरी हुन्छ? युवाहरुमा मुटुरोगको समस्या बढ्दै गएको हो? [भिडियो वार्ता]
युवाहरुमा यो समस्या देखिनुको प्रमुख कारण जीवनशैली र खानपान नै हो। आजभोलि अस्वस्थकर खानेकुरा जंकफुड, धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरुको सेवन गर्ने चलन बढेको छ।
शनिबार, वैशाख ९, २०८०
२७ वर्ष अघिकै संरचनामा चल्दैछ कान्ति बाल अस्पताल: डा युवानिधि बसौला [अन्तर्वार्ता]
कान्ति बाल अस्पताल किन सीमित क्षमतामा सञ्चालन भइरहेको हो? क्षमता विस्तार गर्न के गरिदैछ? लगायत विषयमा हामीले अस्पतालका निर्देशक प्राडा युवानिधि बसौलासँग स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्।
बिहीबार, वैशाख ७, २०८०
डाक्टरको आन्दोलनपछि आयोगका उपाध्यक्ष डा गिरीलाई ७ प्रश्न
आयोगविरुद्ध विद्यार्थीहरु आन्दोलित भइरहँदा समस्या समाधानका लागि आयोगले गरेका प्रयास लगायतका विषयमा आयोगका उपायध्यक्ष डा श्रीकृष्ण गिरीलाई स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। डा गिरीलाई सोधिएको ७ वटा प्रश्नको जवाफ यसप्रकार छन् :
मंगलबार, वैशाख ५, २०८०
उचित खानपान, कसरत र तनावमुक्त जीवनशैली नहुँदा मुटुरोगको समस्या भयावह बन्दैछ: डा उपाध्याय
पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायतका विषयको रोचक चित्र समेटिएको छ।
सोमबार, चैत १३, २०७९
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु के-के हुन्? कुन स्टेजसम्म निको हुन्छ? (अन्तर्वार्ता)
क्यान्सर भएपछि मरिन्छ भन्ने भ्रमले यसको उपचार नै नगराउनु गलत हो। पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको 'ए' स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ। अप्रेसन भनेको पाठेघर निकालेर फ्याल्नु हो।
शनिबार, माघ २१, २०७९
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
सोमबार, कात्तिक १०, २०८२
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
सोमबार, कात्तिक १०, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
२ घण्टा अगाडि
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search