मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २९, २०८३
Fri, Aug 14, 2026
शुक्रबार, साउन २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
अस्पताले प्रदान गर्दै आइरहेका सेवा, भावी योजना तथा चुनौतीका विषयमा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीः
मंगलबार, चैत २६, २०८१
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
करिब ५ वर्ष अगाडि ३९ करोडको सिलिङ बजेट रहेकोमा गत वर्ष बढेर जम्मा ४३ करोड पुगेको छ । जबकि अस्पताल ३ सय बेडबाट बढेर ६ सय बेड पुगेको छ । त्यस्तै स्थायी कर्मचारी संख्या पनि बढेको छैन । १८० जना मन्त्रालय अन्तर्गत तथा ७८० जनाले अस्पतालको आम्दानीबाट तलब सेवा लिने गरेका छन् ।
सोमबार, चैत २५, २०८१
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
अनुगमनका क्रममा हामीले एकदमै साघुँरो संरचनामा चलेका अस्पताल पनि भेटेका थियौं । अस्पतालमा बिरामी बोक्ने स्ट्रेचर समेत छिर्ने अवस्था थिएन, कतिपय अस्पतालमा आकस्मिक कक्षमा छिर्ने बाटो समेत थिएन। कतिपयले मेडिकल काउन्सिलको परीक्षा बिना नै चिकित्सकका रुपमा काम गरिरहेको समेत पाइएको थियो । कतिपय अस्पतालका सञ्चालक त एम्बुलेन्स चालक समेत रहेछन्।
बुधबार, चैत १३, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
हाम्रो अनुसन्धानको मुख्य लक्ष्य भनेको स्वास्थ्य प्रणालीले जलवायु परिवर्तनका कारण बढेका स्वास्थ्य समस्याहरूलाई कसरी सम्बोधन गरिरहेको छ भनेर बुझ्नु हो। यो अध्ययनद्वारा विशेषगरी, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले जलवायु परिवर्तनलाई कसरी बुझिरहेका छन्, उनीहरूले बढ्दो रोगहरूलाई कसरी व्यवस्थापन गरिरहेका छन् र सीमित स्रोतसाधनबीच कसरी सेवा दिइरहेका छन् भन्ने कुरा अध्ययन गर्न खोजिएको हो।
आइतबार, फागुन ११, २०८१
नेपाल र जिम्बाब्वेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
स्वास्थ्य जनशक्तिले जलवायु संकटको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर, हाम्रो अनुसन्धानले देखाएको छ कि स्वास्थ्य जनशक्ति यो संकटको सामना गर्न पर्याप्त रूपमा तयारी अवस्थामा छैन। तसर्थ, हामी यो परियोजनाबाट स्वास्थ्य जनशक्तिलाई जलवायु परिवर्तनसँग जुझ्न सक्षम बनाउने उपायहरू पत्ता लगाउन चाहन्छौँ।
आइतबार, फागुन ४, २०८१
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
कतिपय शीर्षकमा संघ प्रदेशबाट नै बजेट विनियोजन भइरहेको हुन्छ । ठ्याक्कै यति भन्दा पनि आवश्यकता अनुसारको बजेट विनियोजन स्थानीय सरकारको तर्फबाट हुने गर्छ।
शुक्रबार, फागुन २, २०८१
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
नेपालमा क्यान्सरको दैनिक बढ्दो भार, बढी देखिएका क्यान्सर, उपचार प्रवाहमा रहेका चुनौती तथा भक्तपुर क्यान्सर अस्पतालले प्रवाह गर्दै आइरहेका सेवा लगायतका विषयमा केन्द्रित भएर भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
मंगलबार, माघ २२, २०८१
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
अनिवार्य सेवा सम्झौता मार्फत खटिएका डाक्टरहरूको श्रम शोषणको समाचार दिन प्रतिदिन बढेको पाइन्छ। यस किसिमको कार्यक्रम स्वास्थ्य सेवामा डाक्टरहरूको उचित व्यवस्थापन गर्ने उद्देश्यले बनाइएको भए तापनि, यसमा प्रायः न्यायसंगत र उचित कार्यान्वयनको अभाव सदैव देखिएको छ। यस कार्यक्रम मार्फत् विभिन्न विशेषज्ञ डाक्टरहरूलाई पर्याप्त स्रोत-साधन नभएका र निम्न स्तरका स्वास्थ्य चौकीहरूमा बाध्यात्मक रूपले पठाइने गर्दछ र उनीहरूलाई प्रायः अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै कम तलब दिइन्छ।
सोमबार, माघ २१, २०८१
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
नेपालको मायाले भने सँधै तानिनै रहन्छ। मलाई नेपालले धेरै कुरा दिएको छ। नेपालमै पढेँ, बढेँ, हुर्किएँ। नेपालले नै मलाई डाक्टर पढाएको हो। त्यसकारण मलाई सँधै नेपाललाई केही दिनुपर्छ भन्ने लागिरहन्छ। त्यही भएर नै म यो संस्थामा जोडिएको हुँ।
मंगलबार, पुस २३, २०८१
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
जाडोमा मात्रै नभई अन्य समयमा पनि गेडागुडी, माछामासु, फलफुल लगायतका खानेकुराको सेवन स्वास्थ्यको दृष्टिकोणबाट अत्यावश्यक हुन्छ। त्यस्तै जाडो समयमा पानी कम पिउने बानी गर्नुहुँदैन। खानपानका साथै लगाउने कपडामा समेत चिसो मौसममा विशेष ध्यान दिनुपर्ने हुन्छ।
मंगलबार, पुस २३, २०८१
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
अस्पतालमा पुगेका धेरै बिरामीका आफन्तले भने अस्पतालमा शय्या नभएको भन्दै आकस्मिक कक्षबाट नै अन्यत्र अस्पतालमा रेफर हुनुपरेको, आइसीयू छैन भन्दै अन्यत्र खोज्दै हिँड्नु परेको लगायतका गुनासो गर्दै आइरहेका छन्। बिरामी पक्षका यी गुनासो कहिले समाधान हुन्छ? कान्तिमा पुगेका बिरामीले अन्यत्र रेफर हुनु नपर्ने अवस्थाको अन्त्य कहिले होला?
सोमबार, पुस २२, २०८१
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
कतिपय अवस्थामा औषधि उत्पादनमा प्रयोग हुने जनशक्तिको तलबका आधारमा पनि मूल्य निर्धारण भएको हुन्छ। त्यस्तै कम्पनी अनुसार मुनाफाको प्रतिशत पनि फरक-फरक हुनाले पनि यस्तो स्थिति आउन सक्छ। त्यसकारण एउटा कम्पनीको औषधिको मूल्य अर्कोसँग फरक पर्छ।
शनिबार, पुस २०, २०८१
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
नेपालमा एचआइभी संक्रमणको नियन्त्रण तथा रोकथाममा देखिएका चुनौती, उपचारको अवस्था लगायतका विषयमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्मासँग स्वास्थ्यखबरले गरेको कुराकानी:
आइतबार, मंसिर १६, २०८१
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
यसबाट बँच्नका लागि सबैभन्दा महत्वपुर्ण स्वस्थ जीवनशैली नै हो। खानपानमा विशेष ध्यान दिन सके मस्तिष्कघातको अवस्थाबाट बच्न सकिन्छ। त्यस्तैः रक्तचापलाई नियन्त्रणमा राख्नु, मधुमेहको नियन्त्रण, सक्रिय जीवनशैली, मोटोपना नियन्त्रण, धूम्रपान तथा मद्यपान नगर्नुले मस्तिष्कघात हुनबाट बच्न सकिन्छ।
मंगलबार, कात्तिक १३, २०८१
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
नेपालमा क्यान्सर लागेको अवस्थामा पोषण परामर्श लिनेहरुको संख्या एकदमै कम मात्रै छ। अझै क्यान्सर लागिपसकेपछि पोषणविद्सँग नै परामर्श लिनेहरुको संख्या नेपालमा निकै नै कम छ। यद्यपि यसको भिन्नै महत्व छ।
शुक्रबार, कात्तिक ९, २०८१
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
गर्भावस्थाको समयलाई तीन त्रैमासिकमा विभाजन गर्न सकिन्छ। पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिक गरेर गर्भावस्थाको ९ महिनालाई तीन/तीन महिनाको अवधिमा विभाजन गरिन्छ। अल्ट्रासाउन्डमा पनि पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकमा छुट्टै–छुट्टै परीक्षणहरु हुन्छ। गर्भावस्थामा आवश्यकता अनुसार धेरै पटक अल्ट्रासाउन्ड गर्न सकिन्छ।
आइतबार, कात्तिक ४, २०८१
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
नेपालको स्वास्थ्य प्रविधि क्षेत्रमा चिनिएको नाम हो, रामइन्द्र न्यौपाने। विगत २३ वर्षदेखि यस क्षेत्रमा सक्रिय न्यौपानेलाई धेरैले गुणस्तरीय प्रविधि ल्याएर सेवा प्रदान गर्ने व्यवसायीका रुपमा चिन्छन्। काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका स्थायी घर भएका न्यौपानेले वेभ ट्रेडिङ कन्सर्न प्रालिमार्फत नयाँ तथा अत्याधुनिक स्वास्थ्य प्रविधि भित्र्याउँदै स्वास्थ्य संस्थामा सेवा दिइरहेका छन्।
बुधबार, असोज २३, २०८१
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जिम्मेवारी सम्हालेको दुई महिना भएको छ। वर्तमान मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुमध्ये आशा गरिएका मन्त्रीमध्येमा पर्छन् उनी। त्यसैले धेरैको अपेक्षा छ– उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछन्।
आइतबार, असोज ६, २०८१
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
मुटुको चाल सामान्य बाटोबाट नगई असामान्य बाटोबाट जाँदा चाल एक्कासी बढ्छ । मुटुको चाल असामान्य बाटोबाट गएको अवस्थामा हामीले असामान्य बाटोलाई जलाएर निष्क्रिय बनाई उपचार गरिन्छ । यस्तो उपचारका लागि बिरामीलाई बेहोस बनाउनु पर्दैन।
बिहीबार, भदौ १३, २०८१
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ल्याउनु भएको यो अवधारणा एकदमै प्रशंसनीय छ। पछिल्लो नसर्ने रोग अन्तर्गत पर्ने क्यान्सर विकराल अवस्था फैलँदैं गएको तथ्यांकले बताउँछ। यस्तो अवस्थामा स्याटेलाइट क्लिनिकको अवधारणा एकदमै राम्रो कार्यको थालनी हो। यो कार्यको स्वामित्व राज्य आफैं तथा जनताले समेत गर्नुपर्ने अवस्था छ।
मंगलबार, भदौ ११, २०८१
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
नाक, कान, घाँटीको क्यान्सर अन्य क्यान्सरको तुलनामा कम चर्चामा आउने गर्छ। धुम्रपान तथा मद्यपानको सेवन गर्नेहरुलाई यस्ता पदार्थको सेवन नगर्नेलाई भन्दा नाक,कान घाँटीको क्यान्सरको जोखिम ५–१० प्रतिशत बढी हुने चिकित्सकहरु बताउँछन्।
आइतबार, साउन १३, २०८१
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
२० देखि ३० वर्ष उमेर समूहमा महिलाहरुमा गठिया बाथ रोगको समस्या बढ्दो क्रममा रहेको बाथ रोग विशेषज्ञ डा श्रेया श्रेष्ठ बताउँछिन्। वंशाणुगत तथा वातावरणीय प्रभाव र अस्वस्थकर जीवनशैलीका कारण पनि गठिया बाथको समस्या बढिरहेको उनको भनाइ छ। जोर्नी दुख्ने, सुन्निने वा गठिया बाथको समस्या छ भने समयमै रोग पहिचान गरी उपचार गर्न उनको सुझाव छ।
बिहीबार, साउन ३, २०८१
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
बालबालिकामा कब्जियतको समस्या बढ्दो छ। कान्ति बाल अस्पताल कब्जियतको समस्यालाई लिएर आउने बिरामीको संख्या बढ्दो छ। खानपानमा फाइबरको कमी, जंकफुड सेवन र निष्क्रिय जीवनशैली यसका मुख्य कारक रहेको कान्ति बाल अस्पतालका बाल पेट तथा कलेजो रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्। उनीसँग रिता लम्सालले गरेको संवाद :
आइतबार, असार २३, २०८१
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु देखिएको हो। पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ। डेंगु संक्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ।
आइतबार, असार १६, २०८१
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
प्रसूति तथा स्त्री रोग अस्पतालबाट हाल कसरी सेवा सञ्चालन भइरहेको छ? बिरामीले सहज रुपमा सेवा पाएका छन् की छैनन्? के कस्ता सेवा नि:शुल्क छन्? लगायतका विषयमा डा अधिकारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
शनिबार, वैशाख २९, २०८१
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरकी रिता लम्सालले प्राडा बस्नेतसँग न्याम्स स्थापनाको सन्दर्भ, न्याम्सले हालसम्म गरेका काम, काम गर्ने क्रममा भोगेका चुनौती, भावी योजना, आवासीय चिकित्सकहरुका समस्या, वीर र न्याम्स छुट्याउन हुने वा नहुने लगायतका विषयमा कुराकानी गरेकी छिन्।
आइतबार, वैशाख २३, २०८१
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
डा पौडेलसँग जुम्लामा उक्त सम्मेलन गर्नुका उद्देश्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हार्वर्ड युनिभर्सिटी र अमेरिकामा रहेका नेपालीहरुको मानसिक स्वास्थ्यका समस्यादेखि उपचारका पाटो, अमेरिकामा नेपाली चिकित्सकका लागि रहेका अवसर र चूनौति र डा पौडेलकै चिकित्सा क्षेत्रको यात्रा तथा पेशाबारे कुराकानी गरेका छौं।
शुक्रबार, वैशाख २१, २०८१
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
डा काजन रानाभाट इन्टरभेन्सन न्युरो रेडियोलोजिस्टको रुपमा ५ वर्षदेखि विशिष्टकृत सेवामा संलग्न छन्। यो अवधिमा डा काजनले झन्डै एक हजार बिरामीको इन्टरभेन्सन रेडियोलोजीको भास्कुलर र ननभास्कुलर विधिबाट उपचार गरेका छन्। उनले बीएण्डबी र किष्ट अस्पतालमा हरेक दिन बिरामीको उपचार गरिरहेका हुन्छन्।
सोमबार, वैशाख १०, २०८१
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
औाषधिको क्षेत्रमा उपलब्ध भएको तथ्यांक अनुसार अन्य क्षेत्रको तुलनामा भन्दा समग्र रुपमा अलि कम परेको देखिन्छ। सामान्य रोग भन्दा दिर्घकालिन औषधिका क्षेत्रमा मन्दीको असर कम हुनु यसको प्रमुख कारण हो।
आइतबार, वैशाख ९, २०८१
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
बिहानदेखि बेलुकीसम्म काम मात्रै होइन । बीच बीचमा समय निकालेर व्यायाम गर्नुपर्यो । यि चिज ग¥यो भने हाडजोर्नीको रोग लाग्नुभन्दा अगाडी बच्नसक्छौँ । मध्यपान, धुम्रपान गर्नुभएन ।
शनिबार, वैशाख ८, २०८१
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
५ घण्टा अगाडि
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
३ घण्टा अगाडि
सभ्य समाजको असली परिचय: अशक्त नागरिकलाई राज्यले गर्ने व्यवहार !
१० घण्टा अगाडि
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
बुधबार, साउन २७, २०८३
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
बुधबार, साउन २७, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search